समाचार

केटी काण्डमा विदेशीका कर्तुत

के नेपाल भनेको विदेशीले जे गर्दा पनि हुने, स–सानो कुरामा पनि बाहिरको निर्देशन र नियन्त्रणमा चल्नुपर्नेे देश हो ? नत्र सुरक्षा निकायका प्रमुखहरूलाई समेत ठगी, केटीकाण्ड जस्ता घटनामा फोन गर्ने, एसएमएस पठाउने र थर्काउने काम किन गरिरहन्छन् ? यदि, नेपाल सार्वभौम मुलुक हो भने युएनडिपीका एकजना निर्देशकले नेपालमा भएको एउटा अपराध अनुसन्धान प्रक्रियामा हस्तक्षेप गरेको, चाहिँदोभन्दा बढी सरोकार राखेको प्रमाण फेला परेको छ । उनले चाहिँदोभन्दा बढी चासो राखेको मान्छे आठ लाख धरौटी ब…

Page 1034 of 1058