अपराध

कसैलाई अमेरिका पुर्याइदिने आश्वासन, अरुलाई युएन मिसन

अवैध बाटोबाट अमेरिका र क्यानडा पुर्याउने प्रलोभनसँगै साढे पाँच करोड ठगी गरेको गिरोहका थप तीन जना पक्राउ परेका छन् ।  ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका–२, का ४८ वर्षीय जगतबहादुर तामाङ र तनहुँको ऋणिङ्ग गाउँपालिका–२, का ४८ वर्षीय जंगबहादुर विक र ४६ वर्षीय विष्णुबहादुर बरालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट पक्रेको जनाइएको छ ।&nb…

Page 1 of 182