नोट अफ डिसेन्ट

प्रधानमन्त्रीज्यू, यति कुरा पढिदिनोस्

नवराज अर्याल मुलुक सम्पन्न र समृद्ध बनाउने काममा सरकारकै मुख्य भूमिका रहन्छ । तर मुलुकभर सरकारी स्वामित्वको उद्योगधन्दा र कलकारखाना भने कहिल्यै चलेनन् । हेटौंडा देशकै सबभन्दा सम्पन्न र सम्भावना बोकेको प्रदेश नम्बर ३ को राजधानी हो । औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौंडा कपडा, हेटौंडा छाला, धानचामल मिललगायत उद्योग उहिल्यै बन्द भए । राज्यले चलाएका उद्योगधन्दा बन्द भए पनि विदेशी लगानीका बहुराष्ट्रिय कम्पनी भने राम्ररी… विस्तृत समाचार

अन्तिम अस्त्र, अन्तिम अवसर

कृष्णमुरारी भण्डारी कांग्रेसले सान्दर्भिकता गुमाइसक्यो भन्दा मित्रहरू भन्ने गर्छन्–तिमी पनि कांग्रेसको उछित्तो काड्न थाल्यौ हैन ? व्यक्तिगत रूपमा कांग्रेसले तिम्रो के बिगारेको थियो र ओह्रालो लागेको मृगलाई लखेट्न लाग्यौ ?  साथीहरूको कुरा सुनेर दिक्क लाग्छ । कांग्रेस यस्तो डेमोक्रेटिक पार्टी हो, जो आलोचना पटक्कै पचाउन सक्दैन अथवा हरेक आलोचनामा वामपन्थी भूत मात्र देख्छ ! आलोचनाको पछाडि केही कारण हुन सक्छ भन्ने सोचसम्म पनि किन पलाउँदैन… विस्तृत समाचार

किन हटाउन मान्दैनन् त्यो क्याम्प

अनिल शर्मा ‘विरही’ २०६५ सालमा कोशी नदीमा ठूलो बाढी आई बाँधको ढोका समयमा नखोलिदिएको कारण क्षमताभन्दा बढी पानी जम्मा भई बाँध फुटेर नेपालका सयौं गाउँ–शहर (इटहरी, इनरुवा, विराटनगरसमेत) पिल्सिएका थिए । भारतले नेपाललाई बाढीको चपेटामा पार्ने, त्यसको निहुँमा बाढी नियन्त्रण कार्यालय बनाउने र त्यसलाई वाणिज्य दूतावास (जासुसी कार्यालय) बनाउने उद्देश्यले बाँधको ढोका नखोलेको आशंका उसैबेला गरिएको थियो । २०११ सालको कोशी सम्झौताअनुसार कोशी बाँधको मर्मत… विस्तृत समाचार

​जो एक्लै छ, त्यो सिद्धिन्छ

आनन्दराम पौडेल संगठित दादागिरी फेरि शुरु भएको छ । यातायात व्यवसायी संघले देशै ठप्प पारिदिन्छु भनेर घोषणा गरेको छ । यो भनेको सिस्टमविरुद्ध मात्र होइन, जनता र सिंगै राष्ट्रविरुद्ध धावा बोलेको हो भनेर बुझ्नुपर्छ । उनीहरूले ऐन, कानुनको धज्जी उडाएर सिन्डिकेटको एकछत्र राज चलाउन पाउनुपर्ने, राज्य निरीह बनिदिनुपर्ने र जनताले चुपचाप सहिदिनुपर्ने, यो मध्ययुगीन बर्बरताको स्थितिमा ल्याउन खोजिँदै छ ।  संगठित दादागिरीको अर्को पाटो पनि… विस्तृत समाचार

​इन्डियाभन्दा ठूलो आइडिया

संकेत कोइराला राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कूटनीतिक मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरूको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन । भारतमा नरेन्द्र मोदी नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेहरू निस्कन्छन् । मुख्यमन्त्री हुँदा उनले गुजरातमा गरेको कायापलट कसैका लागि अनुकरणीय हुँदैन । मोदीकी ९० वर्षीया आमाले सार्वजनिक यातायात चढेर मतदान गरेको दृश्यले कसैलाई छुँदैन ।… विस्तृत समाचार

