लेख रचना

तोला सुन र लगाएको गुण

रमण पनेरु हुन त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दफा ३१ मा उल्लेख भएबमोजिम सार्वजनिक पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो तर पनि सत्ता सम्हालेको चार महिना बितेपछि मात्रै मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । यसअघि विवरण सार्वजनिकमा ढिलाइको विषयलाई लिएर निकै आलोचना भइरहेका थिए । सरकारले सय दिन मनाउँदासम्म समेत मन्त्रिपरिषद्ले पूर्णता नपाएको सन्दर्भमा सबैको एकसाथ सार्वजनिक गरिने भनेर ढिलाइ गरिएको… विस्तृत समाचार

एमालेबाट यो कुरा सिके हुन्छ अरुले

प्रेमराज सिलवाल पार्टी अध्यक्ष स्वयं प्रमुख रहेको स्कुल विभागले भ्रातृ संगठनको केन्द्रीय सचिवालयमा रहेकादेखि वैकल्पिक केन्द्रीय सदस्यसम्मलाई विभिन्न चरण र समयमा विज्ञबाट प्रशिक्षण दिने कार्य जारी राखेको छ । नीति, विचार र दृष्टिकोण नभएको, सिद्धान्तद्वारा गाइडेड नरहेको, अनुशासन, प्रणालीमा नढालिएको पार्टी संगठन रत्नपार्कको भीडसिवाय केही हुन्न । जसरी बगरमा दौडिएको पानीको कुनै मूल्य हुन्न र सानो मूलको भए पनि निश्चित कुलोबाट लगेर सिञ्चाइका लागि उपयोग… विस्तृत समाचार

काँसलाई फूर्ति बाँसको, बाहुनलाई पीर घाँसको

रामकुमार एलन सामाजिक सञ्जालभरि राजनीतिक दलविरुद्ध उल्टी गर्नेहरूको वैयक्तिक खातामा प्रवेश गरिरहँदा देखिन्छ, उनीहरू नै नेताहरूसँग अंकमाल गरिरहेका छन् । अस्तिमात्र अष्ट्रेलियाका एकजना मित्रले भने, ‘तपाईंहरूले देश सुधार्नै सक्नु भएन, अब २०४७ सालको संविधान पुनर्बहाली गर्नुहोस्, त्यसैमा हित छ र हामी पनि फर्कन्छौँ ।’ पाँच नम्बर प्रदेशका जनता दुई सातादेखि आन्दोलनको धुनी जगाएर गरिब सरकारको घुर तापिरहेका छन् शीतलहरको सुरुआतमा । विदेशस्थित साथीहरू देश राम्रो… विस्तृत समाचार

भाले नबासेर रोकिन्छ र बिहान !

संकेत कोइराला ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने वेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटिको चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रूपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीबारे हामी दाजुभाइले सोचिरहेका थियौं । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन । बाला काटियो कर्जा तिरियो तर मेरा लागि… विस्तृत समाचार

दुई वर्षमा जे–जे देखिए

सुदर्शन मंगोल मोहन वैद्य ‘किरण’ सँग अलग्गिएर कमरेड विप्लवको नेतृत्वमा पार्टी बनेको ८ मंसिरमा दुई वर्ष पूरा भएको छ । केही मान्छेले यसबीच पार्टी सडकदेखि सडकमा मात्र सीमित भएको, फुटको औचित्य पुष्टि गर्न नसकेको, क्रान्तिकारी आवेग र उत्तेजनामा केन्द्रित भएको जस्ता टिप्पणी गरिरहेका छन् । प्रचण्ड–बाबुरामको अकल्पनीय विचलन र मोहन वैद्य किरणको अन्योल, अस्पष्ट वैचारिक भुमरीको बीचबाट एकीकृत जनक्रान्तिको नयाँ विचार प्रक्षेपण गर्नु दुई वर्षको… विस्तृत समाचार

मधेसमा एमालेसम्बन्धी के हो मनोविज्ञान ?

