पाठक पत्र

​कस्ता–कस्ता सेनापति पायांै हामीले ?

२००७ सालसम्म राणाहरू सेनाकै आडमा शक्तिमा रहन सफल भएका थिए भने प्रजातन्त्रपछि पनि अधिकांश प्रधानसेनापति राणा नै भए  । युवा अवस्थामै प्रधानसेनापति बनी फिल्ड मार्शल (पाँचतारे जर्नेल) भएर गणतन्त्र आएपछि बितेका नरसमशेर जबराको पारिवारिक जीवन ज्यादै गोलमालको थियो । बहिनीसँग सम्बन्ध राखेका उनले प्रशस्त सम्पत्ति भएर पनि छोरा–नाति गतिलो नभएका कारण साह्रै दुःखी जीवन बिताउनु परेको थियो । सानेपाको जग्गा आर्मीलाई लिखितमा दिएर पनि छोरा–नातिको… विस्तृत समाचार

​यिनलाई चाहिँ लाग्दैन आचारसंहिता

एमाले–माओवादीले पनि मनमोहन र बिएमी अस्पतालबाट स्वास्थ्य शिविर चलाए भै गयो नि । मैले नोबेल अस्पतालबाट चलाउँदा किन आरिस ? शिविर चलाउँदैमा निर्वाचन आचारसंहिता लाग्दैन । म ढुक्कले चलाउँछु । आरिस गर्नेले शिविर चलाउन नभ्याएमा तेह्रथुमतिर फलेको अलैँची ल्याएर वितरण गरे भयो, म आपत्ति जनाउँदिन । २० कात्तिकमा प्रेस युनियन मोरङले कांग्रेसबाट उम्मेदबार बनेकाहरूको परिचय र एजेण्डा बारे प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम राखेको थियो ।… विस्तृत समाचार

​आकाशमा ट्याम्पु सरर

भार बहन क्षमता ख्याल नगरी उडान अनुमति दिने र तालिका पनि लोकल बस गुडेको शैलीमा तयार पार्ने कारण हेली एभरेष्टबाट एकजना विदेशी पाइलटले जागिर छाडेका छन् । व्यवस्थापनले पटक–पटक एभिएसन नम्र्सविपरित अनुचित दबाब दिएका कारण धेरैपटक दुर्घटनाबाट बचेपछि माइकल रविन्सन अन्ततः जागिर र देश नै छाडेर हिँडेका हुन् । उनले लगाएको आरोपअनुसार, अघिल्लो रात मात्र उडान तालिका तय गरिन्छ । उडानअघि वैकल्पिक रुट, इन्धन, वजन… विस्तृत समाचार

​भन्ने एकथोक, गर्ने अर्कै ?

ठमेलका व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको गुनासोका आधारमा पक्राउ परेका सुशील गुरुङसहित पाँच–सात जनाको टोलीलाई प्रहरीबृत्त, सोह्रखुट्टेले सामान्य तारेखमा छाड्न खोज्यो । यसरी आपराधिक कसुर भएका व्यक्ति यति सजिलै छुटाइन खोज्नुमा भ्याली प्रहरी प्रमुख रहेका एआईजी जयबहादुर चन्दको आदेश कारक थियो । प्रहरी रेकर्ड अनुसार ज्यानमार्ने उद्योगमा पक्राउ परेर कारवाही भोगेका सुशील अवैद्य हातहतियार तथा विभिन्न गुण्डागर्दी प्रकरणमा समेत परिसकेका व्यक्ति हुन् । निर्वाचनको पूर्वसन्ध्यामा… विस्तृत समाचार

बबाल छ अहिले यतातिर

पुनः उद्योग सञ्चालन गर्ने नाममा गैरकानुनी बाटो अबलम्बन गरेपछि अख्तियारले विराटनगर जुट मिलका फायलहरु मन्त्रालयमा तान्न निर्देशन दिएको छ । अख्तियारका उपसचिव दीपक पराजुलीले त्यस्तो व्यहोराको पत्र काटेपछि जुट मिल सञ्चालन समितिका पदाधिकारीहरुको भागाभाग छ ।    ४८ प्रतिशत शेयरलाई ६८ प्रतिशत बनाउन ०६६ सालमा गरिएको निर्णयको माइन्युट लुकाइएको आरोप छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत पाँच महाशाखाका निर्देशक फेरिएका छन् । एचआइभी एड्स तथा यौनरोग नियन्त्रण… विस्तृत समाचार

