पाठक पत्र

जहाँ माल छ, त्यहाँ चाल छैन

प्रायः पाल्पालाई सांसद, राजनीतिक दलका नेताले ‘सीमित साधन–स्रोत’ भएको जिल्ला भनेर व्याख्यान् दिन्छन् । तर, यहाँ आउने प्रशासक र सरकारी अधिकारीले जनप्रतिनिधिको त्यो ‘सीमित साधन स्रोत’ वाला मन्तव्यमा टेकेर ब्रह्मलुट गर्ने गरेका छन् । बाहिर शान्त देखिने पाल्पाभित्र ठूलो चलखेल, अनियमितता, भ्रष्टाचार र आपराधिक खेल हुने गरेको छ । पाल्पामा हाल ७ वटा खानी उद्योगले उत्खनन गरिरहेका छन् भने २०÷२२ वटा परीक्षणपछि उत्खननको तयारीमा छन्… विस्तृत समाचार

विमानस्थलको कानुन, उनै जानुन्

एयरपोर्टमा पियनको जगजगी छ । डा. रामशरण महतको पालामा भर्ना भएका पियनहरुसँग भन्सारका हाकिम नै सरुवा गर्ने तागत छ । पूर्व सामान्य प्रशासन सचिव तथा स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख रहेका बेला एउटा पियन सरुवा गर्दा निर्णय बदर गरेर भन्सार छाड्नुपर्ने बाध्यता आइलाग्यो । पियन कस्ता भने परपरैबाट आँखा सन्काएर इशारा गर्दा काम तमाम हुने । आफू त्यहाँ… विस्तृत समाचार

बारम्बार किन बाटो बिराउनु ?

सेभ द चिल्ड्रेनले ग्लोबल फण्डको अनुदानबाट क्षयरोगको क्षेत्रमा काम गर्न इच्छुक संस्थाहरुबाट आशयपत्र अक्टोबर २०१६ मा आह्वान गरेको थियो । जसबाट ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चजस्ता संस्थाहरू दुई वर्षका लागि छनौट भएका छन् । २०१४ मार्चमा पनि यी दुई संस्था भक्तपुरबाट छानिएका थिए । जबकि ग्लोबल फण्डको मिति २३ सेप्टेम्बर २०१४ को इमेलमा बिएनएमटी÷एचईआरडीलगायत यसरी छानिएका संस्थाहरुलाई अयोग्य ठह¥याउनुका… विस्तृत समाचार

आफ्नैसँग अत्याचार

मंसिरको सैन्य भर्नामा पूर्वक्षेत्रको इटहरी केन्द्रमा खटिएका अधिकृत र सहयोगी अधिकृत, पदिक र बिल्लादारले आफ्नो मान्छे भर्ना गरेका छन् । पृतना केन्द्र भए पनि पृतनापतिले भर्नाको जिम्मेवारी राजदल गणपतिलाई दिँदै आएका छन् । घुमाउरो पारामा गणपतिमार्फत आफ्ना मान्छे भर्ना गराउने चाल त होइन यो ? बटुकदल गणका मेजर राजारामले साधारण नाम, थर नमिलेकालाई गाविस र जिप्रकाबाट नाता प्रमाणित गर्न पठाई, नाता प्रमाणित ल्याउँदा पनि अनेक… विस्तृत समाचार

सेनामा युवतीमाथि डरलाग्दो यौनशोषण

फौजमा बाहिनीपति, पृतनापति, गण र गुल्मपतिहरुको जगजगी चल्छ । सुवेदार मेजरले समेत त्यहाँ मौकामा चौका हान्ने अवसर गुमाउँदैनन् । अनि अवसरका आकांक्षीहरू आफ्नो लक्ष्य चुम्न एकछिन गुपचुपमा कसैको अगाडि लम्पसार पर्न पछि पर्दैनन् । यस्तै भएको छ, मध्यपृतना हेडक्वार्टर हेटौंडामा । त्यहाँ कार्यरत सुवेदार मेजर नागेन्द्रविक्रम घिमिरे र सिग्नल पल्टनको हिस्साका रुपमा मध्यपृतनामा खटिएकी अमल्दार (नायक) सानु पौडेलबीचको विशेष सम्बन्धले निकै चर्चा पाउने गरेको छ… विस्तृत समाचार

