नोट अफ डिसेन्ट

के हो ०१७ सालको भन्दा ठूलो दुर्घटना भनेको ?

सुशील पन्त ‘छिटोमा २५ वैशाख र ढिलोमा ३० वैशाखमा स्थानीय निर्वाचन गर्ने गरी १५ माघभित्र चुनाव घोषणा हुन्छ’ माघ ९ गते संसदीय मामिला पत्रकार समाजले संसद् भवनको ल्होत्से हलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसो भनेका थिए । त्यसअघि एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ठट्टा गरे, ‘चुनावको मिति घोषणा गर्ने हो भने आजै अवसर छ है !’ प्रधानमन्त्रीले चुनावको मिति… विस्तृत समाचार

पुष्पकमलहरूको अभिनयमा नसुहाउँदो परिणाम

सइन्द्र राई आफूअनुकूल ट्र्याक चेन्ज गर्न (जसलाई सामान्यीकरण पनि गर्ने) माहिर पुष्पकमल दाहालको अभिव्यक्तिप्रति उपेन्द्र यादवले केही महिनापहिले फर्काएको टिप्पणी निकै अर्थपूर्ण थियो । मधेस आफ्नो माइती भएको र माइती फर्केर आएको दाहालको अभिव्यक्तिप्रति यादवले भनेका थिए, ‘किन घरकाले वास्ता गरेनन् ?’ यादवको टिप्पणी दाहालको निकट यात्रा कालक्रमको सार नजिक थियो । काठमाडौंबाट पराजित भइसकेका र सिरहाको नतिजा पनि काठमाडौंकै जस्तै हुन लागेपछि दाहालले हतासमा… विस्तृत समाचार

के भन्न खोजेको हजुरले ?

कौशल चेम्जोङ पुराना सोचका मान्छे, लोभीपापी र अवसरवादीको झुण्ड लिएर एक जना पुराना नेता नयाँ शक्तिको नाममा सौ चुहे खाके बिल्ली चली हजको नाटक मञ्चन गरिरहेका छन् । एकताका प्रचण्डलाई देवत्वको श्रेणीमा चढाउँदा पनि मालेमावादको नेतृत्व लिन नसकेका उनी अवतारवादी नेताका रूपमा नयाँ शक्तिको ढ्वाङ फुकिरहेका छन् । उनी अर्थात् बाबुराम भट्टराई (बाराभ) । थाहा छैन, बाराभको मुस्ताङ ट्राभल्सको अभ्यासले काममा सुस्तता ल्याएको थियो कि… विस्तृत समाचार

लोकमान प्रकरण : के हो यसको लक्षण ?

डा. कृष्ण पौडेल व्यवस्थापिका संसद्भन्दा अघि बढेर न्यायालयले फैसला गरेपछि लोकतन्त्र र संसदीय व्यवस्थाको धज्जी उडेको छ । सायद फैसलाको पूर्वअन्दाज गरेर हुनुपर्छ, सोही एकाध घण्टाअघि व्यवस्थापिका संसद्ले महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउने निर्णय गरेर राजनीतिक र संसदीय असफलताको लाज जोगाउने कोसिस गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको कार्यक्रममा यसको साविती बयान नै दिए । अनाधिकार चेष्टाको परिणाम : लोकतन्त्रमा लोकमानले लोकमानतन्त्र चलाउन… विस्तृत समाचार

टोपी दिवशमा धोतीका कुरा

रमण पनेरु जर्मनी बसाइको सुरुवाती दिनमा नेपाली हुँ भन्दा नेपालबारे जिज्ञाशा राख्ने धेरै हुन्थे । कतिले चीन र भारतसँग जोडेर मेरो राष्ट्रियतालाई परिभाषित गर्ने कोसिससमेत गर्थे । म सकेसम्म सबैलाई स्पष्टीकरण दिँदै हिँड्थें । देश र संस्कृतिको महत्व त्यति नै बेला मलाई अनुभूति भएको हो । देशमा छँदासम्म कसैलाई आफ्नो परिचय दिइरहनु परेन । देशबाहिर जाँदा सबैले त्यही नै मागे । अरूलाई परिचय दिनुअघि आफंै… विस्तृत समाचार

कसरी तोकूँ म आफ्नो शरीरको मूल्य ?

