विश्वको सेरोफेरो

नेताहरू, यसरी नहोस् कसैको निधन

राजेन्द्र स्थापित भिक्टोरिया पेत्रोभ्नाको जन्म सन् १९०७ को जुलाई ५ मा कुस्र्क प्रान्तको बेल्गोरोडमा भयो । रुसी जार निकोलस (द्वितीय) को शासनमा कुस्र्कको जनसंख्या मात्र एक लाख थियो । भिक्टोरियाका बाबु पिटर डेनिसोभ रेलचालक थिए भने आमा अन्ना भ्लादिमिरोभ्ना शुद्ध गृहिणी । उनीहरुका कूल चार छोरी र एक छोरा भए । कुस्र्कमा त्यो बेला धेरै पोलिसहरु थिए । उनीहरुकै लहलहैमा पिटरले छोरीको गैररुसी नाउँ भिक्टोरिया… विस्तृत समाचार

दिनमा सेविका, रातकी प्रेमिका

राजेन्द्र स्थापित एन मेरीको जन्म नर्वेको बारोया द्विपमा भयो । बाबु क्रितियान माछा निर्यात गर्थे । आमा लोभिस उनैको घरमा काम गर्थिन् । पछि मालिक क्रितियान नै उनको लोग्ने भए । एन १४ वर्षको हुँदा काका एन्द्रेस अमेरिकाबाट फर्के । न्युयोर्कको प्रहरी सेवामा थिए । एनले अमेरिकाबारे धेरै कुरा सुनेकी थिइन्– खुला समाज, प्रेममा स्वच्छन्दता र नाचगान आदि । त्यसैले एन्द्रेस फर्कन लाग्दा सँगै जान… विस्तृत समाचार

​देशप्रति अचम्मलाग्दो देन

राजेन्द्र स्थापित फाम छुआन आनको जन्म दक्षिणपूर्वी भियतनामी प्रान्त डोङ नाइको बिन होआमा भयो । पछि उनीहरुको परिवार ह्यु शहरमा स¥यो । ह्यु त्यो बेला राजधानी नै थियो । फामका बाजेले छात्रा विद्यालयमा प्रधानाध्यापकको काम पाए । बाबुले सार्वजनिक निर्माण विभागमा इञ्जिनियरको । फानको युवावस्था सैगोनमा बित्यो । इण्डोचीन (भितनाम समेत) माथि फ्रान्सले सन् १८८४ मा पूर्णरुपमा नियन्त्रण जमाइसकेको थियो । भियतनाममा कम्युनिष्ट नेता हो… विस्तृत समाचार

साँचो प्रेमसँगै सुटुक्क सीमापार

राजेन्द्र स्थापित मध्य अफगानिस्तानस्थित बामियान प्रान्तको राजधानी पनि बामियान नै हो । काबुलबाट २ सय ४० किमी उत्तरपश्चिममा पर्छ । हजारा यहाँका मुख्य बासिन्दा हेर्दा मंगोलजस्ता देखिने । फारसी भाषी यिनीहरु मंगोल सम्राट चंगेज खाँका सन्तान हुन्, जो पछि सिया मुसलमान बने । चंगेजले सन् १२२१ मा बामियानमाथि कब्जा जमाएका हुन् । पहिला यो बौद्धमार्गी कुसान साम्राज्यअन्तर्गत थियो । सन् ५०७ । ५५४ मा यहाँ… विस्तृत समाचार

हिटलरमाथि जासुसीको हैरानी

राजेन्द्र स्थापित दोस्रो विश्वयुद्धमा रुसमाथि आक्रमण गरेर जर्मनीले ठूलो भूल ग¥यो । अन्त्यमा सन् १९४३ को जनवरी आइपुग्दा नपुग्दै जर्मन सेना भाग्न विवश बन्यो । मित्रराष्ट्र उत्साहित बने भने जर्मनी हतास । इरानको राजधानी तेहरानमा नोभेम्बरको अन्तिम साता रुसी नेता जोसेफ स्टालिन, अमेरिकी राष्ट्रपति फ्रान्कलिन डि. रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलबीच शिखर वार्ता हुँदै छ भन्ने जानकारी प्राप्त गरेपछि मित्रराष्ट्रका तीनैजना नेतालाई एकै चिहान… विस्तृत समाचार

