प्रमुख समाचार

​मन्त्रालय छाड्दै बोका काट्दै

मन्त्रालयमा मन्त्री नहुँदा कर्मचारीको रजाइँ कसरी चल्छ भन्ने कुरा सिञ्चाई, स्वास्थ्य र उद्योगतिर हेरे पुग्छ । साउन लागेकै छैन, सहसचिवहरु बोलबमतिर निस्किएका छन् । केही विभागीय प्रमुख भ्रमण, अनुगमन, निरीक्षणजस्ता नाममा असार मसान्तअघि बजेट सिध्याउने दौडाहामा छन् । सिञ्चाई सचिव रामानन्द यादव, सहसचिव दानध्वज बस्नेत, जलउत्पन्न प्रकोप महानिर्देशक मधुकर राजभण्डारी, सिञ्चाई विभागका महानिर्देशक राजेन्द्र अधिकारी हुन्, धार्मिक भ्रमणको नाममा निस्किएका । यो टोली शुरुमा जुरेको… विस्तृत समाचार

​प्रधानमन्त्री स्वीकार, अध्यक्ष बहिष्कार

असार १४ गते दोस्रो चरणमा गर्ने भनिएका ४ वटा प्रदेशमध्ये प्रदेश नम्बर २ को चुनाव सरकारले किन र कुन प्रयोजनका कारण स्थगन गरेको हो, सर्वसाधारणलाई थाहा छैन । चुनावमा भाग लिन्नांै, हाम्रो चित्त बुझेको छैन भन्ने राजापका नेताहरू आफूहरूले प्रदेश नं. २ को मात्र स्थगनको माग राखेकै होइन भन्दैछन् । त्यसैले सरकारले स्थगन गरिदिँदा पनि आन्दोलनको मोर्चाबाट पछि हटेका छैनन् । त्यसो त राजपाकै नियतमाथि… विस्तृत समाचार

रोल्पामा देखिएका रमिता

उमा केसी परिदृश्य : १ देशभर प्रमुख प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेले रोल्पामा भने मित्रताको हात बढाएका छन् । माडी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा गोपाल घर्ती र उपाध्यक्ष पदमा एमालेका प्रेम घर्तीको उम्मेदवारी परेको छ । सो गाउँपालिकामा माओवादी केन्द्रले नन्दबहादुर पुनलाई अध्यक्षमा उठाएको छ । परिदृश्य : २ केही दिनअघि पार्टी परित्याग गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरीले नेकपा मालेको चुनाव चिह्न हँसिया तारा… विस्तृत समाचार

​बाधक बन्दै असंख्य बागी

इलामका चार नगरपालिकासहित १० स्थानीय तहका लागि १६ सय १ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन भइरहँदा इलाम कांग्रेसमा भने बागी उम्मेदवारको पिरलो थपिएको छ । सदरमुकामको नगरपालिकामै कांग्रेसका दुई जना बागी उम्मेदवार छन् । उपप्रमुखमा ज्योतिमाला प्रधान र वडा नम्बर–७ मा बागी उठेका छन् । यसरी नै चुलाचुली गाउँपालिकाको अध्यक्षमा अनुप अधिकारी बागी बनेका छन् । यसरी नै सबैभन्दा ठूलो नगरपालिका सूर्योदय वडा… विस्तृत समाचार

कोसँग मिल्ने, कसलाई निल्ने

स्थानीय तह निर्वाचन २०७४ को पछिल्लो मतपरिणाम आएको ३० दिनभित्र गरिने जिल्ला समन्वय समिति निर्वाचनका विषयमा ललितपुरमा कांग्रेस एकल र अरू सबै मिल्दा बराबर हुने अवस्था छ । सभापतिको आकांक्षासहित उम्मेदवारी दिएका हस्तीहरू वडामै पत्तासाफ भएपछि राप्रपाबाट माओवादी हुँदै कांग्रेस प्रवेश गरेका अम्मरबहादुर खड्काको सम्भावना बलियो भएको छ । सहसचिव सरहको तलब सुविधा पाइने, गाडी तथा पिए सुविधासहित भएको र अन्तर तह समन्वयबाहेक खासै काम… विस्तृत समाचार

