• किन दिन्थे जागिर यसै– काममा लाउँथे यस्तै, गोर्खालीले विद्रोहीलाई ल्याउँथे डोरी कस्दै मणिपुरमा विद्रोहीलाई क-यापकुरुप पारे, मलायामा वामपन्थीलाई तड्पाएरै मारे  गोराहरूले नेपालीलाई निगाह ग-या हो र, विदेशमा हामी म-यौं कुकुर म-या हो र !

    किन दिन्थे जागिर यसै– काममा लाउँथे यस्तै, गोर्खालीले विद्रोहीलाई ल्याउँथे डोरी कस्दै मणिपुरमा विद्रोहीलाई क-यापकुरुप पारे, मलायामा वामपन्थीलाई तड्पाएरै मारे गोराहरूले नेपालीलाई निगाह ग-या हो र, विदेशमा हामी म-यौं कुकुर म-या हो र !

    Full story
  • किन दिन्थे जागिर यसै– काममा लाउँथे यस्तै, गोर्खालीले विद्रोहीलाई ल्याउँथे डोरी कस्दै मणिपुरमा विद्रोहीलाई क-यापकुरुप पारे, मलायामा वामपन्थीलाई तड्पाएरै मारे  गोराहरूले नेपालीलाई निगाह ग-या हो र, विदेशमा हामी म-यौं कुकुर म-या हो र !

    किन दिन्थे जागिर यसै– काममा लाउँथे यस्तै, गोर्खालीले विद्रोहीलाई ल्याउँथे डोरी कस्दै मणिपुरमा विद्रोहीलाई क-यापकुरुप पारे, मलायामा वामपन्थीलाई तड्पाएरै मारे गोराहरूले नेपालीलाई निगाह ग-या हो र, विदेशमा हामी म-यौं कुकुर म-या हो र !

    Full story
  • उत्ताउलिएर खेल्न थाले तिज आजभोलि, मर्यादा र संस्कृतिलाई मार्न थाले गोली, चेलीहरू नाचौँ–गाऔँ मन खोली–खोली, मनको कुरा भन्नलाई नपर्खौं न भोलि !

    उत्ताउलिएर खेल्न थाले तिज आजभोलि, मर्यादा र संस्कृतिलाई मार्न थाले गोली, चेलीहरू नाचौँ–गाऔँ मन खोली–खोली, मनको कुरा भन्नलाई नपर्खौं न भोलि !

    Full story
  • Current Info

    मान्यज्यू भन्न लाज मान्नुपर्ला
    संसद्भित्र एनजिओ हावी भएको अर्को प्रमाण फेला परेको छ । विधेयक सरकारले पेश गर्ने अनि त्यसमा संशोधन गैरसरकारी संस्थाहरुले मान्यज्यूको काँधमा बन्दुक राखेर संसदभित्र तोप पड्काउने अनौठो परिपाटी नै विकास भएको रहेछ । एनजिओले संशोधन तयार गर्ने अनि त्यसमा ल्याप्चे ठोकेर सदनमा पेश गर्दा आफ्नै सहकर्मीहरुका जिज्ञासाको जवाफ दिन नसकेर सांसदहरुले बेइज्जति सहनु परेको छ । अहिले संसद्मा देवानी संहिता, देवानी कार्यविधि र अपराधसँग सम्बन्धित पाँचवटा विधेयकमाथि छलफल भइरहेको छ ।

Salt Trading Corporation Ltd.
  • Nepal Telecom
  • Puji Bikas Saving and Credit Co-operative Ltd

प्रमुख समाचार

  • कमरेडहरुलाई निल्न कष्ट, ओकल्न झन कष्ट

    माओवादी पार्टीलाई जनमैत्री अस्पतालको ‘गलगाँड’ भिडाउने व्यक्ति रहेछन्, लिटिल एञ्जल्स स्कुलका मालिक तथा कांग्रेस सांसद उमेश श्रेष्ठ । यो अस्पताल उमेशहरूले जनार्दन शर्माहरूलाई प्रभावमा पारेर कसरी भिडाए ? कथा रमाइलो छ ।  अहिले सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय कार्यालय रहेको स्थानमा थियो सिद्धार्थ पोलिक्लिनिक । यही पोलिक्लिनिकको सफलतापछाडि सिद्धार्थ गु्रपका सतिश बजाज, नारायण बजाजसहित उमेश श्रेष्ठहरूको लगानीसहित भारतीय चर्चित एपोलो गु्रपको सामुहिक लगानीमाझ सिद्धार्थ अपोलो हस्पिटल खोलियो बालाजुमा । 

