साप्ताहिक समाचार

जिस्क्याएरै छाड्ने हो त जापानलाई ?

मित्रराष्ट्र जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित धुलिखेलदेखि सिन्धुलीमाडी हुँदै बर्दिबाससम्मको सडक सरकारी लथालिंग नीति भताभुंग चालाको कारण फोहोर फ्याँक्ने डंगुरमा परिणत हँुदै गइएको छ । नेपालथोक–धुलिखेल ५० किलोमिटर सडक स्थानीयको अतिक्रमणले नाजुक बनिसकेको छ भने करिब ९० किलोमिटर दूरीमा भइरहेको अतिक्रमण र फोहोरले सडक दिनदिनै कुरूप बन्दै जान थालेको छ । सिन्धुलीमाडी खुर्कोट खण्डअन्तर्गत चियाबारी ढुंग्रेभञ्ज्याङ क्षेत्रमा सडकलाई सुन्दर बनाउन विभिन्न सरकारी कार्यालयले… विस्तृत समाचार

रातारात जुटे यी राप्तीपारि

सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्तीपारिको दशैं यस वर्ष जुवामय भयो । एक साताभित्र राप्तीपारिको ३÷४ गाविसमा लाखौं रुपैयाँको खेल भएको हो । प्रहरी प्रशासनकै जानकारीमा खुलेआम खेल्न पाइने भएपछि दाङ, नेपालगञ्ज, कोहलपुरबाट ठूलो संख्यामा जुवाडे राप्तीपारि पुगेका हुन् । बैजापुर/बिनौना र फत्तेपुरका विभिन्न स्थानमा खुलेआम जुवा भइरहेको जानकारी पाए पनि प्रहरीले कुनै वास्ता नगरेको स्थानीयको भनाइ छ । बिनौनाको मेला लाग्ने डाँडा, ९… विस्तृत समाचार

के गर्न खोजेको कांग्रेस र कमरेडले ?

तीनथरि चुनाव गर्न चाहेको कि संविधान कार्यान्वयन प्रक्रिया भाँड्न लागेको ? आइतबार साँझ बालुवाटारमा तीन दल बसेर स्थानीय निकायसम्बन्धी जुटाइएको भनिएको सहमतिले गम्भीर प्रश्न खडा गरेको छ । उक्त सहमति संविधान संशोधनबिना लागु हुन सम्भवै छैन । सात महिना भयो, स्थानीय तह पुनःसंरचना आयोगले काम थालेको । म्याद पाँच महिना बाँकी छ । असोजसम्म बाँकी २५ जिल्लाको सहित ५ सय ६५ स्थानीय तह राखेर सम्पूर्ण… विस्तृत समाचार

साँच्चै कुरा बिग्रियो कि श्रीमान् !

सर्वोच्च अदालतमा सोमबार एक हुल महिला पुगे, मुद्दामा सरोकारवाला कायम राख्न । महिलाको एउटा हुल, त्यो पनि विराटनगरतिरैका ! सर्वोच्चमा प्रधानन्यायाधीशलाई चुक्ली लगाउनेको के कमी छ र ? कुरा पुग्यो र दर्तामा हल्लिरहेका महिला बोलाइए प्रधानन्यायाधीशकहाँ । ‘के गर्न आउनुभयो ? जे भए पनि म तपाईंहरुलाई सहयोग गर्न सक्दिनँ । जे गर्नुपर्छ गरे हुन्छ’ भन्दै पाँच महिलाका सामु प्रधानन्यायाधीश इजलाशमै कड्किइन् । सामान्यतया मुद्दाका पक्षसँग… विस्तृत समाचार

