बागमती

भाषा लागू भएको उपलक्ष्यमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने दिनको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।  सूचनामा भनिएको छ, ‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०१/१२ गतेको बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागु हुने दिनको अवसरमा वि.सं. २०८१…

Page 1 of 2