​पुरानै कुरामा अझै प्यारप्यार

खुराफातीले....अन्तै भोट हालेछ अन्तरघातीले । ..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूले सामाजिक सञ्जालमा यो गीत छरपस्ट पारे । चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेस जिल्ला कार्यसमितिले १९ नेता–कार्यकर्तालाई कारबाहीको पत्र काटेको छ । पत्र पाएलगत्तै केही कांग्रेसीले पार्टी नेतृत्वसँग नै उल्टो राजीनामा मागेका छन् । सभापति प्रेमप्रकाश ओलीलाई अन्तरघातीको आरोप लागेका शिव आचार्यले ०५६ सालको प्रतिनिधिसभा चुनावमा टिकट बेचेको आरोप सामाजिक सञ्जालबाटै… विस्तृत समाचार

​भनेर मात्र के हुन्छ र ?

व्यवस्थापिका संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ वर्गका वाणिज्य बैंकको शाखा खोल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अस्ति सोमबार निर्देशन दिएको छ । तर, संसद्को उक्त आदेश केही समयसम्म आदेशमा मात्र सीमित हुने देखिएको छ ।  मुलुकमा रहेका २८ वटा वाणिज्य बैंकका अधिकांश शाखा कार्यालय ठूला सहर, बजार तथा व्यापारिक केन्द्रमा मात्र सीमित छन् । तर, हालै तय गरिएका अधिकांश स्थानीय तहमा त्यस्ता… विस्तृत समाचार

​हाकिम नै बोक्छन् भ्रष्टको हुल

वैदेशिक रोजगार विभाग ताहाचलमा नयाँ हाकिमको आगमनसँगै अनियमितता मौलाएको छ । तेजराज पाण्डे कार्यालय प्रमुख भएपछि केही घुसखोर कर्मचारीलाई हातमा लिएर जोडतोडसाथ सक्रिय छन् । ट्रेड युनियनका अध्यक्ष सुदर्शन खड्का, अधिकृत राजेन्द्र पौडेल, भूपेन्द्र बस्नेत र पर्साराम भुसाललगायत भ्रष्ट कर्मचारीको नेतृत्व अहिले पाण्डेले गर्न पुगेका छन् । पैसा भए उनलाई पदको कुनै हिसाब–किताब चाहिँदैन । यसअघि भूमिसुधार विभागको २ वर्षसम्म महानिर्देशक भइसकेका पाण्डे अहिले वैदेशिक… विस्तृत समाचार

​रमणले चलाएको अर्को रमिता

दादागिरी पनि कस्तो ! विवादस्पद छविका व्यक्ति तथा फर्मका मुद्दा हेर्दै आएका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले लागुऔषध कारोबारी मधुसूदन अग्रवालहरूको मुद्दा हेरे । मधुसूदन अग्रवाललगायतलाई उन्मुक्ति दिन पटक–पटक दबाब दिए पनि सो कुरा डा. टेकबहादुर घिमिरेले स्विकारेनन् । न्यायको पक्षमा उभिएकै सजायस्वरूप तत्कालीन प्रधानमन्त्री प्रचण्डदेखि गृहमन्त्री विमलेन्द्र निधिसम्मलाई प्रभावमा पारी निलम्वन गराएका थिए । रमणविरुद्ध सर्वाेच्चमा मुद्दा हालेको थिए । सो को प्रतिशोध साँध्दै विवादास्पद महान्यायाधिवक्ता रमणकुमार… विस्तृत समाचार

अटेरी गर्नु त ओनसरीजस्तो

महिला अघि बढ्दा महिला नै बाधक बन्ने कुरा ‘पानी पधेँरा’ तिर हैन, सिंहदरबारतिरै देखिन्छ । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले घर जाने दिन मात्र आफूमाथिको महाभियोग प्रस्तावबाट मुक्ति पाइन् । यसको कारक हुन्, सभामुख ओनसरी घर्ती मगर ।  एमालेले निरन्तर अवरोध गर्दै आएको संसद्मा अवरोध नपु¥याउने उपायको खोजी गर्न गत साता तीन दलबीच छलफल चल्यो, सिंहदरबारमा । महाभियोग फिर्ता लिनुप¥यो भन्ने थियो एमालेको बटमलाइन । एमालेले… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top