लेख रचना

हामी सबै ‘अपराधी’ हौँ

नरेन्द्रजंग पिटर मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले यसै साता विराटनगरमा भनेछन्, यो सरकारलाई बिर्सने रोग –(अल्जायमर) लागेको छ । सरकारलाई मात्रै हैन सत्तालाई र आमनेपाली नागरिकलाई पनि अल्जायमरको संक्रामक रोगले गाँजेको छ । त्यसको पहिलो लक्षण भनेकै हिजोलाई बिर्सनु हो । इतिहास भनेको तेस्रोनेत्र हो, त्यसैलाई पोली खानु हो । सुविधाअनुसारका तर्क कोरलेर जनआवेगको वायुपंखी घोडा चढ्दै मिथ्याचेतमा रमाउन उत्तेजित पार्ने नेतृत्वतहलाई अझ प्रोत्साहित गर्नु… विस्तृत समाचार

रावलजी रन्किनुको रहस्य

दयालबहादुर शाही ०५८ साल फागुन ३ को एमाले–माले एकता र अहिले माओवादीसँगका एकतामा मेराविरुद्ध षड्यन्त्र गरियो । एकताको हलुवामा बालुवा हाल्ने तत्वले हिजो मलाई संकटकालको त्यो अँधेरी रात जिल्ला सचिवबाट विस्थापित पा¥यो । धम्क्याएर खान पल्केको त्यही तŒवले आज पार्टी छाड्ने धमाससाथ हाइकमाण्डलाई अप्ठ्यारो पा¥यो र मलाई केन्द्रीय सदस्य हुनबाट हत्यायो । राम र युधिष्ठिर त बाह्र–चौध वर्ष मात्र वनवास रहे । ममाथि अत्याचारको सिलसिला… विस्तृत समाचार

‘महात्यागी’... हामी माओवादी

नरेन्द्रजंग पिटर शक्तिशाली कविताले इतिहासलाई सम्झाउँँदै वर्तमानलाई चिमोट्छ, टोक्छ्, चिथोर्छ, रक्तमुच्छेल गराउँछ । बाँच्नुको सार्थकता खोज्न लल्कार्छ, चुनौती दिन्छ पनि । इच्छुकको सहादत दिवसमा कवि विनोदविक्रम केसीको कविताले त्यस्तै बनायो । कृष्ण सेन कम्युनिष्ट थिए । तब न माओवादी बनेर इच्छुक बने । कृष्ण सेन त जन्मैको नाम छँदै थियो । उनको विशेषता भनेकै भन्नु, गर्नु, देखिनु र हुनु एकै किसिमको जीवनचर्या होे । कम्युनिष्टको… विस्तृत समाचार

चिनेकोभन्दा किनेको पक्का

संकेत कोइराला बाली खडेरीले सत्यानास भएपछि कुनै एक किसानले राहतका लागि चारैतिर बिन्तीभाउ ग¥यो । कतैबाट सुनुवाइ भएन । अन्तिम विकल्पमा एक हजार सहयोग माग्दै भगवान्का नाममा चिठी लेखेर हुलाकमा खसाल्यो । भगवान्को नामको चिठी कसलार्ई बुझाउने ? हुलाकी अलमलमा प¥यो । अन्तिममा केही उपाय नजँचेपछि आपैंmले चिठी खोल्यो । व्यहोरा पढ्यो । किसानको पीडा बुझेपछि अपार दया पलायो । जे पर्ला भनेर ५ सय… विस्तृत समाचार

सडकमा हिँड्नेलाई नसताऊँ न सरकार

यमुना अर्याल (काफ्ले) भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण कति हदसम्म सफल भयो वा भएन ? कति उपलब्धि हुनुपर्ने थियो त्यो भयो वा भएन ? विगतमा सुमधुर हुन नसकेको सम्बन्ध कति नजिकियो वा नजिकिएन ? त्यो सरकारी अध्ययनको क्षेत्र होला । तर, आमनागरिकले कति सास्ती भोगे र कति गाली गरे, एक साक्षी पात्रको हैसियतमा यो लेख्ने जमर्को गर्दै छु ।  मोदी जनकपुर आउँदै छन् रे भन्ने थाहा… विस्तृत समाचार

