प्रमुख समाचार

भीआईपीबीच को निस्कियो भिलेन

उच्चअधिकारीहरूको मान, मनितो नपुग्दा वा विगतको अपमानका कारण राष्ट्रिय पर्व नै खल्लो भएको छ ।  असोज ३ गते बिहान संविधान दिवस मनाउँदा टुँडिखेलमा यस्तै अचम्म देखियो । सबैलाई संविधानप्रति अपनत्व लिऊँ, कोही नछुटौं भनी गृहमन्त्रालयमा भेला गराएर उर्दी सुनाउने प्रधानमन्त्री आफैँ उपस्थित थिए । तर, त्यहाँ संवैधानिक अंगका थुप्रै पदाधिकारी पुगेनन् । किनभने, पोहोर शाखा अधिकृतभन्दा तलको सीटमा केही आयुक्तलाई राखिएको र  बर्दिधारीले पनि दर्जा… विस्तृत समाचार

भीआईपीबीच को निस्कियो भिलेन

उच्चअधिकारीहरूको मान, मनितो नपुग्दा वा विगतको अपमानका कारण राष्ट्रिय पर्व नै खल्लो भएको छ । असोज ३ गते बिहान संविधान दिवस मनाउँदा टुँडिखेलमा यस्तै अचम्म देखियो । सबैलाई संविधानप्रति अपनत्व लिऊँ, कोही नछुटौं भनी गृहमन्त्रालयमा भेला गराएर उर्दी सुनाउने प्रधानमन्त्री आफैँ उपस्थित थिए । तर, त्यहाँ संवैधानिक अंगका थुप्रै पदाधिकारी पुगेनन् । किनभने, पोहोर शाखा अधिकृतभन्दा तलको सीटमा केही आयुक्तलाई राखिएको र बर्दिधारीले पनि दर्जा… विस्तृत समाचार

विदेशतिर किन पैसा पठाए बिप्लवले ?

जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगलादेशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड बाबुरामले भारतमा आश्रय लिए । त्यस्तै अहिले के विप्लव माओवादीले बंगलादेशको कुनै समूहसँग त्यस्तो सम्पर्कको सम्बन्ध विस्तार गरेको हो ? यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, दस्तावेज र खर्च विवरणहरूले त्यस्तै… विस्तृत समाचार

राज्यले टपक्क यसरी मान्छे रोज्दा

सरकारले आफ्ना देशवासी प्रतिष्ठित नागरिकहरूलाई नै चिनेन त भन्न मिल्दैन । तर, चिनाई रहेछ ‘रातो राम्रो, गुलियो मीठो’ भनेजस्तो ! यसपालिदेखि संविधान दिवसको अवसर पारेर सरकारले सिफारिस गरेका विभिन्न पदकको प्रसंगमा हो, यस्तो देखिएको । एकै दिनको निर्णयबाट केही प्रतिष्ठित अनि बढीजसो चाहिँ विवादास्पद व्यक्तिहरू विभिन्न देशको मिशन सम्हाल्ने गरी राजदूत सिफारिस भए । साउदीमा ३, ४ लाख नेपाली बस्छन् । त्यहाँ महेन्द्रप्रसाद सिंह राजदूत… विस्तृत समाचार

​विप्लवलाई बुझाउनेहरूको विवरण

ती ठूला करदाता, जो राज्यलाई तिर्नुपर्ने जति कर तिर्नु नपरे हुन्थ्यो भनेर मिनाहाका लागि दशतिर धाउँछन् । अनि तिनैले विद्रोहमा उत्रिएको विप्लव समूहलाई एक फोन र चिठीको भरमा लाखौँ बुझाइरहेका छन् ।  विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउलगत्तै फेला परेको एउटा डायरीमा थोरै विवरण उल्लेख भए पनि भर्खरै हात लागेको अर्को टिपोटमा विप्लवका मुख्य–मुख्य आर्थिक सहयोगीको नाम आएको छ । सरकारी वकिलसँग रहेको सो… विस्तृत समाचार

