समाचार

एक घण्टाको फरकमा काँग्रेसका दुई बैठक बस्दै

नेपाली काँग्रेसले आज एक घण्टाको फरकमा दुई वटा बैठक बोलाएको छ । दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक डाकेको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा राखिएको छ । कार्यसमितिको बैठकपछि काँग्रेसले संसदीय दलको बैठक तोकेको छ । सोही स्थानमा दिउँसो २ बजे काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राख्दै काँग्रेसले संसद बैठक अवरुद्ध पारेको छ …

Page 1 of 1059