लेख रचना

उनले त्यसो गर्न हँुदा हाम्रालाई हन्हनी !

यमुना अर्याल (काफ्ले) २० जनवरीमा डोनाल्ड ट्रम्पले शपथ लिएर अमेरिकी नयाँ राष्ट्र«पतिको रूपमा शासनसत्ता सम्हाल्नुअघि एक राज्यमा ओबामाले गहकिलो भाषण प्रस्तुत गरे । आफू मात्र भावुक बनेनन् उपस्थित धेरै दर्शकका आँखा रसिलो पारे । दुई कार्यकाल ह्वाइट हाउसमै बिताएका, दुई छोरीका पिता उनले आगामी दिनमा कहाँ के गर्लान् ? पत्नी मिसेल ओबामाले कसरी दिन बिताउलिन् ? धेरैलाई चासो र जिज्ञासाको विषय बन्यो । लगत्तै समाचार… विस्तृत समाचार

यस्ता मान्छे पनि भेटेको छु यहाँ

रुपबहादुर विश्वकर्मा ...श्रीमती भगवती ! माफ गर, मैले जानीजानी संबोधनको शुरुमा ‘प्रिय’ शब्द प्रयोग नगरेको हुँ । किनकि म तिम्रो तथा तिमी मेरो ‘प्रिय’ हुन सकेको भए आज हामीबीच यस्तो ‘अप्रिय’ अवस्था आउने नै थिएन । श्रीमती शब्दचाहिँ किन राखें भने भित्री कथा जेसुकै भए तापनि कानुनी रुपमा अझै पनि हामी श्रीमान–श्रीमती नै रहेछौं । त्यसैले त भावनात्मक र भौतिक रुपमा अलग भएको दुई वर्ष… विस्तृत समाचार

बेला गइसक्यो, पुग्नु कहाँ हो ढिला भइसक्यो

शिवजी श्रेष्ठ अहिले प्रहरी नेतृत्वका आकांक्षीमाथि बाहिर अनि भित्रबाट गरिएको हिलो छ्यापाछ्यापका कारण पारिवारिक सदस्य प्रताडित भइरहेका छन् । केही दिनअघि एकजना उपरीक्षकले संगठनको हित चिताएर सामाजिक सञ्जालमा ‘यो अनिश्चितता जति लम्बिन्छ, त्यति संगठनले क्षति व्यहोर्नुपर्छ’ भनी सदाशयता व्यक्त गरेका थिए । ०६९ सालको नेतृत्व परिवर्तन भयावह थियो– तत्कालीन प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबीच खुलेरै रस्साकस्सी देखिने गरी । पछि प्रधानमन्त्रीले लिएको एक नम्बरलाई नेतृत्व… विस्तृत समाचार

यो कथा हामीले नभने दुनियाँलाई के थाहा ?

नारायण नेपाल ०३२ सालतिर रसुवाका ४ गाउँ दार्खा, खनायोवास, गुम्दी र सेर्तुङ धादिङमा मिसाइए, तारुका, बुधसिंह, खड्गभञ्ज्याङ र चारघरे नुवाकोटमा र यार्सा, सरमथली, धैबुङ र जिपजिपे रसुवामा मिलाउँदा चारघरेका दयानिधिको जिल्ला पञ्चायत सभापति पद बाँकी रह्यो तर पञ्चायतचाहिँ चट्टै हरायो । उतिबेला सो काण्डबाट पीडित पञ्चले वितण्डा मच्चाएपछि चित बुझाउन जितसिंह खड्कालाई निकै हैरान परेको थियो । ठ्याक्कै ४१ वर्षपछि नुवाकोट जिल्ला विकासले कोरेको नक्शा… विस्तृत समाचार

अभिनय गर्नेसँग कसको के लाग्छ ?

