समाचार

रोष्टम घेराऊ गर्दै संसदमा कांग्रेसको नाराबाजी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले 'संसदीय समिति छानबिन समिति गठन गर', 'सहकारी पीडितहरूलाई न्याय दे', 'सहकारी ठगलाई कारबाही गर' भन्दै नारा लगाएका हुन् । कांग्रेस सांसदहरुले लगातार नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

Page 4 of 1058