साप्ताहिक समाचार

यस्तो कुरा आइदिँदा !!

नीलकण्ठ उप्रेतीको भारतका लागि राजदूत हुने बाटो खुल्यो, अर्थात् साउन महिनाभित्र कसैले मुद्दा हालिदिएन भने बहालवाला प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पनि त्यही प्रकृतिको अवसर पाउन इच्छुक छन् । उनले युरोपियन कुनै मुलुकका निम्ति नेपाली दूत वा प्रदेश प्रमुखको रूपमा काम गर्न रहर देखाएको चर्चा छ । हुन त उनको कार्यकाल ५–६ महिना बाँकी नै छ । संवैधानिक आयोगमा करिअरका हिसाबले नभई राजनीतिक भागबण्डाकै आधारमा… विस्तृत समाचार

आत्थु पनि भन्न नपाई अन्त्य

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बस्ने डा.गोविन्द केसीसँग सरकारले सम्झौता ग¥यो, अनशन तोडियो । तर, त्यही सम्झौता अन्य निकायका लागि कति घाँडो भएछ, फेहरिस्त हेरौँ ! मान्छेले खाइ नखाई जोगाएको पैसा र विदेशमा कमाएका नेपालीलाई स्वदेशमै लगानी गर भनिने कुरा बालुवामा पानी हालेसरह हुनेछ । कसरी भने, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनको कार्यकारी परिषद्ले ०७५ सालको असार २० गते विभिन्न क्याम्पसलाई दिएको… विस्तृत समाचार

दशैंताका आतंक मच्चाउने दाउ

एकपछि अर्को गर्दै ओली सरकारलाई अप्ठेरोमा पार्न विभिन्न तत्व सक्रिय छन्, कतिपय घटना दृश्यमै प्रकट भएका पनि छन् । यसैबीच, विप्लव नेतृत्वको नेकपा र सिके राउतलाई तेस्र्याइने आशंका बढेको छ । सरकारलाई असफल पार्ने हो भने त्यसका विभिन्न श्रृंखला र अध्याय हुन्छन् । कुनबेला के अस्त्र प्रयोग गर्ने भन्ने रणनीति कुनै बन्द कोठामा तयार भइरहेको छैन भन्न सकिन्न ।  अहिलेको सरकारले पूर्ववर्ती सरकारहरुले खोक्रो बनाएको… विस्तृत समाचार

​सरकार, यतातिर एक नजर

हामी हिमाल, पहाड र तराई जोड्ने कुरा गरिरहेका छौँ । सबैतिर समतुल्यको नारा लगाउँछौं । तर, राज्यका सेवा र सुविधाहरुको समान वितरण भने त्यसअनुरुप भइरहेको छैन ।  जस्तो कि, मधेसमा बस्ने मान्छेले रेडियो नेपाल सुन्दैनन्, नेपाल टेलिभिजन हेर्दैनन् । नेपाल टेलिकमको सिमकार्ड पनि हत्तपत्त प्रयोग गर्दैनन् । बरु, भारतीय च्यानल आकाशवाणी, दूरदर्शन हेर्छन् । किनभने, भारतीय प्रशारण माध्यमको रेञ्जले नेपालका सीमावर्ती बस्तीहरुलाई राम्रोसँग कभर गर्दछ… विस्तृत समाचार

केहीचाहिँ बाटोमै क¥याप्प

पुलिस आएको खबर पाएर नेताहरुको भागाभाग चल्यो, तर कतिपय बाटोमा झ्याप्पै समातिए । विप्लव नेतृत्वको नेकपा केन्द्रीय बैठक प्यूठानको सरुमारानी र अर्घाखाँचीे शीतगंगाको बनक्षेत्रमा बसिरहेको खबर पाएर प्रहरी सक्रिय भयो । सूचना थियो साउनको ६ देखि ८ सम्म त्यहाँ बैठक बस्दैछ । विगत १२ वर्षदेखि सुस्त हिसावले बसिरहेको प्रहरी प्रधान कार्यालयस्थित प्रतिआतंकवाद शाखा (विशेष व्यूरो) ले यसपछि राम्रै काम पायो । प्राप्त सूचनाकै आधारमा अर्घाखाँची,… विस्तृत समाचार

