लेख रचना

​सेवा हैन, धोकाको अर्को नाम

संकेत कोइराला एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट चुहाएर आगो निभाउने कोसिस गर्दै रहेछ । अरू जनावरले भनेछन्– ‘हे मूर्ख चरा, तेरो चुच्चोको पानीले जंगलको आगो निभ्दैन, बरु तँ उल्टै जलेर… विस्तृत समाचार

​मानिस कतिसम्म स्वतन्त्र हुन सक्छ ?

अधिवक्ता प्रेमराज सिलवाल स्वतन्त्र व्यक्ति, स्वतन्त्र छानबिन, स्वतन्त्र आयोग, स्वतन्त्र पत्रकार, स्वतन्त्र लेखक, स्वतन्त्र बुद्धिजीवी, स्वतन्त्र विचार, स्वतन्त्र विश्लेषक, स्वतन्त्र मत, स्वतन्त्र विश्लेषण आदिका नाममा यसको अनेकौं सन्दर्भ र अर्थमा प्रयोग भएको देख्छौं, सुन्छौं । दलीय प्रजातन्त्रमा भएको मानिसलाई कस्तो भूमिका स्वतन्त्र मान्न सकिन्छ ? कुनै दलको विचार नजिक भएकै आधारमा ऊ स्वतन्त्र हुन्छ कि हुन्न ? कुनै पार्टीलाई मत नहालेको आधारमा मानिस स्वतन्त्र हुन्छ… विस्तृत समाचार

​भुइँ मान्छेहरूसँग मेरो संंघीय यात्रा

प्रदीप नेपाल गन्तव्यमा पुगेपछि घचक्क गरेर रेल रोकियो । म ढोकातिर लागें । ‘आर यु अ मिनिस्टर ?’ (तिमी मन्त्री हौ ?) ‘यस’ (हो) । ‘रियल्ली (पक्का ) । ‘हो म नेपालको शिक्षामन्त्री हुँ । युनेस्को महासम्मिलनको बैठकमा भाग लिएर यता लागेको हुँँ ।’ मेरो स्पष्टीकरण सुनेर गिल्डा हाँसी । ‘गज्जब, त्यसोभए तिमी हिँड्न पनि सक्छौ ?’ ‘कति टाढा छ ?’ ‘हामी सधँै हिँडेरै आउजाउ… विस्तृत समाचार

​न गन्नलायक उमेर, न भन्नलायक काम

संकेत कोइराला एकपटक गंगा मातासँग कसैले सोध्यो, तपाईंको जलमा यति धेरै मानिसले नुहाउँछन् र आफ्नो पाप पखालेर जान्छन् । तपाईंको पानी त पापै पापले भरिन्छ होइन त ? गंगाले उत्तर दिइन् ‘होइन म त सबै पाप समुद्रलाई पो दिन्छु त ।’ उसले यही प्रश्न समुद्रसँग दोहो¥यायो । समुद्रले भन्यो, ‘म सबै पाप बादललाई दिन्छु ।’ अब उसले बादललाई सोध्यो, ‘तपाईं सबै यी पाप के गर्नुहुन्छ… विस्तृत समाचार

पार्टीका लागि टाइपराइटर चोरी

राजकुमार दिक्पाल पुराना कुरा सुन्न खुब मन पर्छ । आफूसँग त्यस्ता कुरा छन् भने सुनाउन र तिनीहरूलाई जोहो गर्न मन पराउने मान्छे परेँ म । यसै मेसोमा मेरो नियमित कुराकानी हुन्छ, अग्रज साहित्यकार तारा गाउँलेसँग मेरो । एउटा सरकारी कर्मचारी भएर पनि निर्भिकतापूर्वक तत्कालीन मालेका भूमिगत नेताहरूलाई सेल्टर दिने र उनीहरूको संगतमा रमाउन चाहने तारा दाइले इलाममा रहँदाका केही अनुभवका पुलिन्दा खोल्नुभयो मसँग । पार्टीका… विस्तृत समाचार

व्यापार अरूको पर्व, पैसा र रमाइलो हाम्रो

गोविन्द भट्टराई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्वाभिमानी नागरिक हामी तसर्थ हामीले अचेल काम कम कुरा धेरै गरेर रमाउन थालेका छौँ । सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने सपना बाँडेको छ । संघीय सरकारले मात्र होइन, प्रदेश र स्थानीय सरकारले समेत थरीथरी सपना बाँडेका छन् नागरिकलाई सुखी र समृद्ध बनाउन । विगतमा राणा सरकार, पञ्च सरकार, बहुदलीय सरकार आदि÷इत्यादि एउटै हुन्थे र त नेपाली मतदाताले अर्थात्… विस्तृत समाचार

​बदला लिने यही हो बेला ?

