लेख रचना

किन बाटो बिराउँछन् कामरेड

नारायण नेपाल संसारका धेरै मुलुकमध्ये नेपाल गाउँ र सहरमा वामपन्थी जनमत व्यापक भएको विरलै देशमध्येको एक देश हो हाम्रो नेपाल । नेपाली जनताले तिनै कम्युनिस्टबाट देश र जनताको समृद्धिका लागि निकै आशा र भरोसा राख्दै आएका छन् । हजारौं दुःख कष्टका बाबजुत जनताको आँसु–रगत र पसिनाको भेलमा स्थापित भएका हुन् नेपालका कम्युनिस्ट । तर, आज–भोलि नेपालका सरकारी कम्युनिष्ट भन्नेहरूको चर्तिकला पनि अचम्मको छ । कसलाई… विस्तृत समाचार

हामी त थरुनी, कसो गरूँ नि !

नीरा भगत थारू आफ्नै भाषा, आफ्नै भेष । पोसाक र परिवेश पनि आफ्नै । मौलिक खाना तथा मौलिक व्यवहार एवं मौलिक कार्यशैलीयुक्त जीवन पद्धति । यी हुन्, थारू समुदायको जीवनचर्या । थारूमा छोराछोरीबीच, छोरी–बुहारीबीच, बुहारी–बुहारीबीच तथा धनी–गरिबबीच सम्बन्धमा कुनै फरक पर्दैन । घरमा कामको बाँडफाँड उमेर र शारीरिक अवस्थाका आधारमा गरिन्छ । नाता र लिंगको आधारमा विभेद गरिँदैन । काम त पुरुषले पनि गर्छन् ।… विस्तृत समाचार

कहाँ से सुरु, कहाँ पे खत्तम

वैकुण्ठ ढकाल कुनै बेला पुष्पकमल दाहाललाई लोकमान कार्की नभई भएन । हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने पुरानै बानीबाट दाहाल अहिले पनि आक्रान्त छन् । ४ कात्तिकमा  सांसदको प्रस्तावमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदा माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीलाई निद्रा लागेन । अब महाअभियोग प्रस्ताव पारित नहुँदासम्म निद्रा नलाग्ने अवस्था आइसकेको छ । समय कत्ति बलमान भइदिन्छ भने, शीर्ष भनिए पनि नेताको शिर छ कि छैन भन्नेमा… विस्तृत समाचार

लम्पसारको सयवटा लस्कर

रमण पनेरु मधेसीप्रतिको खरो बोली र बेलाबेला विवादमा आउने केपी ओलीका अभिव्यक्तिले ओली र मधेसीबीच एक किसिमको दूरी सिर्जना भएको थियो । त्यसैका कारण पनि ओली एक्लिए र प्रचण्डलाई प्रधानमन्त्री हुने बाटो खुल्यो । अघिल्लो प्रधानमन्त्रीत्वकालको अनुभवका आधारमा आफूबाट भएका गल्ती यसपटक नदोहो¥याउने र सरकारको निश्चित आयुलाई ध्यानमा राख्दै काम गरेर देखाउने प्रचण्डको अभिव्यक्तिले खासै सहानुभूति पाउन सकेन । प्रचण्ड नेतृत्वको सरकारले सय दिन पूरा… विस्तृत समाचार

कागको रहर, मयुरको कहर

संकेत कोइराला एउटा काग आपूmलाई संसारको सबैभन्दा हिरो ठान्दो रहेछ । घुम्दै जाँदा एकदिन हिउँजस्तो सुकिलो बकुल्लासँग जम्काभेट भएपछि उसको घमण्डको पारो झरेर शून्यमा पुगेछ । बकुल्लाको सौन्दर्यमा लठ्ठ पर्दै जिज्ञासा राखेछ, ‘म आपूmलाई संसारको हिरो भन्ठान्थें तर तिमीलाई देखेपछि आपूmलाई फिका सम्झिन थालेको छु । तिम्रो जीवन कति सुन्दर होला । तिमी कति सुखी र खुसी हौला है !’ कागको बखान सुनेपछि बकुल्लाले चिसो… विस्तृत समाचार

अमेरिकामा के रहेछ त्यस्तो अचम्म !

