पाठकपत्र

विमानस्थलको जिम्मा पाउला त सशस्त्रले ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय स्तरमै झन् झन् बद्नाम बन्दै गएको छ । सुनदेखि लिएर भिजिट भिसामा मानव तस्करी,  प्रहरीको मनोमानी,  कर्मचारी र प्रहरीबीचको टकरावलगायत विषयले नेपालको साख ध्वस्त भएको छ । यता,  विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीचको द्वन्द्वले उग्ररूप लिइरहेको छ । बाक्लो प्रहरी परिचालनका बाबजुद पनि विमानस्थलबाट हुने अपराधका घटनामा रोक लाग्न नसकेपछि सशस्त्र प्रहरी बल,  नेपालले सुरक्षाको पूर्ण जिम्मा आफूलाई दिन माग राख्दै आएको छ । ग…

Page 2 of 16