नोट अफ डिसेन्ट

गाल, अरिंगाल र सरकारको चाल

शरद अधिकारी गाल, अरिंगाल र सरकारको चाल त्यसयताका चार महिना बितेको छ । यस अवधिमा केन्द्रीय कमिटीको बैठक एकपटक बसेको छ । त्यो परिचयका लागि मात्रै । तल्ला कमिटी छैनन् । व्यंग्य गर्ने मिथक बनेको छ दुईतिहाइको सरकार । विकास भएको छैन भन्न हुँदैन । सरकारले ठीक तरिकाले काम गरेन भन्नु हुँदैन । विरोध गर्न ठूलै हिम्मत चाहिन्छ । कहिले गोविन्द केसी, कहिले निर्मला पन्तको… विस्तृत समाचार

​बुबाले पनि शीर ठाडो पार्न सकुन्

लक्ष्मी पौडेल शक्ति र पहुँचको आडमा ठुल्ठूला अपराधलाई कसरी राज्यले संरक्षण गर्छ भन्ने कुरा अहिले कञ्चनपुर खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र निर्मम हत्याले पुष्टि गर्दै छ । राजशाहीको बेला ०३८ सालको नमिता–सुनीता हत्याकाण्ड जसरी भयो र अपराधीलाई अहिलेसम्म लुकाइयो त्यस्तै नियति होला भन्ने आशंकामा देशभर विरोध कार्यक्रम, प्रदर्शन, जुलुस र ¥याली भइरहेका छन् ।  छोरा नपाएको भनेर दुर्गादेवीलाई यज्ञराजले ९ वर्षदेखि छाडेका… विस्तृत समाचार

​बलात्कारीलाई अब के गर्ने ?

कौशल चेम्जोङ नेपालमा सार्वजनिक तथ्यांकअनुसार प्रतिदिन तीन जना बलात्कृत अनि दुई जनामाथि जबर्जस्ती करणीका प्रयास हुन्छन् । गाउँघरमा मिलापत्र भएका, घरैमा दबाइएका र अव्यक्त यौन अपराधका घटनाको अभिलेख छैन । बलात्कार आफैंमा पाशविक कर्म हो र बलात्कारपछिको हत्या त झन् जघन्य अपराध हो । नेपालमा जस्तोसुकै अपराध गरे पनि मृत्युदण्ड दिने प्रावधान छैन । जानेबुझेकै मान्छे सामाजिक सञ्जालमा, सडकमा जताततै नाराबाजी गर्दै छन्, ‘बलात्कारीलाई फाँसी… विस्तृत समाचार

ढुंगा फाल्दा मन्त्रीको ढाडै धराप

 सुशील पन्त प्रदेश ३ को राजधानीतिर यतिबेला एउटा किस्सा चर्चित छ, ‘हेटौंडाको चोकमा एउटा ढुंगा फाल्यो भने एकै पटक दुइजना मन्त्री र चार जना सांसदलाई लाग्छ !’ हेटौंडा मात्र होइन, अहिले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा दिनहुँजस्तो मन्त्री÷सांसदका गाडीको ताँतीले सडक जाम गराएको हुन्छ । उत्पादनका कारखाना रुग्ण बन्दै गएपनि नेता, सांसद र मन्त्री बनाउने राजनीतिक उद्योग फस्टाएकै छ । राजश्वको स्रोत नबढेपनि… विस्तृत समाचार

कहिलेसम्म आगो बालिरहने श्रीमान् !

तीर्थ सिग्देल गिरिजाप्रसाद कोइराला प्रायः ग्य्राण्ड डिजाइनको कुरा गर्थे । जतिबेला नेपालका राजनीतिक दल राजाको ‘कू’ विरुद्ध सडकमा थिए, त्यतिबेला उनले निकालेको ग्य्राण्ड डिजाइन शब्दले मुलुक तताएको थियो । बित्ने बेलासम्म त्यो डिजाइन के हो ? र, कस्तो थियो भनेर खोल्न भ्याएनन् । तर, धेरैले मुलुकविरुद्ध कसैले गरिरहेको षड्यन्त्र हो भन्नेचाहिँ बुझेका थिए ।  अहिले मुलुकमा धेरै परिवर्तन आएको छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्मको अभ्यास गरिरहँदा… विस्तृत समाचार