  • ओलीमाथि नै आपत आइलागेपछि

    बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालिहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए, त्यसो पो रहेछ । मलाई त पत्तै थिएन ।’ प्रसंग एमालेले भारत जानु अघिल्लो दिन प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएको क्षणको हो ।

  • Nepal Investment Bank
  • NIDC Development Bank Ltd.

    साप्ताहिक समाचार

  • रक्सी भन्ने त चिजै यस्तो

    ‘यो रक्सी भन्ने चिजै यस्तै...’ भनेझैं दैनिक सर्वसाधारणदेखि महत्वपूर्ण स्वदेशी र विदेशीको प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने सरकारी अड्डाकै अधिकृत कार्यालयमै दैनिक मदिरापान गरेर उपस्थित हुँदा कस्तो सन्देश जाला ? कुरा मापसे रोक्ने र अवैध मदिराको कारोबारप्रति कठोर हुने गृह मन्त्रालय मातहतकै...

  • ठहरै हुने भो एमाले गुटको धमिरा लागेर

    गत एमाले रूपन्देही जिल्ला अधिवेशनमै भोजप्रसाद श्रेष्ठसँग चुनाव लडेर नेतृत्व सम्हाल्ने तयारी गरेका शिवराज सुवेदीलाई अर्कोपल्टको आश्वासन दिइएको थियो । अहिले अधिवेशनको मुखमा सुवेदीको साटो अर्का नेता भूमिश्वर ढकाललाई अध्यक्ष बनाउनुपर्ने आशयसहित श्रेष्ठ नेता विष्णु पौडेललाई भेट्न पुगेका छन् । 

  • पहिला पैसा तिराइयो प्रधानमन्त्रीलाई

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कुुनै ठूला सहमति वा चर्को विरोध हुने खालका सम्झौता नभए पनि विवादरहित भने बन्न सकेन । पत्नी सीता, परराष्ट्र र यातायात गरी २ मन्त्री, ८ सचिव, ३ सल्लाहकार, २ स्वकीय सचिवसहित ५० जना सरकारी खर्चमा र ५० जनाभन्दा बढी उद्योगी व्यवसायी...

    सम्पादकीय

  • सबैलाई हुनुपर्छ कानुन समान

    विदेश जान अध्यागमन छिर्दा सामान्यतः एउटा प्रक्रिया विश्वभर सबैले पालना गर्छन् । जाने व्यक्तिले हातमा पासपोर्ट बोक्छ । एयरपोर्टबाट जाने भए साथमा टिकट पनि हुन्छ तर हालै एउटा अचम्मको घटना भयो । दक्षिणी सुडान सरकारले पासपोर्टबिनाका व्यक्तिलाई आफ्नो मुलुकमा प्रवेश दिन्न भन्दै संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना पुगेको नेपाली सैनिक टुकडीलाई विमानस्थलबाटै फर्काइदियो ।

  • सत्तोसराप गर्न पो सजिलो

    यदि, छिचिमिराले संसार शयर गर्छु भनेर पखेटा फट्फटायो भने के भन्ने ? उसको अल्पायुबारे जान्नेहरूसँग चुकचुकाउनु र महत्वाकांक्षा देखेर टिठ मान्नुबाहेक अन्य विकल्प रहँदैन । हो, त्यस्तै अपत्यारिलो र पूरै कल्पनायुक्त योजना संसद्मार्फत सार्वजनिक गरेर प्रचण्ड नेतृत्वको सरकारले छिचिमिराको स्मरण गर्न बाध्य...

  • बढी नबोल्दाचाहिँ के बित्छ हँ !

    सस्तो लोकप्रियताको नाममा मान्छेले जे पनि गर्ने भए । जस्तै भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत इञ्जिनियरले ५ महिनाको तलब नपाएपछि बल्ल केहीले त पाए तर साउन बित्दासमेत थुप्रैको खल्ती सुक्खा छ । केपी ओलीले गाउँ पठाएका ११ सय इञ्जिनियरको कुरा बेग्लै छ ।

    लेख रचना

  • बाहुन कस्तो ? भन्नुहोला पानी नचल्ने....!!