कर्णेल सेवाबाट बर्खास्त

आफ्नै घनिष्ठ साथीकी नाबालिका छोरीमाथि यौन दुव्र्यवहार गरेबापत जंगीअड्डाभित्र थुनिएका कर्णेल प्रेमकुमार थापा सेवाबाट बर्खास्त भएका छन् । कोर्ट अफ इन्क्वायरीबाट दोषी ठहरिएका उनलाई सैनिक अदालतले ‘भविष्यमा सरकारी नोकरीको निम्ति अयोग्य नठहरिने गरी’ अस्ति जागिरबाट निकालेको हो । यो फैसलासँगै डेढ महिनादेखि थुनिएका उनलाई श्रीमतीले हिरासतबाट बुझेर घर लगेकी छन् । बढुवा भएर कार्यभार सम्हाल्न जुम्ला जान नपाउँदै उनी समातिएका हुन् । सुरक्षा फौजभित्र अनुशासन… विस्तृत समाचार

चारैतिरबाट उनीमाथि चेपुवा

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड चौतर्फी घेराबन्दी र चेपुवामा छन् । आफैंले भनेअनुसार यसै साताभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउन मधेसी मोर्चा र मधेसी जनजाति गठबन्धनको तीव्र दबाब छ । उनी भारतबाट फर्किएलगत्तै उपेन्द्र यादव संविधान संशोधन प्रक्रिया अघि नबढाए छठलगत्तै आन्दोलनको सामना गर्न चेतावनी दिएर युरोपतर्फ उडेका छन् । भेटमा उपेन्द्रले सुनसरीको केही भाग र मोरङलाई २ नम्बर प्रदेशमा राख्ने तथा पश्चिममा नवलपरासीदेखि… विस्तृत समाचार

निर्णय उल्टाउन नानाभाँती

के क्याबिनेटस्तरीय निर्णय भनेको बच्चाले खेल्ने भाँडाकुटीजस्तो हो ? होइन भने, १५ दिनअघि एउटा निर्णय ग¥यो, १५ दिन नबित्दै त्यसलाई उल्टाएर किन गाईजात्रा देखाइन्छ, विदेशी हँसाइन्छ ? अघिल्लो सरकारले गरेको एउटा निर्णय उल्टाउन  प्रचण्ड मन्त्रिमण्डलका सबैभन्दा पाका सदस्य सूर्यमान गुरुङ कम्मर कसेर लागिपरेका छन् । हरेक बिहान उनको निवासमा उक्त निर्णय उल्टाइदिन माग गर्दै व्यवसायीदेखि कूटनीतिक नियोगका प्रतिनिधिको लर्काे लाग्ने गरेको छ । अस्ति आइतबार… विस्तृत समाचार

नमिलेका नगद दसैं मान्ने नेपालीलाई

विगतमा राजा ज्ञानेन्द्रले छोरा पारशलाई दसैंको मुखमा युवराज घोषित गराएर सर्वसाधारणको आँखामा छारो हालेझैं नेपाल राष्ट्र बैंकका ठालुहरूले पनि छपाइ बिग्रेको ५० रुपैयाँ दरको नोटलाई सटही गराउने उपयुक्त मौका प्रयोग गर्न लागेको बुझिएको छ । नयाँ ५० रुपैयाँ दरको नोट आजदेखि सर्वसाधारणलाई सटहीमार्फत वितरण गर्न नेपाल राष्ट्र बैंकले हिजो सूचना जारी गरेको छ । गभर्नर चिरञ्जीवी नेपालको दस्तखत रहेको नयाँ ५० रुपैयाँ दरको नोट केही… विस्तृत समाचार

अन्त गएकी कलिली केटीको प्राणान्त

हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् † आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लगनखेलस्थित साथीको घर नजिकै छाडेको । तर, विहान फोन आउँछ, मीनभवनस्थित सिभिल अस्पतालबाट । फोन गर्नेले भन्छन्, ‘उनको डेथ भइसक्यो, जिम्मा लिन आउनुहोला...!’ १७ वर्षकी कलिली छोरी । पढ्छु, केही गर्छु भनेर बुबा र दाजुसँगै काठमाडौं बसेकी । तर, एउटाकहाँ भनेर अर्कै साथीकहाँ जाँदा छोरी कहिल्यै फर्किइनन् । उनी कसरी मरिन् ?… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top