पाठक पत्र

विदेशीले मच्चाए बबाल

नेपालमा बसेर करोडौं कमाउने ‘जेमी’ नामको अष्ट्रेलियन नागरिकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्छ । १५ वर्षदेखि ठमेल हुँदै हाल नयाँ बजारको पूरै घर भाडामा लिएर अवैध व्यापार गर्दै आएका जेमीको मतियार हुन्– एक्स्पिडिसन हिमालय ट्रेक उत्तरढोकाका डाइरेक्टर दावा ग्याल्जेन शेर्पा । भूकम्पको मौका पारेर विदेशीसँग लाखौं डलर ठगी अरुले दिएको रकममाथि आफ्नो संस्थाको ब्यानर राखेर फोटो खिच्न पल्किएका यी दलाल कुल्लीबाट एकाएक १० करोडको… विस्तृत समाचार

के–के मात्रै गर्दैनन्

श्री कालीप्रसाद गण (इञ्जिनियरिङ) का सेनानी सञ्जिव सिलवाल र मानार्थ लप्टन भूपाल बुढाथोकीले सुवेदार शंकरराज सेढाइँलाई पटक–पटक त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पोेष्टपति खटाएर भूकम्पपछि पीडित जनतालाई आएको दर्जनौं पाल (टेण्ट), व्यापारीको मोबाइल र अन्य सामग्रीको तस्करी ठूलो मात्रामा गरेको गणका धेरैजसो व्यक्तिलाई थाहा छ । भन्सार सुरक्षामा भएका एक जवानमार्फत पाल तस्करी गरी बाहिर पठाउन लाग्दा सेढाइँ रंगेहात पक्राउ पर्दा पनि सिलवालले माथिल्लो फर्मेसनमा रिपोर्ट… विस्तृत समाचार

कंगोमा नेपाली सेना नांगो

कंगोमा खटिएका मेजर मुनाल बस्नेत बेलुकी ७ बजेदेखि रातको ११ बजेसम्म जाँड खाएर बिहान १० बजेसम्म सुत्छन् । क्याप्टेन मोहनध्वज कार्की नेपालबाट दुई नम्बरी सामान लगेर विदेशीलाई बेची लाखौं डलर कमाउँछन् । अप्रेसन अधिकृत क्याप्टेन जयबहादुर कार्की युएनले स्कुल बनाउन दिएको ठेक्का पूरा गर्न क्याम्पभित्र जवान बस्न बनाइएका घरको जस्ता, प्लाइउड, पानी खाने ट्यांकी भत्काएर सामान लैजाने गर्छन् । क्याप्टेन मनिष कार्की फ्युल कमाण्डर हुन्,… विस्तृत समाचार

रातभर के को झलमल, केमा अलमल ?

भदौ २१ गते साँझ ७ बजेसम्म मालपोत कार्यालय खोलेर काम गरेको भन्दै प्रजिअको निर्देशनमा प्रहरीद्वारा नियन्त्रणमा लिइएका ६४ थान लिखत फिर्ता भएको छैन । भर्खरै गृहमा सरुवा भएका बालकृष्ण पन्थी र मालपोत प्रमुख घनश्याम उपाध्यायबीच ०७२ असार १५ गतेको एउटा निर्णयले सम्बन्ध बिग्रिएको थियो । नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले पाँचखाल नगरपालिकामा ५५ आना जग्गा खरिद गर्दै थियो । जग्गाको वास्तविक मूल्य ३७ लाख ५०… विस्तृत समाचार

आफ्नालाई पोस्न पाए...

एउटा फितलो प्रस्तावका भरमा मन्त्रिपरिषद्ले उद्योग पुनः सञ्चालनको निर्णय गर्छ, तर अघिल्लो सरकारले निर्धारण गरेको माफदण्ड नै पूरा नगरी । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्किएलगत्तैको मन्त्रिपरिषद् बैठकले नेपाल औषधी लिमिटेड सञ्चालन गर्ने भनेर १५ करोड ऋण अनुदानको निर्णय ग¥यो । अघिल्लो सरकारले सरकारी स्वामित्वका बन्द उद्योग सञ्चालनसम्बन्धी अध्ययन गर्न बनाएको एउटा कार्यदलले कर्मचारीको निवृत्तिभरणको व्यवस्थासहित उद्योग बन्द गर्न वा डेढदेखि दुई अर्ब लगानी गरेर पुनः… विस्तृत समाचार

कोशेली चाहियो कमाण्डर ?

सेनामा राम्रो काम गर्नेलाई तारिफ र नराम्रो गर्ने, आफ्नालाई च्याप्ने, नचिनेकालाई थिच्नेको कर्तुतबारे सबैलाई जानकारी गराउन जरुरी छ । पूर्व सेनापतिका विश्वासपात्र हाल डिजिएमटीको महानिर्देशक भएर आएका छन् । उनी आएलगत्तै इञ्जिनियर्स अधिकृतहरुको मात्रै क्लास लिने भनी प्रभाव देखाउँदै हिँडेका छन् । घरमा बिहानैदेखि स्टाफ कलेज दिने अधिकृतहरुको भीड लाग्ने गरेको छ । एक बोतल ब्ल्याक लेबल अनि फलफूल लिएर जाँचको तयारी गरेको अरुले थाहा… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top