समाचार

जसपा विभाजनको ‘साइट इफेक्ट’, मधेस सरकारबाट फिर्ता हुँदै माओवादी

सत्तारुढ एमाले र माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । माओवादी निकट स्रोतले बताएअनुसार सो पार्टीले आजै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने र समर्थन फिर्ता लिने तयारी गरेको छ ।  मधेसमा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार छ । मुख्यमन्त्री सरोज यादवलाई एमाले, माओवादी र एकीकृत समाजवादीले समर्थन दिएका हुन् ।  तर, उक्त पार्टी विभाजन गरेर अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि सत्ता राजनीति…

Page 2 of 1059