बिश्व

प्यालेष्टिनीमाथि प्रहार गर्दै आएका इजरायली सुरक्षाकर्मी आफनै नागरिकमाथि खनिए

विभिन्न माग राख्दै तेल अभिव शहरमा आन्दोलनमा उत्रिएका इजरायली नागरिक र त्यहाँको प्रहरीबीच झडप भएको छ । नयाँ चुनाव र गाजामा रहेका बन्दीहरुको रिहाइको माग गर्दै इजरायलमा सरकार विरोधी आन्दोलन चर्केको छ । उनीहरुले इजरायल सरकारले प्रजातन्त्रका मूल्य मान्यताहरुलाई कुल्चेर नीहित स्वार्थपूर्ति गरेको आरोप लगाएका छन् । पछिल्लो आठ महिनामा हमासको आक्रमणबाट १२ सय इजरायली र अन्य मुलुकका नागरिकको ज्यान गएको छ । नेपाली विद्यार्थी विपीन जोशीसहित साढे दुई सयभन्दा बढीलाई बन्दी बनाइएको छ । …

Page 1 of 22