लेख रचना

टीका नलगाई पनि हुन्छ बिहे ?

बैकुण्ठ ढकाल ‘टीका नलाई त बेहुला अन्मिनै मिल्दैन हजुर, बरु नुहाई धुवाई गरेर तीन दिनमै टीका लगाउन सकिन्छ ।’ ‘टीका नलगाए पनि विवाह गर्न मिल्छ, हुन्छ र सकिन्छ ।’ विवाह गर्न ठिक्क परेकी स्नातकोत्तर अध्ययनरत एक चेलीलाई मैले भनेँ । उनले फेरि केटा पक्षसँग कुरा गरिछन् । अहँ, मानेनन् । टीकाटालो (इन्गेजमेन्ट) नगरी बेहुला अन्माउने चलन नै नभएको अड्डी कसे बेहुला पक्षले । अनि मैले… विस्तृत समाचार

नमिल्ने कुरा नगरौं न मित्र !

प्रेमराज सिलवाल अन्तरिम संविधान, २०६३ मा राष्ट्रिय सहमतिको आधारमा सरकार गठन गर्ने प्रावधान थियो । तर, त्यो कुरा लागू नभएपछि बाध्य भएर बहुमतीय प्रणालीमै फर्कनुप¥यो । सम्पूर्ण सहमति विश्वमा कतै पनि सम्भव छैन । सन् १९१९ मा गठित राष्ट्रसंघ अर्थात् लिग अफ नेसन्स असफल हुनुको प्रमुख कारण यही थियो । त्यतिबेला युद्धले युरोप ध्वस्त बनिसकेको थियो । तर, निर्णय प्रक्रियामा ‘सम्पूर्ण सदस्यको सहमति’ भन्ने वाक्यांश… विस्तृत समाचार

सरकार र जँड्याहा समान !

वैकुण्ठ ढकाल रक्सी धेरै खानु र सधँै खानु राम्रो काम होइन । स्वास्थ्य बिगार्ने, सामाजिक इज्जत र मान–प्रतिष्ठा घटाउने काम हो । तैपनि, हाम्रो समाज र परिवारमा यस्ता जँड्याहाको ठूलै हुल छ । मानिस यस्ता मानिसका विषयमा भन्ने गर्छन् । यी खाले मानिसले रक्सी खाएको हुन्न । रक्सीले यिनीहरूलाई खाएको हुन्छ । नेपालमा रक्सी खाने र खुवाउने काममा सरकारले हौसला दिने भएकाले समाजमा भलाद्मी जँड्याहाको… विस्तृत समाचार

नागरिक समाजका अगुवा, कता हरायौ ?

प्रेमराज सिल्वाल सन् १९९० को आन्दोलन क्रममा वकिल, डाक्टर, इञ्जिनियर आदि पेशागत समूहबाट प्रजातन्त्रका लागि दबाब दिइएको थियो भने सन् २००६ को राजतन्त्रविरोधी आन्दोलनमा पेशागत एवं नागरिक अगुवा तथा बुद्धिजीवीका तर्फबाट सडकमा आवाज उठाइएको थियो । आन्दोलनको समाप्तिसँगै नागरिक समाजमा क्रियाशील ती व्यक्ति दल विशेषमा विभाजित भए । संविधान कार्यान्वयन, सु—शासन, संवैधानिक सर्वाेच्चतामा खरो उत्रन सेलाए । नागरिक समाजका अगुवा भनेका ज्ञान, सीप, दक्षता, अनुभव… विस्तृत समाचार

उनले त्यसो गर्न हँुदा हाम्रालाई हन्हनी !

यमुना अर्याल (काफ्ले) २० जनवरीमा डोनाल्ड ट्रम्पले शपथ लिएर अमेरिकी नयाँ राष्ट्र«पतिको रूपमा शासनसत्ता सम्हाल्नुअघि एक राज्यमा ओबामाले गहकिलो भाषण प्रस्तुत गरे । आफू मात्र भावुक बनेनन् उपस्थित धेरै दर्शकका आँखा रसिलो पारे । दुई कार्यकाल ह्वाइट हाउसमै बिताएका, दुई छोरीका पिता उनले आगामी दिनमा कहाँ के गर्लान् ? पत्नी मिसेल ओबामाले कसरी दिन बिताउलिन् ? धेरैलाई चासो र जिज्ञासाको विषय बन्यो । लगत्तै समाचार… विस्तृत समाचार

