नोट अफ डिसेन्ट

मलाई माफ गर्नुस्... विश्वास दाइ

नरेन्द्रजंग पिटर  ‘अभागीलाई’ चर्पीमा पनि ठेस्कै बिझ्छ, क्या.. । सुविधाको मस्तराम हुनेबेला मलाईचाहिँ चार दशकको आफ्नो पार्टीप्रति विश्वास टुट्यो, वैराग्य चल्यो । गम्छु–..चितवन, भण्डारा हर्दी मदन चौधरीको घरमा बादलसँगको पहिलो भेट र अहिले अर्थात् ५ अगस्तका दिन प्राविधिक सम्बन्ध तोेड्दाको पीडादायी अवस्था । दुख्नेकै नाम रहेछ... दिल । फेरि सत्तामा आएको बेला मैले आस्थाको निरन्तरतालाई तान्न, धान्न, लतार्न र घिसार्न सकिनँ । पछिल्लो उल्लेखनीय घटना… विस्तृत समाचार

​सुर्केनो फुकाउने र गाँठो चुँडाल्ने खुबी !

कृष्णमुरारी भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बन्न पालो पर्खेर बसेका एमाले अध्यक्ष केपी ओलीलाई भेट्न दिनदिनै गाह्रो हुँदै छ । नहोस् पनि किन ? एक ज्यान– धेरै काम, उनैले भ्याउनु जो परेको छ ! हामी लठुवाहरूले एकदिन जति समय पाएका छौं, ओलीले पाएको पनि त्यत्ति नै हो । त्यसमाथि दीर्घ बिरामी उनलाई भेटेर के गर्ने ? के भन्ने ? निजी स्वार्थपूर्ति होलाजस्तो… विस्तृत समाचार

अँध्यारोमा अग्राख : कोभन्दा को चलाख

सुशील पन्त शिशिर यामको शुरुमा काठमाडौंको आकाश तुवाँलोले ढाकिएको छ । चिसो र शीतलहरका कारण विभिन्न जिल्लामा सर्वसाधारणको मृत्यु भएको छ । राजधानी प्रतिदिन कति प्रदूषित बन्दै गइरहेको छ भन्ने कुरा सडक र आकाश हेरे पुग्छ । न्यूनतम सामाजिक सुरक्षा दिन नसकेको राज्यले जनतालाई धुलो र धुवाँ खुवाएर बिरामी बनाइरहेको छ, यसप्रति कोही जिम्मेवार र जवाफदेही देखिएको छैन । ‘घुम्ने कुर्सी’ मा बस्नेहरू वातानुकुलित गाडीमा… विस्तृत समाचार

ओलीलाई ब्यांकमा भेट्दा देखिएको आत्मविश्वास

विष्णु रिजाल नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी ब्यांकक पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा कुनै समस्या देखिएन । नेपालमा उहाँको स्वास्थ्य नियमित हेरिरहनुभएका डा. यादव भट्ट र दिब्यासिंह शाह साथै हुनुहुन्छ । केही थप परीक्षण र आरामका लागि ब्यांककमै रहनुभएका ओलीलाई आइतबार बिहान भेट्दा कुनै तनाव देखिँदैनथ्यो । कुराकानीको सुरुमै आफूलाई कतिले मरे हुन्थ्यो भनेर धुप हाले पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताउँदै… विस्तृत समाचार

अनेक अनिष्टका अकाट्य आशंका

नरेन्द्रजंग पिटर ‘संसार... खराब काम गर्नेहरूद्वारा नष्ट हुँदैन तर यो नष्ट हुनुको जिम्मेवारी उनीहरूमाथि हुनेछ जो यस्ता गलत क्रियाकलापलाई चुपचाप बसेर हेरिमात्र रहन्छन्, – अल्बर्ट आइन्स्टाइन ।  राजा नांगै छ भनेर कसैले न कसैले चिच्याउनै पथ्र्यो । प्राडा. गोविन्द केसी न्यायालयप्रति गम्भीर आरोप लगाउँदै अनशन थलोबाटै हिरासत गए । एउटा ‘सार्वभौम’ संस्थाको जनविश्वास घट्दो छ । डा. केसी ‘मरे हुन्छ’ भन्नेहरू सरकार बनाउँदै छन् ।… विस्तृत समाचार

​दिदीहरूले छाड्न मिल्दैन दाबी ?