​संगठन बाँडफाँटको यस्तो सूत्र

जनसंगठनमा १२/८, केन्द्रीय विभाग र आयोगमा आवश्यकताअनुसारको प्रतिशत तय गर्दै नेकपाले अब धमाधम एकता प्रक्रिया अगाडि बढाउने भएको छ ।  सचिवालय नेताबीच भएको सहमतिअनुसार २० जनसंगठनमध्ये १२ मा पूर्वएमालेको नेतृत्व र ८ मा पूर्वमाओवादी केन्द्रको नेतृत्व रहने । सबै जनसंगठनका आयोजक कमिटी बनाउने, एक वर्षभित्र राष्ट्रिय सम्मेलनको म्याण्डेट दिइनेछ । पार्टीले सबै जनसंगठनका एकीकृत नाम, संयोजक र सहसंयोजकसहित बढीमा २५० सम्मको केन्द्रीय कमिटी अनुमोदन गर्ने… विस्तृत समाचार

​भन्ने मात्रै त हो नि रोल्पा

रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ जिल्ला भएर राप्ती अञ्चल बनेको हो । रोल्पालीको व्यापारिक केन्द्र घोराही हो भने सल्यान र पश्चिम रोल्पाको चाहिँ तुल्सीपुर । जमानादेखि रोल्पाली पैदल यात्रा गरी कोइलाबास पुग्थे । नुनतेल लिएर फर्कंदा ५/७ दिन लाग्थ्यो ।  ०२८ सालमा रोल्पा दुव्रिङ गाविसका प्रधान कृष्णबहादुर चन्द र बुढागाउँका शालिकराम वलीको पहलमा जनश्रमदानबाट मसिना, दुव्रिङ, सखी, झेनाम, नुवागाउँ, दुविडाँडा गाविसहरूले बाटो खनेका हुन् ।… विस्तृत समाचार

क्याबिनेट बैठक चल्दा हमला गर्ने को ?

कसले भन्छ नेपाल संसदीय र प्रशासनिक अभ्यासमा इङ्ल्याण्ड, अमेरिका, भारतभन्दा कम छ ? बिल्कुलै छैन, तर ‘दुश्मन’ हरुको घेराबन्दी यति चर्को कि, पत्याउनै नसकिने ! अहिले नेपाल सरकार यस्तै ‘दुश्मन’ हरुको घेराबन्दीमा पर्दा थालिएको अत्याधुनिक कार्यसम्पादन विधि जोखिमपूर्ण अवस्थामा छ । ‘पेपरलेस’, अर्थात् कागजविहीन प्रशासनिक कार्यसम्पादनको प्रारम्भस्वरुप साउन १० गते, बिहीबार मन्त्रिपरिषद्को बैठक चलिरहँदा पहिलोचोटि प्रत्येक मन्त्रीको हातमा म्याकबुक पुग्यो । बैठकमात्र हैन, पूरै कार्यालयलाई… विस्तृत समाचार

पैसा भएपछि कान्छी पत्नी

पुरुषप्रधान समाजमा महिलाको अवस्था त्यसै पनि कमजोर हुन्छ । त्यसमाथि प्रतिष्ठित पुरुषले नै घरमा पञ्चेबाजा बजाएर भिœयाएकी श्रीमती हुँदाहुँदै बाहिर मनलाग्दी अरू स्त्रीलाई फसाएर छाड्दै गर्दा महिला थप पीडामा पर्ने नै भए । प्रसंग वैदेशिक रोजगार महासंघको अध्यक्ष भइसकेका र आफूलाई भलिबलको पूर्व राष्ट्रिय खेलाडी बताउने हंसराज वाग्लेको हो । घरपरिवारको सल्लाह र आयोजनामा पहिलो बिहे गरेका उनका जेठीतर्फ दुई छोरा छन् । एक छोरा… विस्तृत समाचार

पत्नी थुपार्ने घर फिर्ता

कुनै बेला एमटी गणको ट्वाइसी भएका मेजर राजेश थापालाई सेनामा ड्राइभर भर्ना गर्दा करिब ४० लाख रुपैयाँ कमाउन सफल भएको पोल खुलेपछि सैनिक प्रहरीको हिरासतमा राखिएको छ । उनी बांगे चिफसापको पालामा गाडी मर्मत गर्ने कारखानाको हाकिम भई निकै कमाउन सफल कर्णेल केन्द्र थापाका छोरा हुन् । पुरानो गोरखगणका उनी जाँड÷रक्सीको निकै पारखी मानिन्छन् । उनलाई कालिमाटी, छाउनी, स्वयम्भू र डल्लु क्षेत्रका जनताले युनिफर्ममै बाटोमा… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top