नोट अफ डिसेन्ट

​सप्तरंगी सामेलीलाई दिलको खाँचो

दयालबहादुर शाही अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एक कठोर अग्निपरीक्षामा छ । त्यसै पनि मातृत्व र नेतृत्व चानचुने साधना होइन । त्यसमाथि आस, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाबाट अप्रभावित रहेर युग नेतृत्वको आपूर्ति गर्नु सहज कुरा होइन । जनआन्दोलनका उपलब्धिले फहराएको झण्डाको रूपमा रहेको नेपालको संविधान २०७२ को प्रमुख संवाहक शक्ति नेकपाले भीरको डिलमा पु¥याउने षड्यन्त्र बाक्लिँदै गएको छ । षड्यन्त्रलाई विफल पार्दै… विस्तृत समाचार

​सम्झना बिचरीलाई कसले सम्झने ?

नारायण नेपाल पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा कतिपय बेरोजगारले रोजगारी पाएका छन् भने यससँगै सामाजिक सञ्जाललाई बहस, छलफल, गालीगलौज, अभद्रता र उच्छृंखलताले ढाकेको छ । सामान्य मानवीय संवेदनासमेत बिर्सेर राष्ट्रिय मूलधारको भनिएका सञ्चारमाध्यमसमेत पक्ष÷विपक्षमा अनेक कथा लेख्न/लेखाउन उद्यत छन् । सम्झनाको पीडा र आँशुका भेल दुनियाँलाई रमिता बनेको छ । आफ्नो परिवारमा यस्तै पीडा आइपर्दा के गर्लान् यी मान्छेहरू !  सम्झना एक बीस हिउँद खाएको… विस्तृत समाचार

​समस्या मात्रै देखाउने ? खै समाधानको सूत्र ?

राजेशचन्द्र राजभण्डारी  पञ्चायती शासनमा राजा नै शक्तिशाली थिए । त्यो समय प्रजातन्त्र दिवस र राजाको जन्मदिवसमा सरकारी कर्मचारी, विद्यार्थी र समाजका भद्रभलाद्मीलाई अनिवार्य जानुपर्ने बाध्यता थियो । हाम्रो राजा, हाम्रो देश भट्याइनासाथ जुलुसमा जानेले अनिवार्य रूपमा प्राणभन्दा प्यारो छ भनेर थप्नैपथ्र्योे । हामी पनि स्कुलबाट गएर ठूलो स्वरमा चिच्याइ–चिच्याइ हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ भन्न पाउँदा रमाउँथ्यौं । त्यतिबेला राजा–महाराजाको गुणगान गर्नु शक्तिकेन्द्रसँग… विस्तृत समाचार

सम्झनाको आँशु र सामाजिक सञ्जालको उन्माद

नारायण नेपाल  समाजमा समस्या आउँँदा, सरकार र आन्दोलनकारी पक्षबीच द्वन्द्व चर्कंदा सञ्चारकर्मीले मध्यस्थता गर्ने प्रचलन छ । तर, आज शालिकराम पुडासैनीको मरण  प्रकरणमा भने समर्थन र विरोध छरपस्ट छ । कतिपय समाचार हेर्दा लाग्छ, पत्रकारले नै सबथोक भएर फैसला गरिसकेका छन् । के देशमा अदालत, प्रशासन, कर्मचारी, प्रहरी कोही चाहिँदैन ? सामाजिक सञ्जालको विकाससँगै नेपाली सञ्चार जगतले खेप्नुपरेको कालो दाग भनेको (फेक न्युज) झुटा समाचारको… विस्तृत समाचार

​गालीबाट बच्ने हो ? त्यसो भए केही नगर्नु

संकेत कोइराला  एकपटक नौ अंकले आठ अंकलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँशु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कत्ति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँभन्दा ठूलो छु, त्यसैले ठटाएँ, के गर्छस् ?’ यो सुन्नेबित्तिकै आठले सातको गालामा तोरीको पूmल देखिने गरी बजायो । यो क्रम सातले ६, ६ ले पाँच, पाँचले चार, चारले ३, ३ ले दुई, २ ले एक हुँदै बढ्दै… विस्तृत समाचार

