पाठक पत्र

​राजासँग जो रमाउँथे

सेन्ट जेभियर्स स्कुल पढ्दाताका विनोज बस्नेत निकै खाइलाग्दो हुनुका साथै खेलकुदमा पनि पोख्त थिए । खेलकुदमा उनले कायम गरेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । २०३७/३८ सालमा बर्दबहादुर गण राजदरबारमा तैनाथ हुँदा गणपति धर्मपालवरसिंह थापाले पल्टनबीच प्रतिस्पर्धा हुने किंग्स ब्यानर प्रतियोगिताको लागि १७ वर्षीय बस्नेतलाई जवानको खाना बनाउन र वर्तन सफा गर्न त्यसबेलाको पिपा दर्जामा भर्ना गरी खेलाडीको रुपमा सेनामा भिœयाएका थिए । एक… विस्तृत समाचार

​हल्ला कि काम ठूलो हजुर ?

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेको कार्यावधि असोज ६ गते पूरा हुँदै छ । अबको अध्यक्ष बन्ने लिगलिगे दौडमा थुप्रै जना सहभागी छन् । निवर्तमान कार्यकारी निर्देशक डा. चिनबहादुर पुन पनि संलग्न छन् । अस्पतालमा भ्रष्टाचार न्यूनीकरण गर्न उनको ठूलो योगदान छ । डा. चिनको यो थेगो नै छ कि ‘शिक्षा र स्वास्थ्यमा राजनीति गर्नु हुँदैन ।’ कर्मचारी भर्ती गर्दा राजनीतिकरण गरेनन्… विस्तृत समाचार

​बलात्कार काण्डको अर्को विवरण

निर्मला पन्त र बलात्कार र हत्या प्रकरणमा अनेकांै व्यक्तिमाथि अनुसन्धान गरिए पनि ठोस प्रमाण निस्कन सकेको छैन । आन्दोलनकारीको निकै शंकामा परेकी रोशनी बमका तीनवटै सिमकार्ड, फेसबुक हेर्दा खासै कैफियत भेटिएन । घटना भएको दिन साउन १० गते पाँचदेखि सातबजेसम्म ट्युसन पढ्न गएको देखिन्छ । जबकि निर्मला उनको घरबाट दुई बजे आसपास फर्केको बताइन्छ । उनलाई पढाउने शिक्षकलाई समेत बुझ्दा उनले ट्युसन पढेको देखिएको अनुसन्धान… विस्तृत समाचार

​चेलीबेटी ताक्नेलाई किन च्यापेको

राजेन्द्र क्षत्रीले सेनापति भएपछि सामाखुसीस्थित पुख्र्यौली घरबाट तीन दाजुभाइ (जर्नेल रमिन्द्र, कर्णेल रतिन्द्र र व्यापारी रविन्द्र) लाई अन्यत्र विस्थापित बनाई जंगी अड्डा, महांकाल अस्पताल, फास्ट ट्र्याक निर्माण एवं देशव्यापी कामधन्दाबाट अकुत सम्पत्ति कुम्ल्याए । त्यही रकमबाट शशिभवनस्थित सेनापति निवासजस्तै करिब २५ करोडको निजी महल निर्माण गरे । झम्सीखेलमा २० करोड बराबरको घरजग्गा किने । हेटौंडामा करोडौं पर्ने घर र अमेरिकामा दुई तले घर खरिद गरे… विस्तृत समाचार

हतियार बुझाउनेको यो हैसियत

काभ्रेमा जन्मिएका र हाल माइती नेपालछेउछाउ आलिशान भिल्ला बनाएर बसेका दामोदर थापा दुई वर्षदेखि शान्ति सेना निर्देशकको रुपमा कार्यरत छन् । २०४० सालको अन्त्यतिर २१ बेसिकमा अफिसर क्याडेट रहेका जर्साबको कामको मूल्यांकन हेर्ने हो भने तीन–चारचोटि कोर्टमार्शल गरी बर्खास्त हुनुपर्ने हो तर विभिन्न तिक्डम र चाकडी चाप्लुसीमा माहिर भएकाले शान्ति सेनामा बसेर बजेट दुरुपयोग गर्न भ्याए भने शान्तिसेनाको कोटा चार लाख रुपैयाँसम्ममा बिक्री गरी झण्डै… विस्तृत समाचार

के–के हुन्छन् के–के !

