मेरो कथा मेरो व्यथा

​जंगी अड्डा न सिंहदरबार, कोही जाँदैनन्

आँखा चिम्ले पीडा, आँखा बन्द गरे पनि पीडा । आखिर दुनियाँ स्वार्थी न हो । यहाँ सुखमा साथ दिने धेरै हजारौं भेटिन्छन् । दुःखको आँसु एक्लै पिउनु पर्छ । यस्तै रहेछ संसारको रीत । मनभरी जोश थियो, जीवनमा धेरै गर्छु र गर्नु छ भन्नुहुन्थ्यो । दैव लाग्यो । भन्छन्, ऋण लागोस् दिन नलागोस् । तर, हामीलाई एकैपटक ऋण र दिन लाग्यो ।  पिँढीमा बसेर मेरै… विस्तृत समाचार

​हण्डर ठक्करले दिएको हैरानी

सुनमा जन्मिएर हीरामा हुर्किएको मान्छे । दुःख, पीडा र अभाव के हो ? पाठ्यपुस्तकमा पढेको थिएँ, बुबाआमाको काखमा हुँदा यसको आभाष थिएन । छायासमेत पर्न पाएको थिएन । परभूमिमा भोग्दै छु जीवन । नजिक हँुदा कहिल्यै महसुस नगरेको बुबाआमा र संगीहरूको माया अनुभव गर्दै छु । र, आज परदेशमा नसम्झेको क्षण छैन बुबाआमालाई । जसै कल्पन्छु जन्मदाताको माया टिलफिल टिलपिल हुन्छ आँखा । बाल्यकाल काठमाडौंमै… विस्तृत समाचार

​कस्तो अप्ठ्यारोमा फसियो, कठै

रामायणमा रामले सीता गुमाए तर यहाँ त म आफँै गुम्ने निश्चित छ । उनीहरू दुवै जनासँग हिमचिम र चिनजान भएको दुई वर्ष बित्दै छ । चिनापर्चीभन्दा पनि त्यसपछिको सम्बन्ध प्रगाढ हुने रहेछ, दुई दिनको जिन्दगीमा । घरी–घरी लाग्छ, बरु चिनजानै नभएको भए कति जाति हुन्थ्यो होला । आफ्नो दुनियाँमा रमाउन त सक्थँे, कमसेकम । यसरी तड्पिएर जिउनु पर्दैनथ्यो । न मर्छु भनेर मर्न सकिरहेछु न… विस्तृत समाचार

​विदेश जाँदा पनि सुध्रिएन बानी

मान्छेका रहरहरु कहिल्यै पूरा हुँदैनन् । माया गर्ने, माया पाउने– यही न हो जिन्दगी । तर, हामी पुलिसहरु आफ्नो निजी रहर तालिमको परेडमै बिसाएर बर्दीलाई आफ्नो मान र शान मान्ने जात प¥यौँ ।  यतिबेला लाग्दैछ, कर्तव्यपरायण प्रहरीका लागि मात्र रहेछ, निजी जीवन, मोज र मस्ती नहुने । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युृनिट (एफपियु– १) को २२ औँ टोलीमा सामेल भई हाइटीमा खटिएका छौँ ।… विस्तृत समाचार

​कुमाइका घुमाइ, सबथोक गुमाइ

ठग्नेहरू शानसँग जीवनयापन गर्ने र ठगिनेहरू निरीह भएर हिँड्नुपर्ने कस्तो विडम्बना ! कस्तो न्याय ? कस्तो बाध्यता ? भन्छन्, मनको व्यथा कसैलाई नकह । तर, कहीँ–कतैबाट इन्साफ नपाएको एउटा बबुरो आज आफ्नो पीडा दुनियाँसामु पोख्दै छ । कहाँको करोडपतिको छोरा आज आफ्नो र परिवारको पापी पेट पाल्न अरूकहाँ मजदुरी गर्दै छु । होटल मजदुरका रूपमा जीवनयापन गरिरहेछु । भैरहवादेखि काठमाडौं खाल्डोमा यही कथा सुनाउन आएको… विस्तृत समाचार

सकौंला भनेर कसले सोचेको थियो र !