खिमा रिजाल जनयुद्ध दीर्घकालीन भयो–भएन समयले बताउला तर त्यसमा सहभागी भएकाहरूलाई परेको असरचाहिँ पक्कै नपुरिने घाउ बन्यो । सशस्त्र द्वन्द्वमा आफ्नो १० वर्ष लगानी भएकाले सायद यो असरबाट म पनि अछुतो रहिनँ । त्यसैले सदाझंै नियमित डाक्टरकोमा चेकअप गरेर फर्कंदै थियांै । रत्नपार्कमा कोटेश्वरको गाडी कुरेर यस्तै ५ बजेतिर बसिरहेका थियांै । हेर्दा बौद्धिकजस्तो, सभ्य पनि लाग्ने एउटा अधबंैसे पुरुष हाम्रोअगाडि गाडी रोक्न आए र… विस्तृत समाचार

के हुनसक्छ योभन्दा ठूलो नादानी ?

बाबुलाल भण्डारी भगवान् बुद्ध डुंगामा बसेर नदी पार जाँदै हुनुहुन्थ्यो । त्यसैवेला एउटा चमत्कारी साधुले पानीमाथि हिँडेर नदी पार ग¥यो र होच्याउँदै भन्यो, ‘तपाईले डुंगा तर्नुप¥यो, म भने पानीमाथि टेकेर आएँ ।’ बुद्धले सोध्नुभयो, ‘यो सिद्धि प्राप्त गर्न तपाईंलाई कति लाग्यो ?’ साधुले भन्यो, ‘धेरै होइन, २० वर्ष ।’ बुद्धले फेरि सोध्नुभयो, ‘यहाँबाट पारि पुग्न माझीले कति पैसा लिन्छ ?’ जवाफ आयो, ‘२ पैसा ।’… विस्तृत समाचार

अभूतपूर्व हुने अवसर जसले गुमाए

संकेत कोइराला एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ, ‘साथी’, तिमी पहाडबाट झरेको, म पनि पहाडबाटै झरेको, तिमी ढुंगा, म पनि ढुंगा तैपनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन्, पूmलप्रसाद चढाएर ढोग्छन् । तर, मभित्र के त्यस्तो दोष छ र हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ?’ मन्दिरभित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ दिन्छ, ‘हो साथी’, हाम्रो जात एउटै, थातथलो एउटै, हुँदाहुँदा छिनो बजारिँदा भोगिएको… विस्तृत समाचार

हामीले भन्ने कुरा त यति मात्रै हो

बाबुलाल भण्डारी ‘जुन लायकको ठिटो थियो, उही जेठाजु प¥यो’ नेपालको राजनीतिमा यो उखान सत्य सावित हुँदै छ । अहिले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको सरासर प्रतिकूल हुनेगरी नेपालको संविधानमा ४ वटा मुख्य–मुख्य संशोधन प्रस्ताव भएको विधेयक संसद सचिवालयमा दर्ता भएको छ र यो पुनित काम देश र जनताप्रति ज्यादा संवेदनशील र उत्तरदायी मानिएका सबैभन्दा क्रान्तिकारी वामनेता श्रीमान् प्रचण्डको करकमलबाट सम्पन्न भएको छ । अहिले लुम्बिनी अञ्चलभर… विस्तृत समाचार

नर्वेमा घुम्नु मात्रैभो नेताज्यू ?

प्रेमराज सिलवाल युरोपकै विकसित र लामो लोकतान्त्रिक इतिहास भएको नर्वेमा संविधान बनेको २ सय वर्ष भइसकेको छ सन् १८१४ मा संविधानसभामार्फत बनाइएको त्यहाँको संविधानलाई पूरै युरोपको दोस्रो राष्ट्रिय दस्ताबेज पनि भन्ने गरिएको छ । पहिलो दस्ताबेज सन् १७९१ को पोल्याण्डको संविधान  हो । नेपालले लामो आन्दोलनमार्फत संविधानसभा पाएको र त्यसमा सहभागी ९० प्रतिशत प्रतिनिधिले बनाएको संविधान २ वर्ष नपुग्दै १ पटक संशोधन भएर पनि फेरि… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top