समाचार

गृहमन्त्रीका आरोपमा प्रधानमन्त्रीको जवाफ-वाहियात !

देशभर सहकारीको सञ्जाल बनाएर सर्वसाधारणको अरबौँ रकम हिनामिना गरी भागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राईलाई नेपाल ल्याउन पहल भैरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सो जानकारी गराउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले जिवी राईको पासपोर्टमा समस्या देखिएको र सुल्झाउने काम भइरहेको पनि बताउनुभयो ।  त्यसक्रममा प्रधानमन्त्रीले जिवीलाई सरकारले नै भगाएको भन्ने आरोपको खण्डनसमेत गर्नुभयो ।…

Page 3 of 1060