प्रेमराज सिलवाल सन् १७८८ मा जर्ज वासिंगटनदेखि सन् २०१२ मा दोस्रो पटक बाराक ओबामा निर्वाचित हुँदासम्म पटकको हिसाबले ५७ औं र व्यक्तिको हिसाबले ४४ औं राष्ट्रपति अमेरिकाले पाएको छ । पहिलो, दोस्रो राष्ट्रपति कुनै पार्टीको नभए पनि त्यसपछिका सबै दलकै झण्डामा निर्वाचित भएका थिए । अमेरिकी प्रजातान्त्रिक इतिहासमा लोकप्रिय बनेर सन् १९३२ देखि सन् १९४८ सम्म लगातार ४ पटक डेमोक्रेटिक पार्टीबाट विजयी बनेका फ्रान्कलिन डि.… विस्तृत समाचार

आमाबुबा त्यागौँ कि हुनेवाली !!

यमुना अर्याल (काफ्ले) लगनको महिना मंसिर आउँदै छ, धेरै नवजोडीले सातजुनीसम्म सँगै मर्ने र जिउने कसम खाँदै आफूहरू एक भएको प्रमाणित गर्नेछन् अग्नि, आफन्त र समाजसामु । पारिवारिक सहमतिमा सबैको चाहनाबमोजिम कतिपय बिहेवारी हुँदै आएका छन्, जुन क्रमले यसपटक पनि निरन्तरता पाउनेछ तर कतिपय जोडी बरु जन्मदाता (आमाबुबा) छाड्न राजी होलान् तर आफूले मन पराएकी हुनेवाला जीवनसाथी छाड्न मञ्जुर देखिँदैनन् । या त आफूले मन… विस्तृत समाचार

अनेक विम्ब, देश डुब्दा के हेर्छन् निकम्मा ?

– नारायण नेपाल विनाशकारी महाभूकम्पको राहत र उद्धार अभियानको लामो अन्तरालपछि जिल्लाको चर्तिकला देखेर दंग परँे । राहत र उद्धारका नाममा गैरसरकारी संस्थाको निकै ठूलो दौड थियो । हिजोका गाडी थोत्रिएछन् । जिल्ला सदरमुकाममा केही थान तारेहाटल थपिएछन् । हिजोका झुम्रे ख्याउटे कर्मचारी वैंशका स्यालझंै घोर्ले भएछन् । सिकुटी, दाउरी, झुम्रीहरूको गाला मुस्ताङको स्याउजस्तो भएछ । यसपालिको दशैं–तिहार पनि फाटेको पालमुनि नै बित्दै गयो जनताको… विस्तृत समाचार

यसो नगरी नहुने अवस्था आयो है

– सुशील पन्त नेपालीको प्रमुख चाड दशैं, तिहार र छठ सकिँदा नसकिँदै ठूलो तामझामसाथ भारतीय राष्ट्रपतिको नेपाल भ्रमण सकिएपछि अब सबैको ध्यान गणतन्त्रमा तानशाही हुकुमी व्यवस्था लागू गर्न खोज्ने अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावतर्फ केन्द्रित भएको छ । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणका कारण ओझेलमा परेको महाभियोग प्रस्तावमाथि भोलिदेखि संसद्मा पुनः छलफल हँुदै छ । बाह्य शक्ति… विस्तृत समाचार

उनले भन्नेछन्, ‘म एक्लो होइन, देउवालाई सोध’

– राजेश मिश्र आफूलाई फाँसीको सजायँ सुनाउन आतुर अदालतमा सद्दाम हुसेनले अन्तिम बयान दिंदै भनेका थिए, ‘राजनीति यस्तो कुरा रहेछ, जहाँ भनेको कुरा गरिंदैन । गरेको कुरा भनिंदैन । तर भनेको र गरेको कुराको बीचमा जे परिणाम आउँछ, त्यो परिणतिको आधारमा नयाँ रणनीति बनाउँदै अघि पढ्नुपर्ने हुन्छ । यो मेरो मात्र होइन, संसारभरिका राजनीतिज्ञहरुको निम्ति एउटा बाध्यता हो ।’ सद्दामले जीवनको उत्तरार्धमा ‘पोलिटिकल्ली करेक्ट’ वाक्य… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top