सेना

सेनाका हाकिम बाटैमा समातिए

सैनिक आचरणविपरीतको कसूर गरेबापत एक जना क्याप्टेन थुनामा पुगेका छन् । ५२ बेसिकका क्याप्टेन महेश कोइरालालाई तालिमकै क्रममा गत हप्ता सैनिक प्रहरी (एमपी) ले समातेको हो । नगरकोटमा सिसिएसी तालिम लिन आएका उनी त्यतिबेला ‘गेष्ट क्लास’ अर्थात अर्को युनिट भिजिट गर्दै थिए । प्राप्त जानकारीअनुसार, वार कलेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित इञ्जिनियरिङ युनिट एण्ड मध्य एअर बेस आएका उनी हाल त्रिपुरेश्वरको गणेश दलनजिक सैनिक हिरासतमा छन् । सैन्य भर्ना गर्दा पैसा खाएको भन…

Page 1 of 2