मनोरञ्जन

महारानी बनिन् गौरी मल्ल, फुर्सदिलाले काम पाए बल्ल

टेलिभिजन शो 'कमेडी दरबार'को फस्र्टलुक टिजर सार्वजनिक भएको छ ।  निर्माण टिमले आज काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर टिजर सार्वजनिक गरेको हो । जसमा अभिनेत्री गौरी मल्ल र अभिनेता विजय बराल फिचर्स छन् ।  भिडियोमा गौरीलाई महारानीको अवतारमा देख्न सकिन्छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाई दम्पत्तिले निर्देशन गर्ने यो शो आगामी असार १४ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।  रोचक के छ भने, यो शोमा टिकटक, इन्स्टाग्राम र यूटुबबाट चर्चा कमाएका तर …

Page 1 of 20