​कामुक सुन्दरीको दर्दनाक अन्त्य

राजेन्द्र स्थापित जेम्स ग्राहम स्कटल्याण्डका थिए । घोडाको काठी बनाउनेको छोरो । एडिनबरास्थित मेडिकल कलेजमा भर्ना भए, तर डिग्री हासिल नगरी पढाइ बीचैमा छाडे । अत्यधिक बिक्री भएको पुस्तक ‘घरेलु उपचार’ का रचयिता विलियम बुचानको सहयोग पाएपछि योर्कशायरको डोनकास्टरमा औषधि पसल चलाए । १९ वर्षको उमेरमा सन् १७६४ मा मेरी पिकरिंगसँग बिहे गरे । मेरी पछि तीन सन्तानका आमा बनिन् । ६ वर्षपछि सन् १७७०… विस्तृत समाचार

राजकाजमाथि पिरतीको बन्धन

राजेन्द्र स्थापित अल्फोंसो (प्रथम) पोर्चुगलका प्रथम राजा हुन् । त्यसैले उनलाई ‘एकीकरणकर्ता’, ‘संस्थापक’ र ‘महान् राजा’ भन्ने गरिन्छ । पहिला दक्षिणी काउन्टी ग्यालिसिया जितेर राजा बने । पछि सन् ११३९ देखि सम्पूर्ण पोर्चुगल । सन् १२७९ मा डेनिस राजा भए । कवि र किसान राजाको रूपमा लोकप्रियता कमाएका उनले ४६ वर्ष शासन गरे । सन् १३२५ मा निधन भयो । उनी चाहन्थे ब्रिटिस पत्नी अल्डोन्का… विस्तृत समाचार

​समलैंगिक सम्बन्ध र साहित्यिक संसार

राजेन्द्र स्थापित भिक्टोरिया (भिटा) मेरी सेकभिल्ले वेष्ट कवि, उपन्यासकार र पत्रकार हुन् । ‘जमिन’, ‘नाच्ने प्रेत’, ‘शून्यता’, ‘बगैंचा’, ‘राजाकी पुत्री’, ‘पूर्व र पश्चिमका कविताहरु’ जस्ता गद्य र पद्य संग्रह तथा पेवा, हकवाला, चुनौती, खैरो आख्ता भेंडा, अँध्यारो टापु, इष्टर पार्टी, छिपछिपे पानीमा ड्रागनजस्ता उपन्यासकी रचयिता जसले कल्पनाशील साहित्यमा दिइने ‘हेथोन्र्डेन’ पुरस्कार दुईपटक जितिन् । उनीद्वारा लिखित उपन्यास ‘अल प्यासन स्पेन्ट’ मा चलचित्र निर्माण भयो ।… विस्तृत समाचार

कस्ता महाराज, कस्तो काण्ड

राजेन्द्र स्थापित नाभा भारतको पञ्जाब राज्यभित्र पर्छ । सन् १७६३ मा जैसलमेरका सिख सरदार यहाँको प्रथम राजा बने । रञ्जित सिंहको समयमा यो ब्रिटिश इष्ट इण्डिया कम्पनीअन्तर्गत रहन गयो । सन् १८५७ मा जब पञ्जाबमा ठूलो विद्रोह भयो, राजा भगवान सिंहले साथ दिएकाले उपहारस्वरुप बेलायती सरकारले यसलाई अलग्गै राज्यको दर्जा दियो । भगवान सिंहको क्षयरोगले मृत्यु भएपछि सन् १८७१ मा छोरा हिरा सिंह राजा बने… विस्तृत समाचार

प्रत्येक दरबारका षड्यन्त्रकारी प्रेम

राजेन्द्र स्थापित युरोपको बाल्कन क्षेत्रमा अवस्थित सर्बिया सर्व अर्थात् स्लाभिक आदिवासीले आठौं शताब्दीमा स्थापना गरेको मुलुक हो । पछि यो सन् १४३९ देखि ओटोमन (तुर्क) साम्राज्यअन्तर्गत रह्यो । सन् १८७८ मा स्वतन्त्र भयो । दोस्रो विश्वयुद्धपछि युगोस्लाभिया संघीय गणतन्त्रको अंग बन्यो । सन् १९९० को दशकमा युगोस्लाभियाको विखण्डनपछि मोन्टेनेग्रोसँग मिली ‘युनियन’ बनाएर बस्यो । र, अन्ततः सन् २००६ मा स्वतन्त्र गणतन्त्रको रुपमा देखाप¥यो । मिलान… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top