    सबै जातजातिमध्ये उच्च मानिएको जात हो बाहुन । यही जातले तल्लो जातमाथि छुवाछुतको व्यवहार गरेको कुनै नौलो होइन । तर, बाहुनभित्र पनि पानी चल्ने र नचल्ने हुँदा रहेछन् भन्ने सुन्दाचाहिँ अनौठो नमाने हुन्छ । बाहुनभित्र कुमाइँ बाहुन, जैशी बाहुन, उपाध्याय बाहुन .....यस्तै प्रकारले चिनाइएको हुन्छ ।

  • कागज चिन्ने, कामचाहिँ नचिन्ने ?

    दुई पति-पत्नीबीच पारपाचुकेसम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको पैmसलाअघि अभियुक्त पतिसँग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाइमा केही भन्नु छ ?’ पति– ‘श्रीमान्, हजुर आपैंm भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकि मसँग बिहे हुनुअघि नै यसले अर्कैको पेट बोकिसकेकी रहिछ । यसले मलाई धोका दिई ।

  • श्रीमतीलाई ‘तँ’ देखि धोती धुनेसम्मका कुरा

    शीतल दाहालको ‘स्वास्नीलाई तँ, लोग्नेलाई हजुर ?’ पढेदेखि यो तँ र हजुरको प्रयोगबारे निकै घोत्लिएँ । आफू र वरपरको सम्बन्धमा तिनको प्रयोग कसरी हुँदो रहेछ भनी हेरेँ । हामी आपसमा परिस्थितिअनुसार तिमी र तँ प्रयोग गरिरहन्छौँ । पहिले भेट हुँदा तपाईंबाट सुरु भयो । त्यसपछि उसलाई हो या मलाई अप्ठ्यारो लागेर...

    नोट अफ डिसेन्ट

  • मोदीले पनि दिल खोले त महामहिम ?

    यसपालि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रममा एउटा कुरा छुटाएनन्, मोदीजीसँग दिल खोलेर कुरा भयो, भारत सरकारले मलाई उच्चतम स्वागत ग¥यो, दुई देशबीच विश्वासको धरातल बन्यो । प्रधानमन्त्री मोदीसँग संयुक्त पत्रकार सम्मेलनमा, भ्रमणको दोस्रो दिन भारतीय व्यापारीलाई, तेस्रो दिन बिहान सीमित...

  • किन गरिन्छन् यी सब काम ?

    रक्षाबन्धनले हिन्दुहरुको चाड निम्त्याएजस्तै पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि कमसेकम दुई छिमेकी मुलुकतिर उच्चस्तरीय भ्रमणको लर्को लाग्ने अपेक्षा बढेको छ । शुरुमा दाहाल दिल्ली जाँदैछन् । उपप्रधानमन्त्रीहरुको यात्रा जोड्ने हो भने एक महिनामा कृष्णबहादुर महरा दुईपल्ट चीन पुगिसकेका छन्...

  • नाम तिजको, कुरा अनेक चिजको

    नेपाली नारीको महान् पर्व तिज तामझामसाथ सम्पन्न भयो । आफ्नो संस्कार, रीति–थिति र मौलिकताभन्दा पनि आडम्बर र रवाफिलो तरिकाले यसपटकको हरितालिका बिसर्जन भयो । विगत वर्षमा जस्तै यसपटक पनि दिदी–बहिनीले महिना दिनदेखि दर खाएर आफू दरिलो भएको प्रमाणित गराए ।

    रोचक प्रसंग

  • ‘दयालु’ नर्सको दुर्दशा

    मनोचिकित्सक नर्सले बिरामीलाई हौसला प्रदान गर्ने नाउँमा स्तन देखाउँदै मुख मैथुनको सेवा गरेपछि बेलायती स्टाफ नर्सहरुबीच खैलाबैला मच्चिएको छ । जुली पोर्टहाउस हार्टफोर्डशायर साझेदारी फाउण्डेसनमा कार्यरत नर्स हुन् । नर्सहरुको राष्ट्रिय परिषद्लाई बयान दिने क्रममा भनिन्,

  • कुकुरका कारण...