​के हो राष्ट्रघात, कसरी भयो लम्पसारवाद

विमल नेपाल भारतको पटनाबाट मोदी सीधै जनकपुर आउनुको कारण बाटो छोटो हुनु मात्रै होइन । संघीयतापछि पहिलोचोटि मधेसलाई टार्गेट बनाउनुको पछाडि धेरै सांकेतिक कारण छन् । जसको पुष्टि जनकपुरको सभामा देखिएको स्वतन्त्र मधेसको प्लेकार्ड र दुई नम्बर प्रदेशमा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले गर्छ । त्यस्तै, आकार बिगारेर राखिएको नेपालको झण्डाले बिम्बात्मक ढंगमा राष्ट्रमाथि व्यंग्य गरेको छ । तर, अहिले देशप्रेमी भएर विरोध गर्नेहरूले यो कुरालाई गौण… विस्तृत समाचार

​घुसको कति हिस्सा लाँदैछ भारतले ?

संकेत कोइराला स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए । स्वागतका लागि मानिसको लाइन थियो । विदेशीले स्वामीतर्पm हात पैmलाउँदै भने– ‘हेल्लो ।’ स्वामीको उत्तर थियो– ‘नमस्ते ।’ स्वामीलाई अंग्रेजी भाषा कठिनाइ भएको सम्झिएर एक शिष्यले हिन्दी भाषामा जिज्ञासा राखे– ‘आप कैसे हें ?’ स्वामीले मुस्कुराउँदै जवाफ दिए–‘आइएम फाइन, थ्यांक यू ।’ स्वामीको जवाफ दिने शैलीबाट चकित शिष्य सोध्छन्– ‘अंग्रेजीमा सोध्दा हिन्दी, हिन्दीमा जिज्ञासा राख्दा अंग्रेजीमा जवाफ… विस्तृत समाचार

​ओशोका नाममा शीलाको बोसो

सात–आठ कक्षामा पढ्दा हुनुपर्छ, कैलाली जनपुस्तकालयको अलमारीमा एक सेतो ‘दाढिवाल’ साधुको किताब हात लाग्यो ः फर्गटन ल्याङ्ग्वेज अफ हार्ट । धर्म, दर्शन र तर्कशास्त्रमा रुचि भएकाले कसरी–कसरी म यो किताबसम्म आइपुगेको थिएँ । पढ्दा मज्जा लाग्यो । ओशोका कुरा एकदमै तार्किक थिए । त्यही किताब पढ्दै गर्दा एक जना कांग्रेसनिकट विद्यार्थी संगठनको नेता क्षितिज भण्डारी आएर पछिबाट टाउको मुसार्दै खुब तारिफ गरे । सानै उमेरमा… विस्तृत समाचार

अभिनन्दन कि चुनावीसभा ?

कुसुम भट्टराई प्रदेश नम्बर २ को केन्द्र जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको डाइरेक्ट आगमन हुँदै छ । भारतका अन्य शहरको सयर गरेझैं मोदी जनकपुरमा पनि हेलिकोप्टरबाटै आउँदै छन् । नेपाल आउने पाहुना जताबाट आए पनि आउन्, त्यसमा विवाद नगरौं । मोदीको आसन्न जनकपुर भ्रमणबाट यो प्राचीन मिथिला नगरीको विश्वव्यापी प्रचार नै भइरहेको छ । मैथिल पहिचानका हिसाबले यो राम्रै कुरा हो । विश्वचर्चित नेताको आगमनले… विस्तृत समाचार

हुँदो रहेछ त आँटेपछि

वैकुण्ठ ढकाल स्वास्थ्यमन्त्री पद्मा अर्यालद्वारा वीर अस्पतालको शौचालय सफा । पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विमानस्थलका लागि जग्गा खोज्न निस्किए । उद्योगमन्त्री मातृका यादव विराटनगर जुटमिलको अनुगमनमा । खानेपानीमन्त्री बिना मगर मेलम्ची खानेपानी आयोजनाको अनुगमनमा । प्रधानमन्त्री केपी ओलीले अमुक अमुकको अभिभावकत्व लिए, फलानो मन्त्रीले लिए । चिलानो मन्त्रीले पनि लिए । मन्त्रीहरू नियुक्त भएपछि केही न केही गरेको देखाएर मिडियाबाजी गर्न रुचाउँछन् । गर्छन् पनि ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top