लेख रचना

काठमाडौंंलाई हर्जाना तिराइनुपर्छ

डा. अच्युत अर्याल ००७ सालपछि काठमाडौंंले काँठमाथि अन्याय सुरु गरेको हो । राजनीतिक दलले तिनका कार्यक्रम गर्न र आफू लुक्न काँठलाई प्रयोग गरे, अनि आफ्नो हातमा सत्ता आएपछि उल्टै दोहन गरे । पटक–पटक सत्तामा पुगेर काठमाडौंंकै पक्षमा काम गरे । निर्णय गरे । काँठलाई बेवास्ता गरे । काँठको पानी अन्यायपूर्वक काठमाडौंंले प्रयोग गरेको छ । यसको हर्जाना जरुरी छ । काठमाडौंंको काँठ क्षेत्र भौगोलिक रूपमा… विस्तृत समाचार

सजिलै फेरिन्न– नेचर, कल्चर, सिग्नेचर

संकेत कोइराला एउटा गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘आज मलाई मान्छेको मासु खान मन लागेको छ ।’ गिद्ध भुर्रर्र उडेर गयो र बेलुका मासु लिएर आयो । बच्चाले सोध्यो– ‘यो के को मासु हो ?’ बाउ गिद्धले उत्तर दियो– ‘सुँगुरको ।’ बच्चाले बालहठ छाडेन । गिद्ध फेरि उड्यो । यसपटक गाईको मासु ल्याएर फकाउने प्रयास ग¥यो । अहँ, बच्चा चुप लागेन । उसले जुक्ति लगायो… विस्तृत समाचार

पति/पत्नीका अँध्यारा उज्याला पाटा

वैकुण्ठ ढकाल नियमित किनमेल गर्ने पसलमै सहकर्मीले एक प्याकेट दूध किने । फ्रिजबाट निकालेको प्याकेट निकै चिसो रहेछ । सहकर्मीले भने, ‘कति चिसो ।’ साहुनीले बडा रसिक जवाफ फर्काइन्, ‘भर्खरै नुहाएर आएको अनि चिसो हुँदैन त ?’ महिनावारी तिर्ने भएकाले पैसा निकाल्नुपरेन । मुर्छा परेर हाँस्दै अघि लागे, मैले पछ्याएँ । प्याकेटको दूध फ्रिजमा हालेर चिसो भएको हो । साहुनीले नुहाएर के चिसो हुन्थ्यो र… विस्तृत समाचार

मनलाग्दी त गर्न भएन नि !

लेखनाथ भण्डारी कञ्चन शर्मा रेग्मीसँग लिइएको अन्तर्वार्तामा वार्ताकार सुमन खरेल, सम्पादक र मिडिया (कान्तिपुर टेलिभिजन) को सतप्रतिशत गल्ती छ । यसमा गरिएका वार्ता वा प्रश्नको एकोहोरो प्रस्तुति छ । तथ्य पुष्टि गर्ने प्रयास छैन । पत्रकारिता पेशा सजिलो छैन । यो सामान्य वार्ता वा भलाकुसारीजस्तो पनि होइन । पत्रकारिता प्रशंसा र निन्दा त हुँदै होइन । भनिएका वा मानिएका बिजनेस हाउसमा आरामले बसेर फोन वा… विस्तृत समाचार

बतासिएर बोल्दाका बर्बादी

रमण पनेरु ‘नखुलेको आकाश खुलेर आयो ऊ शायद यो बाटो भुलेर आयो झ¥यो त के भो जाही र जुही त्यो पलास मनमा फुलेर आयो’ बिबिसीमा लामो समय काम गरेका सुमन खरेलको कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘सुमन सँग’मा कञ्चन रेग्मीले यी पंक्ति सुनाउँदा एकदमै भावुक बनेको थिएँ । उनले पति र छोरा इञ्जिनियर हुँदाहुँदै आफूलाई हेलाँ गरेको र सात वर्षसम्म पीडामा बाँचेको, चिताको आगो तापेर हिउँद… विस्तृत समाचार