    नाइजेरियाका एक पुरुष अनाहक जेल पुगेका छन् । ओगुन जिल्ला बस्ने ३० वर्षीय जोए फोर्तेमोस चिनाक्वेमाथि प्रहरीले राष्ट्रपतिको नाउँबाट कुकुरको नाउँ राखेको आरोप लगाएको छ । स्मरणीय छ, त्यहाँका वर्तमान राष्ट्रपति मोहमद बुहारी हुन् र चिनाक्वेको कुकुरको नाउँ पनि बुहारी छ ।

  • चुम्बन गर्दा च्याप्पै

    केटी साथीलाई चुम्बन गरेको आरोपमा आठ वर्षीया बालिका पक्राउ परेकी छन् । युगाण्डाको राजधानी कम्पालामा निकालिएको समलिंगी जुलुसलाई प्रशासनले रोकेको केही दिनपछि नै बालिका पक्राउ परेकी हुन् । छिमेकीले निज बालिकाले अरु बालिकासँग आपत्तिजनक व्यवहार गर्ने गरेको आफूले पटक–पटक...

    विश्व सेरोफेरो

  • यो पढेर मन रुन्छ कि तपाईंको ?

    देव आनन्दले पहिलो दिनमै सुरैयालाई मन पराए । पटक–पटक नजर आफूतिर पर्ने गरेको देखेपछि सुरैयाले सोधिन्, ‘तिमी मलाई किन यसरी हेर्दै छौ ?’ उनले जवाफ दिए, ‘मेरो मनभित्र अनेक प्रश्न उब्जिरहेको छ । ती प्रश्नको जवाफ तिम्रो अनुहारमा हेरेपछि मिल्ने गर्छ । त्यसैले तिमीलाई हेरिरहुँ जस्तो हुन्छ तर विश्वास गर, सबै कुरा एकदिन भन्ने छु ।’

  • कसको के लाग्छ र मर्न रहर गरेपछि

    सन् १९७० नोभेम्बर २५ मा मिशिमा नुहाएर तयार भए । पत्नी योको छोराछोरीलाई स्कुल छाड्न हिँडिसकेकी थिइन् । मिशिमाले सधैं लगाउने लुगामाथि तातेनोकाइको पोशाक लगाए । अटैची ब्यागमा छुरा, दुवैतिर धार भएको कटारी, कागज र एउटा लामो सामुराइ तरबार राखे । कुर्सीमा ठूलो खाम थियो, जसमा उनले लेखेको उपन्यास ‘सी अफ फर्टिलिटी’ को अन्तिम भाग थियो ।

  • साम्राज्य जित्नेलाई दिल जित्न सास्ती

    भारतमा मुगल साम्राज्यको जग बसालेका बाबरको वास्तविक नाउँ जहिरुद्दिन मोहम्मद हो । तैमुर वंशका । राजा तैमुर (सन् १३३६–१४०५) तुर्क–मंगोल थिए । उज्बेकिस्तानको केशमा जन्मेका उनले पर्सिया (इरान) देखि मध्यएसियासम्म राज गरे । बाबरकी आमा कुतलघ निगार खानुम मंगोल सम्राट चंगेज खाँको वंशकी थिइन्...

    शहर भित्र

  • पहिलो ह्याप्पी बर्थ डे

    संविधानको पहिलो जन्मदिन अस्ति मनाइयो । यसलाई पहिलो ह्याप्पी बर्थ डे भन्दा नि हुन्छ । त्यसो त हाम्रो नेपाल आमाले धेरै संविधान जन्माइसकेकी छन् । तर, तीमध्ये कुनै पनि धेरै वर्ष बाँचेनन् । कसैलाई पोलियोले लग्यो, कसैलाई जन्डिसले, कसैलाई हैजाले लग्यो । कोही बाँचेन ।

  • दिल्लीको सिंगडा

    प्रधानमन्त्री पुष्पकमल दाहाल भारत किन जानुभयो ? उहाँ भारत गएदेखि देशमा यही चर्चा छ । किनभने उहाँ भारत जानुको कारण अझै स्पष्ट भएको छैन । त्यसो त आफू भारत किन जान लाग्या भनेर त उहाँलाई पनि थाहा छैन । बोलाएपछि जानु परिहाल्यो, कुरो त्यति मात्रै हो ।