​गाउनैपर्छ र गीता, छामौं पहिले सिता

बाबुलाल भण्डारी सन् १८६५ मा जर्मन चान्सलर बिस्मार्कलाई अस्ट्रियाबाट आफ्नो मुलुक प्रशाको विशेष हित गर्ने कुनै सन्धिमा हस्ताक्षर गराउनु थियो । सहजै र सोझो तालबाट अष्ट्रियाले आफ्नो अहित हुने यस्तो असमान सन्धिमा हस्ताक्षर गर्ने कल्पनासमेत गर्न सकिँदैनथ्यो । बिस्मार्क कूटनीति र राजनीतिका बहुतै चतुर र माहिर खेलाडी थिए । उनले अष्ट्रियाका कूटनीतिज्ञ काउण्ट ब्लोमको कमजोरी र सामथ्र्य पत्ता लगाई त्यसबाटै आफ्नो स्वार्थ सिद्ध गर्ने कुनै… विस्तृत समाचार

​गाईको मासुमा नगरौं गलफत्ती

रमण पनेरु नयाँ संविधानमा अप्रत्यासित तरिकाले धर्मनिरपेक्षता घुसाइएको विवाद जारी रहँदा ‘गार्ईको मासु खान पाउनुपर्ने’ झगडा शुरु भएको छ । कतिले गाईको मासु खान नदिएर राज्यले जनताको ‘भान्सामा नियन्त्रण’ गरेको जस्ता वाहियात तर्कसमेत गर्न भ्याएका छन् ।  पूर्वेली किराँत संस्कृतिअन्तर्गत च्याब्रुङ नाचमा बज्ने बाजामा गाईको छाला प्रयोग गरिन्छ । पश्चिमका भूल र सार्कीहरूले मरेका गाई लैजाने र मासु खाने गर्दछन् । त्यस्तै, इसाई र इस्लाम… विस्तृत समाचार

​तलको तामझाम, बन्छ कहिले काम ?

सुशील पन्त केन्द्रमा सरकारले पूर्णता नपाउँदै सातवटै प्रदेशमा मन्त्रिमण्डल गठन भएका छन् । प्रदेशहरूमा समानान्तर संसद्का बैठक चलेका छन् । प्रदेशका अस्थायी राजधानीमा बेग्लै चहलपहल छ । मन्त्रीका ताँतीले शहरका साँघुरा बाटोमा ट्राफिक जाम भइसक्यो । प्रदेशका मन्त्रीहरूलाई गाडी मात्र नभएर क्वार्टरको समेत व्यवस्था गर्ने तयारीले संघीयता देशका लागि सेतो हात्ती बन्ने हो कि बन्ने चिन्ता थपिएको छ । सांसदहरूलाई फ्ल्याट÷कोठा पाउन मुस्किल छ ।… विस्तृत समाचार

मलाई माफ गर्नुस्... विश्वास दाइ

नरेन्द्रजंग पिटर  ‘अभागीलाई’ चर्पीमा पनि ठेस्कै बिझ्छ, क्या.. । सुविधाको मस्तराम हुनेबेला मलाईचाहिँ चार दशकको आफ्नो पार्टीप्रति विश्वास टुट्यो, वैराग्य चल्यो । गम्छु–..चितवन, भण्डारा हर्दी मदन चौधरीको घरमा बादलसँगको पहिलो भेट र अहिले अर्थात् ५ अगस्तका दिन प्राविधिक सम्बन्ध तोेड्दाको पीडादायी अवस्था । दुख्नेकै नाम रहेछ... दिल । फेरि सत्तामा आएको बेला मैले आस्थाको निरन्तरतालाई तान्न, धान्न, लतार्न र घिसार्न सकिनँ । पछिल्लो उल्लेखनीय घटना… विस्तृत समाचार

​सुर्केनो फुकाउने र गाँठो चुँडाल्ने खुबी !

कृष्णमुरारी भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बन्न पालो पर्खेर बसेका एमाले अध्यक्ष केपी ओलीलाई भेट्न दिनदिनै गाह्रो हुँदै छ । नहोस् पनि किन ? एक ज्यान– धेरै काम, उनैले भ्याउनु जो परेको छ ! हामी लठुवाहरूले एकदिन जति समय पाएका छौं, ओलीले पाएको पनि त्यत्ति नै हो । त्यसमाथि दीर्घ बिरामी उनलाई भेटेर के गर्ने ? के भन्ने ? निजी स्वार्थपूर्ति होलाजस्तो… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top