मनोरञ्जन

सिंहदरबारमा ‘उडायो सपना सबै हुरीले’

गायक, संगीतकार तथा कलाकार मुरलीधर सिंहदरबार पुगेका छन् । उनी आज रेडियो नेपालको ७४ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् । कलाका धेरै विधामा आफूलाई अब्बल सावित गर्न सक्ने कममध्येका एक कलाकार मुरलीधर लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका छन् ।  पछिल्लो समय बलिउडमा जमे पनि उनले करिअर नेपालबाटै थालनी गरेका थिए । मुरलीधर स्वयम्ले लेखेको, गाएको र संगीत भरेको ‘उडायो सपना सबै हुरीले’ बोलको चर्चित गीत नसुन्ने नेपाली सायदै भेटिएलान् …

Page 4 of 20