  • चोर, दसैं र ट्राफिक

    अचेल गाडी अथवा बाइक चलाएर जाँदा बाटोमा साह्रै सतर्क हुनुपर्छ । किनभने ठाउँ ठाउँमा ट्राफिक लुकेर बसिरहेका हुन्छन् । कुनै जमाना थियो, यसरी गाडी अथवा बाइकबाट कतै जाँदा अहिले जत्तिकै सतर्क हुनुपथ्र्याे । किनभने ठाउँ–ठाउँमा चोर र लुटेरा लुकेर बसिरहेका हुन्थे ।

    पाठक पत्र

  • कसैलाई मतलव छैन हजुर !

    पूर्ववर्ती सरकारका मन्त्री विश्वेन्द्र पासवानले अनेकन चर्तिकला मच्चाएको जनसंख्या तथा वातावरण मन्त्रालयले यसचोटि यस्ता मन्त्री पायो, ‘न हाँसको चाल, न बकुल्लाको’ भनेजस्तो । मन्त्री हुन्, नेकपा (संयुक्त) का जयदेव जोशी । तर, कर्मचारीलाई ब्रिफिङ दिन पार्टी अफिसबाट गणेश साहले पठाएका...

  • अर्यालमाथि यस्तो पनि आरोप ?

    सरकारी कर्मचारीको त कुरै छाडौं, कुनै संघ, संस्था वा सार्वजनिक निकायमा पनि मानसिक सन्तुलन गुमाएका मानिस समितिमा बस्न वा पदाधिकारी बन्न पाउँदैन तर मालदार निकाय मानिने एउटा कार्यालयमा एकजना त्यस्ता कर्मचारी ड्युटी गरिरहेका छन् भन्ने कुरा अपत्यारिलो हो ।

  • गगनले के चाहिँ गर्लान् त !

    गणतन्त्रको घोषणा नगरुन्जेल अप्ठेरोका साथी बनेका कर्मचारी र विद्यार्थी युनियन सत्तापक्ष भएपछि कांग्रेस, एमाले र माओवादीकै लागि घाँडो बनेका छन् । अस्पतालजस्तो जीवनमरणको सवाल रहने संस्थामा तीनै पार्टीको नाममा डेढ दर्जन बढी युनियन बनेपछि विकृति बढ्दो छ ।

    मेरो कथा मेरो व्यथा

  • कता लुकायौ हाम्री चेलीलाई ?

    गाउँमा खेतीपाती गरी, आधा पेट खाएरै भए पनि छोरीलाई उच्च शिक्षाका लागि राजधानी पठाइयो । तर, रुपरंग र जवानीबाट ‘दिवाना’भएका विद्यार्थी नेताकै सक्रियतामा छोरी १० दिनदेखि बेपत्ता छ । त्यसै भनिएको होइन, झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्, आफू भोकभोकै बसी छाती चुस्न खटाउँछिन् ।

  • दुःखीका घरमा मात्रै तेरो बास हुने भए...

    एउटा दलाल जसले हाम्रो जग्गा लुट्यो, घरपरिवारको सुख–शान्ति लुट्यो, उसैको कारण बुबाले आत्महत्याको बाटो रोज्नुभयो । पीडा नै पीडा मिसिएको हामी गरिबको जिन्दगी । बाँचेर मर्नुेपर्ने, मरेर पनि पलपल बाँच्नुपर्ने । खै ! के हो यो ? नवलपरासी, गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा छ हाम्रो घर ।

  • चिन्ता मानी नबसौं है चेली

    देशैभरका हिन्दू महिला तिजको उल्लास र रौनकमा झुमिरहँदा मेरो आङमा घाम लागेको छैन । कारण, मैले दीर्घायुको कामना गर्दै व्रत बसिदिनुपर्ने ‘पतिदेव’ साथमा छैनन् । जसले जन्माए/हुर्काए, नौ धारा दूध पिलाए, तिनै आफ्नो भएनन्/रहेनन् भने एक चिम्टी सिन्दूर सिउँदोमा हालिदिएकै भरमा आफ्ना बनेका कसरी आफ्नै रहिरहुन् ?

Back to Top