दुर्घटना

स्कुल बसमा लगाइएको आगो नियन्त्रणमा, अनुसन्धान जारी

चितवनको भरतपुरस्थित स्कुल बसमा लगाइएको आगो नियन्त्रणमा आएको छ ।  भरतपुर महानगरपालिका–२०, दद्रेनीस्थित स्मल हेभन स्कुल कल्याणपुरको बसमा आज बिहान सवा ८ बजे अज्ञात समूहले आगजनी गरेको थियो । विद्यार्थी लिन जानेक्रममा बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्कुल बसका चालक र सहचालकलाई बाहिर निकालि पेट्रोल छर्किएर आगो लगाइएको थियो ।   जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले आगो नियन्त्रणमा आएको जानकारी दिएका छन् । उनका अनुसार बस जलेर पू…

Page 1 of 82