सरकार

सरकारमाथि यसरी नै आउने हो संकट

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू सरकार ढाल्न लागिरहेको दाबी गर्नु एउटा कुरा भयो तर सरकारको भविष्य गठबन्धन दलहरूकै हातमा छ । सरकारको आयु सत्ता साझेदार दलबीचको आपसी विश्वास र मन्त्रीहरूको कार्यशैलीमा निर्भर रहन्छ, यो गठबन्धन सरकारको विशेषता नै हो । तर, सरकार गठनको दुई सातामै गठबन्धनमा अविश्वासको खाडल पर्न थालेको संकेत देखिँदै छ ।  वामहरूको बाहुल्यता रहेको अहिलेको गठबन्धनमा सरकार टिकाउन २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णायक छ । ‘पपुलिस्ट’…

Page 1 of 2