मेरो कथा मेरो व्यथा

हामीले नमान्दा के फरक प¥यो र !

मीना पाण्डे, कांग्रेस नेतृ हालै सम्पन्न कांग्रेससम्बद्ध नेपाल महिला संघको अध्यक्षमा पराजित मीना पाण्डे कांग्रेसभित्र सादगी नेतृका रुपमा परिचित छन् । कुनै तामझाम नरुचाउने उनी निष्ठावान नेतृ हुन् । शायद, त्यसैले होला– हरेक अवसरबाट बञ्चित रहँदै आएकी छन् । देउवा र सिटौलाबीच गठबन्धन हुँदा महिला संघमा रामचन्द्र पक्ष झण्डैझण्डै ‘साफ’ हुने स्थितिमा पुग्यो । तर, मीना यसबाट बिचलित छैनन् । ० महिला संघ महाधिवेशनको अनुभव… विस्तृत समाचार

दुःखीका घरमा मात्रै तेरो बास हुने भए...

एउटा दलाल जसले हाम्रो जग्गा लुट्यो, घरपरिवारको सुख–शान्ति लुट्यो, उसैको कारण बुबाले आत्महत्याको बाटो रोज्नुभयो । पीडा नै पीडा मिसिएको हामी गरिबको जिन्दगी । बाँचेर मर्नुेपर्ने, मरेर पनि पलपल बाँच्नुपर्ने । खै ! के हो यो ? नवलपरासी, गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा छ हाम्रो घर । आर्थिक अवस्था त्यति राम्रो होइन । धन नभए पनि परिवारमा कहिल्यै अशान्ति थिएन । खोले, जाउलो खाएरै… विस्तृत समाचार

कसरी आफ्नै रहिरहुन् ?

देशैभरका हिन्दू महिला तिजको उल्लास र रौनकमा झुमिरहँदा मेरो आङमा घाम लागेको छैन । कारण, मैले दीर्घायुको कामना गर्दै व्रत बसिदिनुपर्ने ‘पतिदेव’ साथमा छैनन् । जसले जन्माए÷हुर्काए, नौ धारा दूध पिलाए, तिनै आफ्नो भएनन्÷रहेनन् भने एक चिम्टी सिन्दूर सिउँदोमा हालिदिएकै भरमा आफ्ना बनेका कसरी आफ्नै रहिरहुन् ? अहिलेको जस्तो ‘ब्रोइलर’पिरती गाउँमा पुगिसकेको थिएन, त्यो बेला । १४ वर्ष बितेछ विवाह भएको । ०५८ सालमा मागीविवाह… विस्तृत समाचार

यसलाई चाहिँ के भन्ने नि हजुर ?

एउटाले गल्ती ग¥यो, अरुले किन गर्न नपाउने ? भन्ने आशय त होइन यो तर सत्यलाई चाहिँ कुनै पनि बहानामा कसैले ढाकछोप गर्न हुँदैन, मिल्दैन । दुईवटा उदाहरण यस्ता छन्ः डा. रामशरण महतले ०७१/०७२ को बजेट ०७१ साल असार २९ गते आइतबार पेश गर्नुभयो र त्यसबारे शनिबार साँझ राष्ट्रपति डा. रामवरण यादवलाई ब्रिफिङ पनि गर्नुभयो । त्यसबारे कान्तिपुरले अघिल्लो दिन नै खबर छाप्यो । एक रुपैयाँ… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top