उमेरको कारण देखाउँदै एक साताभित्र दुई जर्नेलले राजीनामा दिएका छन् । राम्रो छवि भएका र योग्यमा गनिएका सहायक रथी सूर्यप्रसाद खनालको उमेर जागिर खाँदा २०२० साल कात्तिक १७ गते थियो तर पूर्ण सिलवाल सैनिक सचिव भएपछि सुटुक्क एउटा समिति बनाएर २०१९ साल जेठ २८ कायम गरिएको जानकारी पाउनासाथ खनालले अन्याय भो भन्दै निवेदन दिएका थिए । सोहीमुताविक जंगी अड्डाले २०२०÷८÷१७ कायम गर्न रक्षा मन्त्रालयलाई पत्र… विस्तृत समाचार

जेलभित्रै ज्यादति

नख्खु कारागारभित्रै ठगी धन्दा चल्ने गरेको छ । यस्तो काममा अपहरण मुद्दाका दोषी, सर्लाहीका सिर्जन यादव र बैंकिङ कसुरमा कैद सजाय भुक्तान गरिरहेका मनोज चौरसिया सक्रिय छन् । उनीहरुले चर्को व्याज दिने, घरपायक जेलमा सरुवा गराइदिने, विभिन्न तहका अदालतमा विचाराधीन मुद्दाहरु ‘सेटिङ’ गरेर छिटो छुटाइदिनेजस्ता नाममा रकम असुलीको धन्दा चलाएका छन् । अहिलेको सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई काका–बाउको साइनो लगाउने गरेका… विस्तृत समाचार

खाएको त हुँदै होइन

वैशाख २६ गतेको जनआस्था साप्ताहिकको पाठकपत्रमा राजधानीको मुटुमै बूढाबूढीको रोदन शीर्षक समाचारमा लेखिएजस्तो यस सहकारीले कृष्णभाइ तण्डुकारको पैसा रोकेको छैन । उहाँकै घरमा रहेको यस सहकारीमा उहाँले ०७१पुस १६ मा १० लाख रुपैयाँ तीन वर्षका लागि राख्नुभएकोमा हो । पैसा राख्दा फाराम उहाँले आफ्नै निवासमा लैजानुभयो र भरेर पैसासहित पठाइदिनुभयो । तीन वर्षका लागि राखिएको पैसाको समयावधि पुगेपछि उहाँ पैसा झिक्न आउनुभयो । हामीले दिनै… विस्तृत समाचार

मलाई छाडी कन्ये केटीतिर मन

विराज भट्टसँग मेरो सम्बन्ध ब्ल्याकमेलिङका लागि होइन, अनन्तकालसम्म जीवनयापनका लागि हो । हाल ट्राभल हाउस, १२६ ब्रोडवे, लण्डन, डब्लू १३ ओएसवाइमा व्यवसाय गरी बस्ने वर्ष ४६ का विराज १९९७ मा अध्ययनका लागि बेलायत जानुभएको हो । उहाँसँग ७ जुन २०१५ मा पहिलोपटक भेट भएदेखि हाम्रो सम्बन्ध नियमित थियो । उहाँले श्रीमती त्यागेर छुट्टै बसेको अवस्थामा विभिन्न आश्वासन दिई सँगै बस्ने बाचास्वरुप हाम्रो सम्बन्ध जोडिएको हो… विस्तृत समाचार

घिउ निकाल्न दही मथौं

म शुरुदेखि नै जनआस्थाको नियमित पाठक हुँ, मेरो संकलनमा विभिन्न कारणले बाहेक बढीमा चार थान कमी छ । पत्रिका बढी बिक्री गराउन दरबार र सेनाका (जायज नाजायज) खबरलार्ई उत्तेजित तरिका र नौलो शीर्षक दिएर छापिने गरेको सबैजसोको इतिहास छ । अब दरबार छैन, सेनाबाट पनि मसला नआउने हैन तर बेलाबखत बिना अर्थका झुत्रे खबरलार्ई प्राथमिकता दिन खोजेको देखँे । एक हप्तामा निस्कने पत्रिका पनि पढ्नै… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top