अर्थ

केन्द्रीय बैंकको निर्देशन लत्याएपछि इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी इ–नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । उक्त कम्पनीको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई अनुमतिपत्र खारेज गरिएको बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी २०७६ फागुन २१ गते अनुमतिपत्र प्राप्त गरेको इ–नेट पेमेन्ट प्रालिले राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको पाइएको हो ।  राष्ट्र बैंकद्वरा जारी सूचनामा भनिएको छ, ‘इ–नेट पेमेन्ट प्रालिले राष्ट्र बैंकको न…

Page 1 of 51