मनोरञ्जन

कारबाहीको मागमा माधव नेपालको अभिनय, केपी ओली प्रधानमन्त्रीको भूमिकामा

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’ को सुटिङ सकिएको छ । आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग सम्बन्धित दृश्य खिचेसँगै छायाँकन सम्पन्न भएको जनाइएको छ ।  निर्देशक तथा अभिनेता रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकार रहेको र आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१ औं दिनमा छायांकनसमेत सकिएको बताए । फिल्ममा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत गरिएको छ । उहाँले एसिड पीडितको पक्षमा का…

Page 2 of 20