दिलु पन्त हामी वाम गठबन्धन हुँदै एकताको दिशातर्फ अग्रसर छौँ । तर, समृद्धिको बाटोमा हिँड्न परेड खेलिरहँदा फेरि पनि न्याय र अन्यायका कुरा उठेका छन् । बजारभरि बिचौलिया र चाटुकारहरुको लाम लागेको छ । आन्दोलनमा जीवन अर्पण गरेका मानिसहरु रछ्यानमा फ्याँकिँदै छन् । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा म नेकपा (एमाले) को तर्फबाट समानुपातिक उम्मेदवार हुँ । निर्वाचन आयोगले यसतर्फको मत परिणाम सार्वजनिक गरेको… विस्तृत समाचार

​यही नै हो त प्रारब्धको फल ?

कुसुम भट्टराई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यो मुलुकमा कुनै दिन प्रधानमन्त्री बन्लान्? हालको गणित हेर्दा यस्तो सम्भावना छैन । कांग्रेसभित्र पनि देउवाको विकल्प खोजी हुँदा पौडेल ओलीपछाडि नै परेको खबर आउँछ । कांग्रेसभित्र कस्ता–कस्ता ‘अक्षम’हरू बारम्बार प्रधानमन्त्री भइरहँदा लोकतन्त्रका लागि योगदान दिएका पौडेलका लागि त्यो साइत कहिल्यै जुरेन ‘ ।युवा नेता’, ‘दोस्रो पुस्ता’ भन्दाभन्दै बूढा पुस्तामा दरिइसके ।  बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान… विस्तृत समाचार

छुट्छ कि त पिरती, तोरी फुल्ने बेलामा

रामकुमार एलन कम्युनिष्ट पार्टीले ल्याउने कार्यक्रम तत्काल लोकप्रिय नहुन पनि सक्छ । त्यति मात्र होइन, पार्टीमा सत्तापक्ष भनिएकाले पार्टीकै अर्को पक्षमाथि सत्तापक्षको माउनेतृत्वको नाममा गरिरहेको ताडनाले पनि संगठनमा असन्तुष्टि आउँदा कैयौँ लोकप्रिय कार्यक्रमका घोषणा मिथ्या हुन सक्छ । केपी ओली प्रधानमन्त्री हुँदा उनले देखेका सपना नाजायज थिएनन् । तर, एमाले पंक्तिभित्रैबाट त्यस्ता कार्यक्रमको खिल्ली उडाइयो अनि सत्तापक्षको स्वादमा रमाइरहेको कोटरीभित्रका केही बुद्धिजीवी, पार्टी नेता र… विस्तृत समाचार

​कम्युनिष्टका नाममा कस्ता–कस्ता करौँती ?

नारायण नेपाल  नेपालमा संसदीय व्यवस्थाविरुद्ध बन्दुक बोकेर लड्नेहरू कसरी त्यही व्यवस्थाका नोक्कर बन्दा रहेछन् भन्ने यर्थात् आज हाम्रै आँखाअगाडि देखियो । अझ पीडा त त्यहाँ हुन्छ, जहाँ विदेशीका नयाँ नोकर यसलाई वर्गसंघर्ष भनेर क्रान्तिकारी देखिन खोज्छन् ! समाजवादको बहस छाँट्दै छन् । विचार र राजनीतिक कार्यदिशा निर्धारण भएपछि कार्यकर्ता निर्णायक हुन्छन् । भन्ने माक्र्सवादी मान्यता हो । कार्यकर्ताको सवालमा कमरेड स्टालिन भन्नुहुन्छ, कार्यकर्ताले सब कुराको… विस्तृत समाचार

खोइ प्रदेश फुटा’को, बहुमत जुटा’को

रामकुमार एलन प्रधानमन्त्री शेरबहादुर देउवाको बिर्सने बानी आमनेपालीमा सर्लक्कै सरेको छ । चाँडै बिर्सने बानीलाई अल्जाइमर्स भनिन्छ । केहीबेर अघि के भएको थियो, चट्टै बिर्सने बानी सरकारमा रहेकालाई मात्र होइन, नेपालीहरूलाई पनि छ । यसको असर पूर्वराजा ज्ञानेन्द्रमा पनि देखिएको छ । उनले लगाएका थिए भाइटीका, भनेछन्, ‘नेतृत्व लिन तयार छु ।’ प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारीको म्याद सकिएपछि उनले कहाँ जिम्मेवारी लिने भनेका हुन् ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top