विश्वको सेरोफेरो

अहिले त कहाँ सुन्न पाइन्छ र यस्तो आख्यान !

भारतको कन्नौज, कालाचुरी, दिल्ली, अजमेर, मालवा, बंगाल, गुजरात, मालखेड, मैसुरलगायत दर्जनौं क्षेत्रमा राजपुतले शासन चलाइसकेका थिए । राजपुत वास्तवमा राजपुत्रको अपभ्रंश हो । कालान्तरमा यिनीहरुलाई प्राचीन क्षेत्रीहरुको वंशज मान्न थालियो । राजपुत–राज्यमध्येको अजमेरमा चौहान जातिका राजपुतको शासन थियो । राजा विग्रहराज प्रसिद्ध कवि, संस्कृत भाषाका प्रेमी र आश्रयदाता थिए । उनले सन् ११५१ मा दिल्लीमाथि विजय प्राप्त गरे र त्यहाँका राजा अनंगपालकी छोरी कपुरदेवीको बिहे… विस्तृत समाचार

ठग्न पनि कला चाहिन्छ नि गुरु !

राजेन्द्र स्थापित मार्क अकलोमको जन्म लण्डनको बामले नामक बस्तीमा भयो । बाबु ब्रायन ठूला पूँजीपति नभए पनि सम्पन्न थिए । ब्रायनकी पत्नी डायना सुन्दर । मार्क पनि सुन्दर, आकर्षक र मृदुभाषी । सानैमा अरुलाई प्रभावित पार्नसक्ने क्षमता । शुरुशुरुमा मार्कले पढाइमा ध्यान दिए तर पछि धनप्रति आकर्षित हुन थाले । ससेक्सस्थित इष्ट कलेजमा पढ्दै गर्दा पुँजीपति बन्ने, वैभव र विलासीपूर्ण जीवन बिताउने लालसा बढ्यो ।… विस्तृत समाचार

जहाँ स्त्रीले निर्वस्त्र भएर छिर्नुपथ्र्यो

राजेन्द्र स्थापित सिपी, अर्थात् चेतपत पत्ताभिरमन रामास्वामी अøयर विद्वान्, सुधारक र लोकप्रिय राजनीतिज्ञ थिए । मद्रासी हुन्, तर कर्मभूमि ट्रावंकोरलाई बनाए । वर्तमान केरलाको मध्य तथा दक्षिणी भागदेखि तमिलनाडुको कन्याकुमारीसम्म फैलिएको ट्रावंकोरमा सन् १७२९ मा राजतन्त्र स्थापना भयो । भारतमा ब्रिटिशले शासन चलाउन थालेपछि आंशिक सार्वभौम सम्पन्न राज्यमा परिणत भयो । रामास्वामीपछि त्यहाँको देवान (राजालाई राजपाटमा सल्लाह दिने व्यक्ति, मन्त्री) बने । शिक्षा, समाजसुधार, सडक–यातायातलगायत… विस्तृत समाचार

प्रेमको जाल, जिन्दगी मालामाल

राजेन्द्र स्थापित प्रमिलाको जन्म सन् १९६१ मा नयाँदिल्लीको पञ्जाबी परिवारमा भयो । मेजर महेन्द्र सिंहले भोलिपल्टै छोरीको जन्मकुण्डली लेख्न लगाए । ज्योतिषीले चिना बनाइसकेपछि लेखे, ‘मेष राशिकी यी कन्या मीठो बोल्ने र शान्त स्वभावको हुनेछिन् । जीवनभरि नयाँ–नयाँ व्यक्तिबाट मनले चाहेको मद्दत प्राप्त गर्नेछिन् । धेरै यात्रा गर्नेछिन् । शुक्र मूल स्थानमा बसेकाले सुखको कमी त हुँदैन तर राहु र शनि शत्रुको रुपमा रहेकाले आमाबाबुलाई… विस्तृत समाचार

आकाशमै अकस्मात आइलागेको अचम्म

राजेन्द्र स्थापित अष्ट्रिया र चेकोस्लोभाकियाको अन्त्यपछि पनि साम्राज्य विस्तार गर्ने हिटलरको मनशाय शान्त भएन । जर्मन सेना लिथुआनिया र पोल्याण्डतर्फ बढेपछि ब्रिटेनले तटस्थताको नीति त्यागेर फ्रान्सलाई साथ दिने निर्णय लियो । इटली पनि जर्मनीको सिको गर्दै अघि बढ्यो र अल्बानियामाथि कब्जा जमायो । जर्मन सेनाले पोल्याण्डमाथि आक्रमण गरेपछि सन् १९३९ को सेप्टेम्बर १ मा विश्वयुद्ध प्रारम्भ भयो । किनभने जर्मनीले आक्रमण गरेमा पूर्ण सहयोग गर्ने… विस्तृत समाचार

पत्नीका निम्ति के हो र जेलको पर्खाल !

