फोटो फिचर

सुन्दरी प्रतियोगितामा विभिन्न मुलकका बिरालो (फोटो फिचर)

रोमानियाको राजधानी बुखारेस्टमा बिरालो सुन्दरी प्रतियोगिता आयोजना गरिएको छ ।  विभिन्न ५० प्रजातिका दुई सय बिरालोको सहभागितामा दुई दिने अन्तर्राष्ट्रिय बिरालो प्रतियोगिता सम्पन्न भएको बताइएको छ । स्रोत : सिन्ह्वा ।

Page 1 of 12