ढकमक्क आरुको फूलमा सजियो राजधानी (फोटो फिचर)

ढकमक्क आरुको फूलमा सजियो राजधानी (फोटो फिचर)
सुन्नुहोस्

जाडोयाम सकिएर वसन्त ऋतु शुरु भएसँगै काठमाडौं उपत्यकामा चेरी फूल ढकमक्क फूलेको छ । 

भृकुटीमण्डप पार्क, विभिन्न स्थानका सडकको छेउ तथा कोरिडोरहरुमा चेरी ढकमक्क फूलेको देखिन्छ । जसका कारण उपत्यकाको सौन्दर्य बढेको छ ।

यो फूललाई जापानी भाषामा ‘साकुरा’, अंग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा ‘रैथाने पैंयु’ र अरुका नामले पनि चिनिन्छ ।

 

टिप्पणीहरू