काठमाडौंमा बिहानैदेखि वर्षा (फोटोफिचर)

काठमाडौंमा बिहानैदेखि वर्षा (फोटोफिचर)
सुन्नुहोस्

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आज बिहानदेखि पानी परिरहेको छ । बागमती, मधेस, कोसीसहितका प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित भएको छ । पैदलयात्री, सडक व्यापारी, साइकल तथा मोटरसाइकल चालक भने समस्यामा परेका छन् । 

पैदलयात्रीहरु छाता ओढेर आफ्नो गन्तव्यतिर लागिरहेको देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि धेरैजसो स्थानमा वर्षा हुने सम्भवना छ ।

टिप्पणीहरू