​मधेशी दल र नेताका महाभारत

पूर्व–पश्चिमतिरका थारू मतदाताको विश्वास जित्न नसकेका विजयकुमार गच्छदारले दुई नम्बर प्रदेशका हरेक जिल्लाबाट कम्तीमा एक÷एक वटा स्थानीय तह जित्नुपर्ने निर्देशन आफ्ना कमिटीलाई दिएका छन् । अन्य मधेसी दलको भन्दा कम भीडभाडमा उनको चुनावी तयारी शुरु भएको छ । दोस्रो चरणको निर्वाचनमा गृहनगर विराटनगर महानगरपालिकाबाट समेत रित्तो हात फर्किएका गच्छदारले थारू बाहुल्य कैलालीबाट संसदीय चुनावमा दुई सिट जिते पनि स्थानीय तहमा भने एक सिटमै चित्त बुझाउनुपरेको… विस्तृत समाचार

​बहुपत्नीवालाको बढुवा

नेपाली सेना साँच्चै चार जात छत्तीस वर्णको फूलबारी रहेछ । यहाँ राम्रा–नराम्रा, सोझा–बांगा, भ्रष्टाचारी, बहुविवाह, महिला सैनिकलाई प्रलोभनमा पारी यौन शोषण गर्ने, आफ्नै सैनिक दाजुभाइलाई विदेश पठाएर तिनका श्रीमतीको यौन शोषण गर्ने, चाकरी–चाप्लुसी गर्ने, ठूलाबडालाई कोसेली दिएर दुनो सोझ्याउने सबैखाले मानिसको हालीमुहाली छ ।  यिनैमध्येका हुन् ११ नं. बाहिनीका प्राविधिक उपसेनानी नवराज कार्की । घर रामेछाप । जेठी श्रीमती रामेछापकै बाँदर लड्ने भीरमा पसिना बगाउँदै… विस्तृत समाचार

​यसकारण दल्यौं जिशिअलाई मोसो

सोमबार रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कार्यालयमै मोसो दलेको बारे अनेक प्रचारबाजी भएका छन् । किन यसो गर्नुप¥यो त ? कारण यस्ता छन् : – भौतिक निर्माण बाँडफाँडमा अनियमितता गरेको । जस्तै ः जिनाबाङमा चारवटा भवन दिइएको र अन्यमा एक–एकवटा मात्र ।  – जिनाबाङ स्रोतकेन्द्रअन्तर्गत साविकको राक गाविसको बुद्धिविकास माविलाई मात्र प्राथमिकता दिएको ।  – भौतिक निर्माणमा परेका विद्यालयबाट पाँचदेखि २० हजारसम्म उठाएर दुरुपयोग… विस्तृत समाचार

​कसैलाई भने क्वापक्वाप

सर्लाहीमा गणपति हुँदा पैसा नदिएबापत ठेकेदार गुप्तालाई कोर्टगार्डमा थुन्न आदेश दिने महासेनानी कृष्ण सापकोटाले वन्यजन्तु निर्देशनालय तीन वर्षदेखि कायममुकायम चलाएका छन् । श्रीमतीलाई छत्रमानकी बहिनी कमला घलेलाई हटाएर आर्मी स्कुलको प्रिन्सिपल बनाउन सफल भएका छन् । विचरा कमला डिप्रेसनको शिकार भएको चर्चा छ । विस्तृत समाचार

​सबै पत्रको एकमुष्ट स्पष्टोक्ति

जनआस्था साप्ताहिकमा मिति २०७२ भदौ ३० गते ‘अख्तियारमा जातेजाते’ शीर्षकअन्तर्गत प्रकाशित समाचारप्रति त्यतिबेला त्यहीं कार्यरत गोबद्र्धन श्रेष्ठले पठाएको खण्डन र सोही विषयमा प्रेस काउन्सिल नेपालले असोज १९ गते लेखेको पत्र एकैसाथ प्राप्त भएको छ । आफ्नो खण्डनमा श्रेष्ठले ‘म कार्यरत पवित्र संस्थाप्रतिको निष्ठा र इमान्दारिताबाट तर्सिएका कतिपय तŒव–कुतŒवबाट प्रभावित भएर जनआस्थाले चरित्र हत्या गरेको’ कुरा उल्लेख गर्नुभएको छ । हाल तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top