नरेन्द्रजंग पिटर सत्ताधारी नेकपाको गाँड कोराकोर राजनीतिक माछा बजारमा छरपष्ट छ । नेपालदेखि अमेरिकासम्म, सडकदेखि र सञ्चारसम्म तातेका छन् । सुकेलुतो कन्याउनुभन्दा पनि सजिलो र मज्जा त शत्रु आफ्नैलाई बनाउनुमा हुन्छ । सक्कली शत्रु भएन भने नक्कली तयार पारेर पनि प्रतिशोधको रसायन तयार पारिन्छ । गाली रित्तिएपछि शक्ति हत्याउन वा गुट तह लगाउन चुत्थो विकल्पस्वरुप फेरि मिलापको नाटक मञ्चन गरिन्छ । पुरानो माओवादीमा गोंगबु डिनर… विस्तृत समाचार

​बदला लिने यही हो बेला ?

नरेन्द्रजंग पिटर सत्ताधारी नेकपाको गाँड कोराकोर राजनीतिक माछा बजारमा छरपष्ट छ । नेपालदेखि अमेरिकासम्म, सडकदेखि र सञ्चारसम्म तातेका छन् । सुकेलुतो कन्याउनुभन्दा पनि सजिलो र मज्जा त शत्रु आफ्नैलाई बनाउनुमा हुन्छ । सक्कली शत्रु भएन भने नक्कली तयार पारेर पनि प्रतिशोधको रसायन तयार पारिन्छ । गाली रित्तिएपछि शक्ति हत्याउन वा गुट तह लगाउन चुत्थो विकल्पस्वरुप फेरि मिलापको नाटक मञ्चन गरिन्छ । पुरानो माओवादीमा गोंगबु डिनर… विस्तृत समाचार

​कमजोरीमा खेलेर, संस्थालाई पेलेर

शिवजी श्रेष्ठ  अन्य क्षेत्रमा विशिष्ट श्रेणीको सरुवा–बढुवाप्रति त्यति चासो हुन्न तर नेपाल प्रहरीको प्रत्येक हेरफेरलाई राम्रैसँग निगरानी राखिन्छ । अहिले कञ्चनपुरको बलात्कार काण्डले त्यस्तै स्थान पाएको छ, जस्तो कि केही समयपहिले ३३ किलो सुनकाण्ड छाएको थियो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकाले जनचासो अरूभन्दा अलि बढी हुनु स्वाभाविकै हो तर कहिलेकाहीँ चाहिनेभन्दा बढी नै निदिखुदी गरिएको हो कि ? भन्ने भान हुन्छ । प्रहरी… विस्तृत समाचार

​खेलाँचीचाहिँ नगरौं है सरकार !

गोविन्द भट्टराई देशमा बलियो कम्युनिष्ट सरकार छ तर सडकमा अपराधीलाई कारबाही गर, बलात्कारीलाई फाँसी दे, दलाललाई कारबाही गर, शान्तिसुरक्षा बहाली गरजस्ता नारा लगाउनेको संख्या बढ्दो छ । तीन तहको सरकार रहेको अवस्थामा बालिका बलात्कारका घटना बढेको हो वा बलात्कारविरुद्ध प्रतिरोध, सार्वजनिकीकरण बढेको हो ? विस्तारै खुल्दै जाला तर एउटा कुरा के पक्का हो भने बलात्कारी, हत्यारालाई कारबाही गर भनेर राष्ट्रप्रमुखले बालदिवसमा संबोधन गर्नुपर्ने अवस्था आउनु… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top