मान्छेको पेटमा गाईको पुच्छर ...

मान्छेको पेटमा गाईको पुच्छर ...

फेसनको दुनियाँमा कपडासँगै मानिसको शरीरमा टाटु खोप्ने चलन बढेको छ । शरीरका विभिन्न भागमा आकर्षक चित्रको टाटु खोप्ने ट्रेण्ड विश्वमा लोकप्रिय हुँदै छ ।

मंगोलियामा भने एकजना पुरुषले आफ्नो पुट्ट परेको भुँडीलाई गाईको टाटुले सजाएको फोटो सामाजिक सञ्जालमा सेयर गरिएको छ । भुँडीको नाइटोलाई गाईको मलद्वार बनाएको उक्त टाटुवारे यतिखेर मंगोलियाको सामाजिक सञ्जालमा निकै चर्चा भैरहेको छ ।

टिप्पणीहरू