राजेन्द्र स्थापित जोन पी. क्यारोलको जन्म अमेरिकाको बोस्टन शहरमा सन् १८८२ मा भयो । सानोतिनो चोरीमा मन रमेन, बैंक लुट्ने, ठूला व्यापारी र सम्पन्न व्यक्तिको घरमा डाँका डाल्ने, रेल रोकेर लुटपाट गर्नेजस्ता जघन्य अपराधमा संलग्न हुन थाले । दिउँसै व्यस्त शहरको घर र पसलमा लुटपाट गर्थे । प्रहरीले लखेटे पनि छलेर भाग्थे । जोनको यो अपराधमा पत्नी मेबल उर्फ एलिजाबेथ लेन पनि सामेल थिइन् ।… विस्तृत समाचार

मायालु पत्नीको निम्ति पनि नपग्लिएको मन

राजेन्द्र स्थापित हो त्चु छेन उर्फ हे छिछेनको जन्म जियाङ्सी प्रान्तको योङशिनमा भयो । बाबु फुजियान जिल्लाका न्यायाधीश थिए तर पछि जागिरबाट निकालिएपछि केही समय सम्पत्ति बेचेर गुजारा चलाए पनि अन्ततः आर्थिक संकटकै कारण शहरमा टिक्न सकेनन् र काँठक्षेत्र योङशिनतिर लागे । १६ वर्षीया हेले स्कुलमा पढ्दै कम्युनिष्ट युथ लिगको सदस्यता लिइन्, अर्को वर्ष सन् १९२६ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता । योङशिनको महिला विभाग… विस्तृत समाचार

प्रत्येक बाबु–छोराले सिकिदिए पो, यस्तो पाठ !

राजेन्द्र स्थापित चिनियाँ क्रान्तिनायक माओले चारपटक बिहे गरे, १० सन्तानको बाबु बने तर तीमध्ये दुई छोरा र दुई छोरी मात्र बाँचे । जीवित छोराहरु माओ आन्यिङ र माओ आन्छिङ दोस्री पत्नी याङ काइहुइका सन्तान हुन् । छोरी जियाओ जियाओ उर्फ लिन मिनकी आमा हे छिछेन थिइन् भने ली नाकी आमा चियाङ चिङ । याङ काइहुइलाई कोमिन्ताङ सरकारले सन् १९३० को नोभेम्बर ४ मा चाङ्सा शहरको… विस्तृत समाचार

प्रेमले भन्दैन पर्खाल, प्रेमले कुर्दैन प्राण

राजेन्द्र स्थापित बुटा सिंहको जन्म पञ्जाबको जालन्धरनजिकको गाउँमा भएको हो । युवावस्थामा टेक्नासाथ सेनामा भर्ती भए । सन् १९३९ मा विश्वयुद्ध शुरु भयो । जर्मनीको मित्रराष्ट्र जापानले एशियामा जताततै प्रभाव जमाउन थाल्यो । भारत त्यसबेला ब्रिटेनको अधीनमा थियो । लर्ड माउण्टबेटनको मातहतमा रहेर बुटा सिंहले बर्मामा जापानसित लडे । सन् १९४५ मा विश्वयुद्ध समाप्त भएपछि सेनाको जागिर छाडेर गाउँ फर्के । गाउँमा सबै सहोदर साथीभाइको… विस्तृत समाचार

कलाकारले गर्न नसक्ने के छ त्यस्तो काम ?

राजेन्द्र स्थापित मेरिक एडबर्ड क्लिफ्टन जेम्सको जन्म पश्चिमी अष्ट्रेलियाको पर्थमा भएको हो । प्रथम विश्वयुद्ध शुरु हुँदा १६ वर्षका थिए, तैपनि बेलायती सेनामा भर्ती भएर फ्रान्सको सोम्मेमा भएको लडाइँ लडे । विश्वयुद्ध सकेपछि चार्ली च्याप्लिनलाई प्रसिद्धीको शिखरमा पु¥याउने नाटक निर्माता फ्रेड कार्नोको संगतमा परेर अभिनयतर्फ लागे । २२ वर्षपछि सन् १९३९ मा फेरि अर्को विश्वयुद्ध शुरु भयो । बन्दुक नउठाउने तर बन्दुक बोक्ने सिपाहीहरुलाई मनोरञ्जन… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top