स्वास्थ्य

ओपिडी बन्द, अस्पतालमा बिरामीको धड्कन मन्द

जिल्ला अस्पताल, बैतडीका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । ड्युटी समयका अतिरिक्त र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएपछि चिकित्सक र कर्मचारी ओपिडी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।  आजबाट ओपिडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए । अस्पतालमा कार्यरत झण्डै ९० जना कर्मचारीले अतिरिक्त र बिदामा सेवा गरेबापतको रकम भुक्तानी नपाएको उनको भनाइ छ । रकम माग गर्दै पटकपटक सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ध्याना…

Page 1 of 21