लोकमान गए पनि अरूले हेरुन्

आन्तरिक उडानका साना विमान सञ्चालनमा समेत निम्नस्तरीय सेवा सञ्चालन गर्दै आएको नेपाल वायु सेवा निगमले वाइड बडी विमान नभएर आफ्नो सेवा सञ्चालन स्तरीय बनाउन नसकेको तर्क दिनु कतिसम्म जायज होला ? अरू वायुसेवामा सिट पाउञ्जेल कति जनाले आरएको टिकट किन्छन् ? वायुसेवा सञ्चालन (ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त हुने राजश्व बाहेकको) नाफा–नोक्सान स्थिति के छ ? बजार व्यवस्थाको कुरा गर्दा ई–टिकेटिङ, इलेक्ट्रोनिक पेमेन्ट, इन्टरनेट बुकिङ आदि  बजार… विस्तृत समाचार

देशमा कुना–कुनाका दुखेसा

मालपोत र यातायात कार्यालयमा कर्मचारीले सेवाग्राहीलाई हैरान खेलाएको दृष्य प्रायः देखिन्छ । तर, मन्त्रालयको चौरभरि दलालको ताँती लाग्दा अहिले मालपोत र यातायात जान चाहने कर्मचारीले त्यस्तै दुःख पाइरहेका छन् ! नयाँ खुलेका मालपोत र यातायातमा कार्यालय प्रमुख र लेखापालका लागि अनेकन फन्को मारेर ठाउँ पक्का ग¥यो, अन्तिममा कुरा अड्किन्छ, सामान्य प्रशासन मन्त्रालयमा । डेढ वर्षअघि मात्रै लालबाबु पण्डितले हाईहाई कमाएको त्यही सामान्य प्रशासन मन्त्रालयको चौरमा… विस्तृत समाचार

कुनै सीमा छैन ज्यादतिको

लोकसेवालाई सबभन्दा विश्वसनीय मान्दै निजामतीसहित सेना र प्रहरीले पनि आफ्ना कर्मचारी भर्नामा त्यसको भर पर्दै आएका छन् । तर, त्यही लोकसेवाले नक्कली प्रमाणपत्रधारीलाई अधिकृतको कापी जाँच गर्न दिँदोरहेछ । आधिकारिक विश्वविद्यालयले सम्बन्धन नदिएका, निजी क्षेत्रका तालिम केन्द्रले दिने विभिन्न स्तरका शैक्षिक प्रमाणपत्र अनुभवको अभिलेख त हुन्छन्, तर जागिरेहरुका लागि पदोन्नतीको आधार भने बन्न सक्दैनन् । नेपाल टेलिभिजनका क्यामेराम्यान पुरुषोत्तम घिमिरेले लोकसेवाको कापी काट्नेदेखि छैटौँ तहको… विस्तृत समाचार

मर्नलाई जाने हो र जेल ?

सिन्धुली जिल्ला कारागारमा दैनिकजसो सामान्य कैदीबन्दीहरु नाइके, चौकीदारको कुटाई खाइ अंगभंग हुनुका साथै बिरामी परेर स्थानान्तरण हुन बाध्य छन् । केही महिनाअगाडि नेपाली सेनाका एक जवान सामान्य मुद्दामा कैदमुक्त हुन लाग्दा चौकीदार डम्बर श्रेष्ठ, नाइकेहरु अन्सी राइन, यम्बर तामाङ, विदुर कार्की र गणेशले निर्घात कुटपिट गरेका थिए । सिडिओलाई घटनाबारे तत्काल जानकारी गराउँदा उल्लेखित व्यक्तिहरुलाई कारागार स्थानान्तरण गरी कारागारमा कसैलाई पनि यातना नदिन कारागार कार्यालय… विस्तृत समाचार

धनी बन्नेलाई यति सोधौं

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले भनेका छन्, ‘भ्रष्टाचार एउटा यस्तो महारोग हो जसले समाजका सम्पूर्ण क्षेत्रलाई प्रभावित गर्छ । प्रजातान्त्रिक मूल्य–मान्यतालाई तहस–नहस पार्छ । सामाजिक सुरक्षा, मानव अधिकारलाई ध्वस्त पार्दै संगठित अपराध र आतंकवादलाई प्रश्रय दिने काम गर्छ । भ्रष्टाचारले बजार संयन्त्रलाई बटार्छ भने मानव सुरक्षा र अमनचयनमाथि खतरा पैदा गर्छ । विश्वजनित कारण जस्तै नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा पनि भ्रष्टाचार महारोग… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top