यस्ता मान्छे पनि भेटेको छु यहाँ

रुपबहादुर विश्वकर्मा ...श्रीमती भगवती ! माफ गर, मैले जानीजानी संबोधनको शुरुमा ‘प्रिय’ शब्द प्रयोग नगरेको हुँ । किनकि म तिम्रो तथा तिमी मेरो ‘प्रिय’ हुन सकेको भए आज हामीबीच यस्तो ‘अप्रिय’ अवस्था आउने नै थिएन । श्रीमती शब्दचाहिँ किन राखें भने भित्री कथा जेसुकै भए तापनि कानुनी रुपमा अझै पनि हामी श्रीमान–श्रीमती नै रहेछौं । त्यसैले त भावनात्मक र भौतिक रुपमा अलग भएको दुई वर्ष… विस्तृत समाचार

बेला गइसक्यो, पुग्नु कहाँ हो ढिला भइसक्यो

शिवजी श्रेष्ठ अहिले प्रहरी नेतृत्वका आकांक्षीमाथि बाहिर अनि भित्रबाट गरिएको हिलो छ्यापाछ्यापका कारण पारिवारिक सदस्य प्रताडित भइरहेका छन् । केही दिनअघि एकजना उपरीक्षकले संगठनको हित चिताएर सामाजिक सञ्जालमा ‘यो अनिश्चितता जति लम्बिन्छ, त्यति संगठनले क्षति व्यहोर्नुपर्छ’ भनी सदाशयता व्यक्त गरेका थिए । ०६९ सालको नेतृत्व परिवर्तन भयावह थियो– तत्कालीन प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबीच खुलेरै रस्साकस्सी देखिने गरी । पछि प्रधानमन्त्रीले लिएको एक नम्बरलाई नेतृत्व… विस्तृत समाचार

यो कथा हामीले नभने दुनियाँलाई के थाहा ?

नारायण नेपाल ०३२ सालतिर रसुवाका ४ गाउँ दार्खा, खनायोवास, गुम्दी र सेर्तुङ धादिङमा मिसाइए, तारुका, बुधसिंह, खड्गभञ्ज्याङ र चारघरे नुवाकोटमा र यार्सा, सरमथली, धैबुङ र जिपजिपे रसुवामा मिलाउँदा चारघरेका दयानिधिको जिल्ला पञ्चायत सभापति पद बाँकी रह्यो तर पञ्चायतचाहिँ चट्टै हरायो । उतिबेला सो काण्डबाट पीडित पञ्चले वितण्डा मच्चाएपछि चित बुझाउन जितसिंह खड्कालाई निकै हैरान परेको थियो । ठ्याक्कै ४१ वर्षपछि नुवाकोट जिल्ला विकासले कोरेको नक्शा… विस्तृत समाचार

अभिनय गर्नेसँग कसको के लाग्छ ?

प्रेमराज सिलवाल मधेसीका माग पूरा गर्ने नाममा संविधानको धारा २७४, उपधारा (३) बमोजिम धारा ४२, धारा ८४, धारा २८६ मा पहिलो संशोधनबाट संशोधन गरिएको थियो । फेरि तिनकै माग सम्बोधन गर्न भनी सरकारले ०७३ पुस २४ गते अर्काे सूचना जारी गरी प्रदेशको संरचनासहित संविधानका विभिन्न धारा संशोधन प्रक्रिया अघि बढाएको छ । सन् २०१५ मा बनेको संविधान नागरिक अधिकारको दृष्टिले भारतकै भन्दा प्रगतिशील रहेको भए… विस्तृत समाचार

दूधदानी भर्सेज स्तनदानी

वैकुण्ठ ढकाल दृश्य १ ‘फिनिस्ड’ भइसक्यो र पनि तानिरहेछ, हेर्नु न ? दूधदानी रित्तिइसक्दा पनि काखको शिशु रुन छाडेन । बसका यात्रु सबै शिशु रोएतिर फर्कन थाले, पछाडिको सिटमा बसेकाहरू पनि कान ठाडो पार्न थाले । खेलौनादेखि जे–जे देखाएर बालक (बालिका)को मन बुझेन, रुवाइ रोकिएन । अन्ततः टाइट टिसर्टबाट स्तन निकालिन् र पान गराइन्, डाँको छाडेर रोएको बच्चा शान्त भयो । मुहारमा कान्ति भरियो ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top