​जम्मु–काश्मिरमा जे भयो

नारायण पौडेल जम्मु–काश्मिर राज्यको निर्माण सन् १८४६ मा भएको हो । सो क्षेत्र पहिले सिख राजाको अधिनमा थियो । अंग्रेजसँगको लडाइँमा सिख राजाको पराजय भएपछि इष्ट इण्डिया कम्पनीले काश्मिर उपत्यका, लद्दाख र गिल्गिट बाल्तिस्टान क्षेत्र खोसेर जम्मुका राजा गुलाब सिंहलाई बेचेको थियो । भारत स्वतन्त्र हुनुभन्दा सय वर्षपहिले गठित जम्मु–काश्मिर ब्रिटिश उपनिवेश मातहतको एक ‘स्वतन्त्र’ राज्य थियो ।  सन् १९४७ मा भारतीय उपमहाद्विपबाट ब्रिटेन बाहिरिने… विस्तृत समाचार

​कम बोलौं, काम देखाऊँ, गाली नगरौं

बिदुर खड्का पाँच जना मिलेर दल खोल्ने, दुईचार मान्छे मार्ने, सरकारसँग वार्ता गर्ने, बार्गेनिङ गर्ने र राष्ट्रिय राजनीतिमा हिरो बनिहाल्ने जुन रोग मधेसमा फैलिएको थियो, त्यो मजफो र राजपाले गरेको एकताको पहलले हतोत्साहित भएको छ । राप्रपाहरुले पनि एकताको ठूलै हल्ला चलाए, तर सकेनन् । ठूला पार्टीका ठूला नेताहरुको पेलाई र हेपाइमा पिल्सिएर हैरान भएका नेताहरु नयाँ बनाउने वा अर्को पार्टीमा प्रवेश गर्ने रोग पनि… विस्तृत समाचार

सर्लाहीमा यसरी मारियो हाम्रा साथीलाई

अनिल शर्मा ‘विरही’ नेकपा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको असार ५ गते हत्या भएपछि १० गते गृह प्रशासनद्वारा गठित चार सदस्यीय छानबिन समितिको प्रतिवेदनमा थप नयाँ कथा जोडिएको छ । ‘मिस फायर’ भई भाग्न नसक्दा प्रहरीको गोली लागेर मृत्यु भएको तथा अरु दुई जना प्रहरीतर्फ गोली हान्दै भागेको त्यसमा उल्लेख छ । वास्तविक सूचना पार्टीले उचित र आवश्यक समयमा सार्वजनिक गर्ने नै छ । अहिले… विस्तृत समाचार

​वार्ताबारे विप्लवसँग मेरो संवाद

नरेन्द्रजंग पिटर  युद्ध हुँदाहुँदै वार्ता र वार्ता हुँदाहुँदै युद्धको घनीभूत तयारी चलिरहन्छन् । कलमकार नेकपा माओवादी र सत्ताबीच भएका दुई वार्तामा प्रत्यक्ष वा परोक्ष सहभागी अनुभववादी हुनुको नाताले यी टिप्पणी लेख्दै छ । सरकारीपक्षले वार्तामा जाँदा स्पष्ट पार्नुपर्ने विषय : १) विप्लव समूह राजनीतिक पार्टी हो कि आपराधिक ? यदि राजनीतिक पार्टी हो भने ऊसँग वार्ता, सहमति हुन सक्छ । हुनैपर्छ । यदि सोच र… विस्तृत समाचार

छौँडा नलगाइयोस् ...प्रभु

नरेन्द्रजंग पिटर समाजवादउन्मुख कम्युनिष्ट पार्टी र सरकारको विमतिमा लेख्न, बोल्न मात्रै हैन सोच्नै जाँगर नचलोस्, त्यस्तो अवस्थै नआओस् भन्ने लाग्छ । बुर्जुवा र प्रतिगमनकारीहरु मेरा भूमिकाले नहौसियुन्, खित्खिताउँदै तिघ्रा नठोकुन् र संसारकै कम्युनिष्टले यस सरकारी पार्टी र सरकारबाट समाजवादी प्रेरणा पाउन्, तिनलाई आत्मबल मिलोस् भन्ने चाहन्छु । तर, मेरा यस्ता पवित्र चाहनाले मात्रै हुँदो रहेनछ । सत्ता र सरकार फरक विषय हुन् । सिंहदरबार पुग्नेबित्तिकै… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top