लेख रचना

भन्नैप¥यो यी कुरा भारतलाई

दीपेन्द्र पाण्डे भनिन्छ, साथी फेर्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन । यो भनाइको चुरो बुझ्ने मौका आमनेपालीले संविधानसभाबाट संविधान निर्माण गर्ने चाहनालाई पूरा गर्ने अवसर ६५ वर्षपछि प्राप्त गर्दै गर्दा राम्रोसँग बुझ्ने अवसर पाए । सिआइए वल्र्ड फ्याक्ट बुकको ८ अक्टोबर २०१६ मा प्रकाशित रिपोर्टअनुसार नेपालको सिमाना ३१५९ किलोमिटरमा चीनतर्फ १३८९ किलोमिटर र भारततर्फ १७७० किलोमिटर छ । हाम्रा छिमेकी विशाल दुई देशमध्ये चीनले तुरुन्त… विस्तृत समाचार

घ्यू नलाग्ने खेल, जिउ नलाग्ने झेल

संकेत कोइराला ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिल अमेरिका घुम्न गएका बेला राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिलचाहिँ बाथरुमको ढोका खुल्लै राखी नांगै नुहाइरहेका थिए । यस्तो अनपेक्षित दृश्य देखेर उनले रिसाउँदै प्रश्न गरे– ‘लाज, सरम, घीन केही छैन, यस्तो के तमाशा देखाउनुभएको ?’ चर्चिलले हाजिरी शैलीमा उत्तर दिए– ‘म तपाईंलाई केवल यो… विस्तृत समाचार

सुखद सपना, दुःखद विपना

संकेत कोइराला युद्धको समय । सम्राट् नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरात शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो, ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे फेर्दै भने, ‘सोध भेट्न आउनुको उद्देश्य के हो ?’ अंगरक्षकले सविस्तार भन्यो– ‘दक्षिणतिरबाट शत्रु सेनाको फौजले हमला ग¥यो । प्रतिरक्षाका लागि सेनापति तपाईंको आदेश खोज्दैछन् ।’ यति संवेदनशील खबरबाट… विस्तृत समाचार

आउनोस्, यसको छिनोफानो गरौं

नारायण नेपाल जन्मँदै रोगी संविधान, ०७२ ले अराजकता, सामाजिक विखण्डन र देशभर दंगा मच्चाएको छ । प्रचण्डको काँधमा बन्दुक राखेर एकपछि अर्को राष्ट्रघात र जनघातको शृंखला जारी छ । जनयुद्ध र जनआन्दोलनपछि तितर–वितर भएका पूर्वपञ्चलाई बल्लबल्ल एकताको मालामा गाँसिएको छ । कसले किन हिजो फुटायो र आज केका लागि जुटाउँदै छ ? चुनावताका समानुपातिक मत हालेको सेनाले संविधानमाथि सुझाव दिँदा लिखित असहमति जाहेर गरेको थियो… विस्तृत समाचार

नेता हुन डोजर किनौँ मान्यवर !

शिवकुमार काशी विचार, सिद्धान्त, पद्धति र विधिको लिकबाट राजनीति परतिर धकेलिन थालेको छ । जहाँ विधि र विधानसम्मत गतिविधि र सक्रियता हुँदैन त्यहाँ पक्कै पनि अराजकताले जन्म लिन्छ । र, यात्रा दीर्घकालसम्म रहन सक्दैन । रहँदैन पनि । जसरी लिकबाट रेलबाहिर गइसकेपछि दुर्घटनाबाहेक अरू विकल्प हुँदैन, त्यसरी नै राजनीतिले पनि लिकबाहिर जाँदा गन्तव्य पु¥याउँदैन । दुर्घटना हुन्छ नै, अर्थात् जनताका आशा, आकांक्षा स्वाभाविक रूपमा त्यतिखेर… विस्तृत समाचार

तोला सुन र लगाएको गुण

रमण पनेरु हुन त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दफा ३१ मा उल्लेख भएबमोजिम सार्वजनिक पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो तर पनि सत्ता सम्हालेको चार महिना बितेपछि मात्रै मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । यसअघि विवरण सार्वजनिकमा ढिलाइको विषयलाई लिएर निकै आलोचना भइरहेका थिए । सरकारले सय दिन मनाउँदासम्म समेत मन्त्रिपरिषद्ले पूर्णता नपाएको सन्दर्भमा सबैको एकसाथ सार्वजनिक गरिने भनेर ढिलाइ गरिएको… विस्तृत समाचार

एमालेबाट यो कुरा सिके हुन्छ अरुले

प्रेमराज सिलवाल पार्टी अध्यक्ष स्वयं प्रमुख रहेको स्कुल विभागले भ्रातृ संगठनको केन्द्रीय सचिवालयमा रहेकादेखि वैकल्पिक केन्द्रीय सदस्यसम्मलाई विभिन्न चरण र समयमा विज्ञबाट प्रशिक्षण दिने कार्य जारी राखेको छ । नीति, विचार र दृष्टिकोण नभएको, सिद्धान्तद्वारा गाइडेड नरहेको, अनुशासन, प्रणालीमा नढालिएको पार्टी संगठन रत्नपार्कको भीडसिवाय केही हुन्न । जसरी बगरमा दौडिएको पानीको कुनै मूल्य हुन्न र सानो मूलको भए पनि निश्चित कुलोबाट लगेर सिञ्चाइका लागि उपयोग… विस्तृत समाचार

काँसलाई फूर्ति बाँसको, बाहुनलाई पीर घाँसको

रामकुमार एलन सामाजिक सञ्जालभरि राजनीतिक दलविरुद्ध उल्टी गर्नेहरूको वैयक्तिक खातामा प्रवेश गरिरहँदा देखिन्छ, उनीहरू नै नेताहरूसँग अंकमाल गरिरहेका छन् । अस्तिमात्र अष्ट्रेलियाका एकजना मित्रले भने, ‘तपाईंहरूले देश सुधार्नै सक्नु भएन, अब २०४७ सालको संविधान पुनर्बहाली गर्नुहोस्, त्यसैमा हित छ र हामी पनि फर्कन्छौँ ।’ पाँच नम्बर प्रदेशका जनता दुई सातादेखि आन्दोलनको धुनी जगाएर गरिब सरकारको घुर तापिरहेका छन् शीतलहरको सुरुआतमा । विदेशस्थित साथीहरू देश राम्रो… विस्तृत समाचार

भाले नबासेर रोकिन्छ र बिहान !

संकेत कोइराला ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने वेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटिको चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रूपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीबारे हामी दाजुभाइले सोचिरहेका थियौं । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन । बाला काटियो कर्जा तिरियो तर मेरा लागि… विस्तृत समाचार

दुई वर्षमा जे–जे देखिए

सुदर्शन मंगोल मोहन वैद्य ‘किरण’ सँग अलग्गिएर कमरेड विप्लवको नेतृत्वमा पार्टी बनेको ८ मंसिरमा दुई वर्ष पूरा भएको छ । केही मान्छेले यसबीच पार्टी सडकदेखि सडकमा मात्र सीमित भएको, फुटको औचित्य पुष्टि गर्न नसकेको, क्रान्तिकारी आवेग र उत्तेजनामा केन्द्रित भएको जस्ता टिप्पणी गरिरहेका छन् । प्रचण्ड–बाबुरामको अकल्पनीय विचलन र मोहन वैद्य किरणको अन्योल, अस्पष्ट वैचारिक भुमरीको बीचबाट एकीकृत जनक्रान्तिको नयाँ विचार प्रक्षेपण गर्नु दुई वर्षको… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top