डा. कृष्ण पौडेल झण्डै एक दशकदेखि मधेस मुद्दाले नेपाली राजनीति कचल्टिएको छ । सिंगो मुलुक र संस्थापनको नेतृत्व गरिरहेका प्रमुख राजनीतिक दल कांग्रेस र माओवादी केन्द्र भारतको मधेस मिसनमा सहयोगी भूमिका खेलिरहेका छन् । अर्को शक्ति एमाले मधेस मामिला र भारतीय मिसनमा फरक ढंगले खेलिरहेको छ । केपी ओलीको उदयसँगै एमालेमा विकसित स्पष्ट दृष्टिकोण र राष्ट्रवादी अडानको कारण यस्तो फरकपना आएको हो । ओलीलगायत नेताको… विस्तृत समाचार

यो कुरा पढौं अनि मात्र अघि बढौं

प्रेमराज सिलवाल नेपालको शासन प्रणाली स्थिर नहुनुमा निर्वाचन प्रणालीको पनि दोष छ । जसरी खानेपानीको उत्तम विकल्प अझ सफा पानी हुन सक्छ त्यसरी नै लोकतन्त्रको विकल्प बढी लोकतन्त्र, विकसित लोकतन्त्र, जनतामा आधारित लोकतन्त्र, सर्वस्वीकार्य लोकतन्त्र, जनताको उन्नतिको साधक लोकतन्त्र हो । सन् १९४९ मा जनवादी व्यवस्था ल्याएको चीनले पनि सन् १९७५ पछि स्थानीय तहमा निर्वाचनबाटै सरकार गठन गर्न थालेको हो । त्यहाँको संसद् नेसनल पिपुल्स… विस्तृत समाचार

खेलमैदान मात्रै हो नेपाल ?

डा. राजेश अहिराज संविधान संशोधनको विषय चासोको केन्द्रमा रहेका बेला मधेसी जनता किंकर्तव्यविमूढ छन् । समानता र समन्यायका निम्ति २००८ सालदेखि संघर्षरत र अधिकांश अवस्थामा मतदाताभन्दा माथिको दर्जा पाउन नसकेका मधेसी आफ्नो अंश र वंशका निम्ति चिन्तित हुन थालेका छन् । मधेसी मतको दुरुपयोग हुँदै आएको सर्वविदित्तै छ । मधेसबाट मत लिने तर अधिकार नदिने दलको दर्जामा स्वयं मधेसी मोर्चा पनि उभिन पुगेको छ ।… विस्तृत समाचार

रामदेवले जति पनि हेरेनन् राष्ट्रलाई

सुशील पन्त गत शुक्रबार संसद्मा बोल्दै नेकपा माले महासचिव सिपी मैनालीले प्रधानमन्त्री प्रचण्डलाई कतै ‘बहुला कुकुर’ ले टोकेको त होइन भनी प्रश्न गरे । कांग्रेस सांसदले तत्कालै नियमापत्ति जनाएपछि सभामुखले सो शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् । कुनै बेला प्रचण्डभन्दा क्रान्तिकारी कम्युनिष्टको परिचय बनाएका सिपीले कम्युनिष्ट प्रधानमन्त्रीलाई कुकुरले टोकेको हो ? भनेर योजनाबद्ध ढंगले सोधेका हुन् कि जीब्रो चिप्लिएर निस्किएको हो, आफैं जानुन् । तर,… विस्तृत समाचार

किन नलाउने एमालेलाई यस्तो आरोप ?

सीताराम भट्टराई एमालेले अब के गर्ला ? चार दिनअघि सम्मको यो प्रश्नले जवाफ पाइसकेको छ । सदनबाट सडकको यात्रा शुरु गरिसकेपछि संघर्षको मोर्चालाई नै देशको दोस्रो ठूलो दलले प्राथमिकतामा राखेको स्पष्ट हुन्छ । तर, फेरि पनि सवाल के छ भने के एमालेले सुझबुझसाथ यो कठिन मार्ग रोजेको हो ? या, केपी शर्मा ओलीको ‘राष्ट्रवादी रोमान्सवाद’ हाबी हुँदाको परिणतिका रूपमा यो देखा परेको हो ? जे… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top