साप्ताहिक समाचार

अध्यक्ष कमरेड कुन बाटो जाने अब ?

संसदको दोस्रो शक्ति र तुलनात्मक रूपमा सांगठानिक व्यवस्थापन चुस्त मानिने एमालेको संगठित सदस्य संख्या निरन्तर घट्दो छ । हालै सम्पन्न सो पार्टीको गोदावरी बैठकमा तीन लाख हाराहारीमा सदस्यता घटेको विवरण पेश गरिएको हो । दशौँ महाधिवेशनअघि ८ लाख संगठित सदस्य रहेको एमालेको दाबी थियो । तर, गत आम निर्वाचनलगत्तै चलेको ‘मिसन ग्रासरुट’का क्रममा झण्डै ५० प्रतिशतले सदस्यता नवीकरण नगरेपछि उक्त दाबी खण्डित भयो । अहिले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा थप सदस्य घटेको तथ्यांक पेश भ…

Page 1 of 154