​कुरा फेरि क्रिटिकल केसको

अजय गोर्खाली कानुनको नजरमा ‘बिहेबारी, २० वर्षपारि’ भनिएको छ । सानो उमेरका केटाकेटीसित ठूलाले सहमतिमै यौनकार्य गरे पनि ललाइफकाई बलात्कार गरेको मानिन्छ । तर, १५/१६ वर्षमै बिहे गरेर आमाबाबु बनेकाहरू कति छन् कति ! केटाको उमेर २०/२५ वर्ष माथि नै भए पनि घरजम गरेर बसेका थुप्रै छन् । किनकि परिवार र स्थानीय समाजले स्विका¥यो, उजुरी परेन । तर, यहाँ २२/२३ वर्षीय युवक बालिकामाथि जबर्जस्ती करणी… विस्तृत समाचार

सुनुवाइका नाममा ‘केरकार’ को सास्ती

एक दशकको संसदीय सुनुवाइको अभ्यासपछि आज पनि उही प्रश्न छ, के सुध्रिएला संसदीय सुनुवाइ ? संसदीय सुनुवाइ अर्थात् ठूला नियुक्तिपूर्व गरिने केरकार अड्डाको रूपमा विकास भएको संसदीय सुनुवाइको साख एक दशकमा त्यति राम्रो अनुभव भएन ।  सोमबार मात्रै पूर्णता पाएको संसदीय सुनुवाइ समितिले यसपटक युवा जोशसहितको नेतृत्व पाएको छ । विद्यार्थी नेतृत्वबाट संसदीय सुनुवाइ समितिको सभापति बन्न पुगेका योगेश भट्टराईमा आज पनि उही जोश, जा“गर… विस्तृत समाचार

​छिट्टै हुनेछ यो कुरा पनि छर्लंग

बाबुलाल भण्डारी दुई वर्षअघि मित्रराष्ट्र भारतले तमाम अन्तर्राष्ट्रिय अभिसन्धि, दुईपक्षीय सम्झौता र भाइचारालाई लत्याउँदै हामीमाथि नाकाबन्दी ग¥यो । असमझदारी हटाउनु र नेपालको पक्षमा माहोल बनाउनु त कता हो कता उल्टै दिल्लीस्थित हाम्रा दूतले शंकास्पद प्रयोजनका दौडाहा लगाएको जानकारी आएपछि सरकारले फिर्ता बोलायो । परराष्ट्र नीतिमा लहड र अति उत्साह बर्जित हुन्छ भनिन्छ । तर अचम्म यो भयो कि पछि गठन भएको सरकारले हप्तादिन नपुग्दै उनैलाई… विस्तृत समाचार

मोसो दलेपछि मात्रै सबै मख्ख

लक्ष्मी पौडेल जेठ २८ गते नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई माओवादी विप्लव समूहका कार्यकर्ताले मोसो दले । अघिल्लो दिन धनुषा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामपरीक्षण यादवलाई नेविसंघ र तरुण दलका कार्यकर्ताले त्यसै गरे । काम नगरेको, घुस खाएको, अनियमितता र मनपरी गरेको जस्ता अनेकन आरोपमा विभिन्न समूहले पटक–पटक कर्मचारी, जनप्रतिनिधि, नेता, शिक्षकजस्ता व्यक्तिलाई मोसो दलेका घटना सार्वजनिक भइरहन्छन् । तर, त्यसो गर्नासाथ सबै समस्या… विस्तृत समाचार

ज्ञानेन्द्रको कर कि कमलको रहर ?

सीताराम भट्टराई शुक्रबार आफ्नो युवादस्तालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले भने, ‘प्रजातान्त्रिकधारका शक्ति एकअर्कामा मिल्नुको विकल्प छैन ।’ यदि नेपालका प्रजातान्त्रिक शक्ति हौँ भन्नेहरूको पूर्णरूपमा राजनीतिक चेत गुमिसकेको छैन भने उनको त्यो आह्वानले ठूलो महŒव राख्छ र यसमाथि एक चरणको बहस उनीहरूकै कित्ताबाट शुरु हुनु वाञ्छनीय देखिन्छ । नेपालका वाम शक्ति एउटा पार्टी बनाएर सरकार एकलौटी रूपमा चलाउने दिशामा स्पष्ट रूपमा लागिसकेको अवस्थामा अर्को… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top