भनिन्छ, कोही पनि सर्वगुण सम्पन्न हुन सक्दैन । सधँै समय र परिस्थिति आफूअनुकूल भइदिए सायद मानिसलाई चिन्ता के हो भन्ने कुनै अनुभूति हँुदैनथ्यो। सामाजिक पद धारण गरेका व्यक्तिलाई पनि कुनै न कुनै कुराले पिरोलिरहेको हुन्छ । नियतिले कतै न कतै ठक्कर दिइरहेको हुन्छ । यस्तै समस्या  लिरहेका छन् पूर्वप्रहरी प्रमुख कुवेरसिंह रानाले। जसले आफ्नी अशक्त छोरीलाई घरमै राखेर स्याहार सुसार गरिरहेका छन्। यस्तै हालत छ… विस्तृत समाचार

​गरिबलाई डुबाएर ब्यांककमा गुपचुप

छलछामको दुनियाँमा ठग्ने होइन, ठगिनेचाहिँ दोषी ठहरिँदो रहेछ । ठग्ने मुलुकभन्दा बाहिर ऐश आराम र मस्तीको जीवन बिताइरहेछ, ठगिनेचाहिँ स्वदेशमा दिनको भोक र रातको निद्रा गुमाएर मानसिक यातना भोगिरहेछ । सिन्धुलीको उत्पते–८ मा जन्मिएँ । आर्थिक अवस्था राम्रो थिएन । चार दाजुभाइमध्ये जेठो छोरा । त्यसैले काँधमा जिम्मेवारी थियो, भाइलाई हुर्काउने, बढाउने र बुबा–आमालाई खुशी राख्ने । पाठशालामा गएर अक्षर पढिएन, घोकिएन– आज पछुताउँदै छु… विस्तृत समाचार

​शरीरको तिर्खा मेटाउने सोखिनहरू

दिदीसँग केही दिनको बसाइले नै जीवन बदलियो भन्ने सोच पलायो । तर, सबै सपना बालुमा मिसिन पुगे । दिदीको धन्दा रहेछ अर्कै । सुकिला–मुकिला भएर हिँड्ने गरे पनि धन्दा भने फरक किसिमको । दिनभर रत्नपार्क कि त ठमेलको सडकमा गएर बिताउनुपर्ने । सुरुमा त म छाँगाबाट खसेझंै भएँ । तर, घरपरिवार र समाजको तिरस्कारले मलाई ठमेलमा उभिने पुरुषलाई पट्याउन् असहज भएन । सुरुमा दिदीलाई बेस्सरी… विस्तृत समाचार

​जीवनलाई जब धोकाले धकेल्छ

रजनीशले कतै भनेका थिए, ‘विवाह त्यो पोखरी हो, जहाँ अविवाहितहरू पौडिन चाहन्छन् र पौडिएकाहरू त्यहाँबाट उम्कन चाहन्छन् ।’ थाहा छैन रजनीशले कुन परिवेश र पृष्ठभूमिका यी उक्ति भनेका थिए । लाग्छ, उनले मेरै लागि यो भनाइ भनेका हुन् ।   अहिलेको जस्तो ‘ब्रोइलर’ पिरती गाउँमा पुगिसकेको थिएन । सुकौराका वीरेन्द्रसँग विवाह हुँदा मेरो उमेर १६ वर्ष मात्रै थियो । पढ्ने उमेर थियो । मनभरि चाहना… विस्तृत समाचार

​जिन्दगीका अनेक चक्कर, अनेक ठक्कर

जिन्दगीमा आँखा उघारे पीर, आँखा चिम्ले पनि पीर । यस्तै पीरै पीरको झिरमा उनिएको छ जिन्दगी । कहिलेकाहीँ लाग्छ, बुबा, आमा, श्रीमती, छोराछोरी, आफन्त सिर्फ पैसालाई प्यार गर्छन् अर्थात् पैसा कमाउनसक्ने सन्तान÷लोग्ने÷बुबालाई प्यार गर्छन् । भन्छन्, बुबा आमाको माया निःस्वार्थ हुन्छ । तर, मलाई लाग्छ– उहाँहरूको माया पनि पैसा कमाउन सक्ने छोराप्रति बढी हुने रहेछ । म अहिले परिवार तथा आफन्तको बोझ बनेर बाँचिरहेछु ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top