मनोरञ्जन

अब धमाधम फिल्म देखाइने

कोरोना महामारीको तेस्रो लहर सुरु भएपछि बन्द गरिएका सिनेमाघरहरु आगामी सातादेखि सञ्चालनमा आउने भएका छन् । सरकारले फागुन १ गतेदेखि आवश्यक मापदण्डको पालना गरेर सिनेमा हलहरु खोल्ने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को हिजो बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन सरकारलाई सिफारिस गरेको थियो । सोहीबमोजिम हिजो दिउँसो राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फागुन १ गतेदेखि फि…

Page 19 of 20