परिस्थिति बिग्रियोस्, मनस्थिति नबिग्रियोस्

संकेत कोइराला बाबु : हेर न छोरी खातापिता एउटा शाखा अधिकृतको कुरा आ’को थियो । छोरी : (फन्किँदै) के म यो घरका लागि धेर भाकी हुँ । मलाई गर्नु छैन बिहेसिहे । (दुई महिनापछि ) बाबु : छोरी, हेर त सरकारी अस्पतालको डाक्टर रे ! एमडी गर्दै गरेको, हेर्दै लायक केटा रहेछन् । के छ तिम्रो विचार ? छोरी : (झोकिँदै) मलाई किन बारम्बार तनाव… विस्तृत समाचार

किन बाटो बिराउँछन् कामरेड

नारायण नेपाल संसारका धेरै मुलुकमध्ये नेपाल गाउँ र सहरमा वामपन्थी जनमत व्यापक भएको विरलै देशमध्येको एक देश हो हाम्रो नेपाल । नेपाली जनताले तिनै कम्युनिस्टबाट देश र जनताको समृद्धिका लागि निकै आशा र भरोसा राख्दै आएका छन् । हजारौं दुःख कष्टका बाबजुत जनताको आँसु–रगत र पसिनाको भेलमा स्थापित भएका हुन् नेपालका कम्युनिस्ट । तर, आज–भोलि नेपालका सरकारी कम्युनिष्ट भन्नेहरूको चर्तिकला पनि अचम्मको छ । कसलाई… विस्तृत समाचार

हामी त थरुनी, कसो गरूँ नि !

नीरा भगत थारू आफ्नै भाषा, आफ्नै भेष । पोसाक र परिवेश पनि आफ्नै । मौलिक खाना तथा मौलिक व्यवहार एवं मौलिक कार्यशैलीयुक्त जीवन पद्धति । यी हुन्, थारू समुदायको जीवनचर्या । थारूमा छोराछोरीबीच, छोरी–बुहारीबीच, बुहारी–बुहारीबीच तथा धनी–गरिबबीच सम्बन्धमा कुनै फरक पर्दैन । घरमा कामको बाँडफाँड उमेर र शारीरिक अवस्थाका आधारमा गरिन्छ । नाता र लिंगको आधारमा विभेद गरिँदैन । काम त पुरुषले पनि गर्छन् ।… विस्तृत समाचार

कहाँ से सुरु, कहाँ पे खत्तम

वैकुण्ठ ढकाल कुनै बेला पुष्पकमल दाहाललाई लोकमान कार्की नभई भएन । हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने पुरानै बानीबाट दाहाल अहिले पनि आक्रान्त छन् । ४ कात्तिकमा  सांसदको प्रस्तावमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदा माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीलाई निद्रा लागेन । अब महाअभियोग प्रस्ताव पारित नहुँदासम्म निद्रा नलाग्ने अवस्था आइसकेको छ । समय कत्ति बलमान भइदिन्छ भने, शीर्ष भनिए पनि नेताको शिर छ कि छैन भन्नेमा… विस्तृत समाचार

लम्पसारको सयवटा लस्कर

रमण पनेरु मधेसीप्रतिको खरो बोली र बेलाबेला विवादमा आउने केपी ओलीका अभिव्यक्तिले ओली र मधेसीबीच एक किसिमको दूरी सिर्जना भएको थियो । त्यसैका कारण पनि ओली एक्लिए र प्रचण्डलाई प्रधानमन्त्री हुने बाटो खुल्यो । अघिल्लो प्रधानमन्त्रीत्वकालको अनुभवका आधारमा आफूबाट भएका गल्ती यसपटक नदोहो¥याउने र सरकारको निश्चित आयुलाई ध्यानमा राख्दै काम गरेर देखाउने प्रचण्डको अभिव्यक्तिले खासै सहानुभूति पाउन सकेन । प्रचण्ड नेतृत्वको सरकारले सय दिन पूरा… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top