प्रेमराज सिलवाल मधेसीका माग पूरा गर्ने नाममा संविधानको धारा २७४, उपधारा (३) बमोजिम धारा ४२, धारा ८४, धारा २८६ मा पहिलो संशोधनबाट संशोधन गरिएको थियो । फेरि तिनकै माग सम्बोधन गर्न भनी सरकारले ०७३ पुस २४ गते अर्काे सूचना जारी गरी प्रदेशको संरचनासहित संविधानका विभिन्न धारा संशोधन प्रक्रिया अघि बढाएको छ । सन् २०१५ मा बनेको संविधान नागरिक अधिकारको दृष्टिले भारतकै भन्दा प्रगतिशील रहेको भए… विस्तृत समाचार

दूधदानी भर्सेज स्तनदानी

वैकुण्ठ ढकाल दृश्य १ ‘फिनिस्ड’ भइसक्यो र पनि तानिरहेछ, हेर्नु न ? दूधदानी रित्तिइसक्दा पनि काखको शिशु रुन छाडेन । बसका यात्रु सबै शिशु रोएतिर फर्कन थाले, पछाडिको सिटमा बसेकाहरू पनि कान ठाडो पार्न थाले । खेलौनादेखि जे–जे देखाएर बालक (बालिका)को मन बुझेन, रुवाइ रोकिएन । अन्ततः टाइट टिसर्टबाट स्तन निकालिन् र पान गराइन्, डाँको छाडेर रोएको बच्चा शान्त भयो । मुहारमा कान्ति भरियो ।… विस्तृत समाचार

जमलमा चार घण्टा उभिए पुग्छ

प्रेमराज सिलवाल काठमाडौंमा ड्युटी गर्ने ट्राफिक प्रहरीले भोगेको पीडा देख्दा मन छुन्छ । मेलम्चीको पानीका नाउँमा दिउँसो कालो र चिल्लो देखिएको सडक रातभर खरानी छरेजस्तो बन्दै जान थालेको छ । डा. बाबुराम भट्टराईको पालामा चिल्लो बनाइएको लाजिम्पाटदेखि चाबहिल तथा शहरका कुना–कुनासम्म पनि पाइप हाल्न खनिएका कारण मान्छे युद्धभूमिजस्तो अनुभूत गर्न विवश छन् । सडक फराकिलो भएपछि दुःखका दिन हराउला भन्दै जनताले धुवाँ, आवाज र धूलो… विस्तृत समाचार

बाटो काट्नजस्तो सजिलो हुन्छ र माटो काट्न !

संकेत कोइराला कुनै एक किसानको बाली खडेरीले सत्यानाश भएपछि उसले राहतका लागि चारैतिर बिन्तीभाउ ग¥यो । कतैबाट सुनुवाई भएन । अन्तिम विकल्पको रूपमा १ हजार सहयोग मागी भगवानका नाममा चिठी लेखेर हुलाकमा खसाल्यो । भगवान्को नामको चिठी कसलाई बुझाउने ? हुलाकीलाई काउसो आइलाग्यो । अन्तिममा हुलाकी आपैंmले चिठी खोल्यो । व्यहोरा पढ्यो । किसानको पीडा बुझेपछि ऊभित्र अपार दया पलायो । जे पर्ला त नि… विस्तृत समाचार

यही बेला हात चिलायो कमरेड ?

बाबुलाल भण्डारी २४ डिसेम्बर १९९९को साँझ काठमाडांैबाट १७९ यात्रु र चालकदलका १५ जनासहित दिल्लीका लागि उडेको उडान नं ८१४को इण्डियन एअरबस अपहरणमा प¥यो र केही दिनपछि मुक्त पनि भयो । तर, यसबाट अरू क्षेत्रमा जस्तै नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई अड्डा त्रिभुवन विमानस्थललाई आफ्नो पकड र नियन्त्रणमा राख्ने भारतीय प्रयत्नलाई गजवको बहाना मिल्यो । सन् १९९९ देखि आजको मितिसम्म भारतले लगभग सबै राजनीतिक र कूटनीतिक… विस्तृत समाचार

फर्किएर हेर्दा तर्किएर हिँड्न सकिन्न

प्र्रेमराज सिलवाल इतिहासका विभिन्न मोडको राजनीतिक घटनाक्रमबाट देशमा बल्ल संविधान सभाले संविधान बनाएको खुसी जनताले आज पनि धक मानेर गर्न पाएका छैनन् । ३ असोज ०७२ मा जारी भएर लागू भइरहेको संविधानमार्फत नयाँ निर्वाचन कहिले होला र देशमा शान्ति, स्थिरता, विकास, उन्नत्तिको कल्पनामा मानिसले विगतमा नेपालमा भएका राजनीतिक पीडा भुल्न थालिसकेका छन् । तर, धर्माललो आकासजस्तो राजनीतिक परिदृश्य उज्यालो बन्न सकेको छैन । संविधानसभामार्फत संविधान… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top