​कोही बोकिने, कोही बाझ्दै ठोकिने

अरु मन्त्रीलाई प्रधानमन्त्रीको हप्कीदप्की चल्छ, डराउँछन् पनि । तर, उपेन्द्र यादवलाई कस्ने कसले ? उनी डराउने कोसँग ? अरु मन्त्री आएका निम्तोमा पनि विदेश जान नपाएर छट्पटाइरहेको बेला उपेन्द्रको भने दुई महिनाको सेड्युल प्याक छ ।   पासपोर्ट नबोकी बैंकक गएर फर्किएका स्वास्थ्य मन्त्री दिल्लीबाट फर्किएको धेरै भएको छैन । सेप्टेम्बरमा स्वीट्जरल्याण्ड जाँदैछन्, अक्टोबरमा न्युयोर्क जाने तयारी छ । त्यसपछि कजाकस्तान जाने रोलक्रम छ । उद्योग,… विस्तृत समाचार

​प्रधानमन्त्रीबाट उल्टिएको त्यो प्रस्ताव

सामान्यतया प्रधानमन्त्रीहरुले आँखा चिम्लिएर सदर गर्ने एउटा प्रस्तावको प्रसंग हो जसबाट केपी ओली अरुजस्ता सजिला, जे भन्यो त्यो मानिहाल्ने प्रधानमन्त्री हैनन् भन्ने कुरा फेरि चरितार्थ भएको छ । यसरी जिम्मेवार व्यक्तिहरु नै ‘ट्वाँ’ परेका छन्, आइतबार ।  प्रस्तावसहित छलफल चलेको चार घण्टा भइसक्यो । यता पल्टायो, उता पल्टायो गर्दै प्रधानमन्त्रीले निक्कैबेर निकाले । अरु प्रधानमन्त्री भए हतार–हतारमा सही गरेर तुरुन्तै पठाइदिने गरिएको विषय हो त्यो… विस्तृत समाचार

टीको लगाइने नाममा टक्कर

‘यो भागबण्डा गर्ने, टीको लगाइदिने बेला हो ? यदि यहीअनुसार एकता गरेर जानुहुन्छ भने भोलि देशभर समानान्तर कमिटी बन्न सक्छन् । त्यसपछि पार्टी कसरी चलाउनुहुन्छ, हेरौँला !’ माधव नेपाल यसरी कड्किएपछि प्रचण्ड पनि झस्किए । उनले ‘यसरी त नगरौँ । माधवजीले भनेको कुरामा ख्याल गरौँ है’ भनेपछि विहीबार बालुवाटारमा सम्पन्न नेकपाको सचिवालय बैठकले पार्टी एकतासम्बन्धी नयाँ मापदण्ड बनाउने जिम्मा दुई अध्यक्षलाई दिने र दुई अध्यक्षले… विस्तृत समाचार

​सुन राखेर नमान्नोस् हाइसञ्चो

सुन बैंकमा राखेको छ भन्दैमा ढुक्क नहुनुस्, बद्मासहरू सल्बलाइरहेका छन् । सुन धितो राखेर बैंकले पैसा दियो, पछि हेर्दा त सुन गायव ! सिटिजन बैंकको न्युरोड शाखामा यस्तो देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच जनालाई नियन्त्रणमा लिएको छ । त्यहाँ कार्यरत सुन जाँचकी र सुन ऋणीको मिलेमतोमा यस्तो हुँदोरहेछ । धितोमा राखेको सुनको ऋण चुक्ता नहुँदै ऋणीले फिर्ता लैजानेसम्मको घटना भयो । यस्तो हुँदा बैंकको… विस्तृत समाचार

​शिशुको हत्यामा किन कमलो हुनुभो श्रीमान् ?

३ वर्षीय बालकको हत्या, २ वटा प्रहरी चौकी आगजनी र ३ ठाउँमा लुटपाटका मुख्य योजनाकारप्रति कपिलवस्तु जिल्ला अदालतका २ नम्बर न्यायाधीशले विशेष माया पोखेका छन् । ०६३ साल जेठ १८ गते फुलिका खैराटी इलइची बरईका ३ वर्षीय छोरा मजितको हत्यादेखि ०७२ भदौ २९ गते लबनी र बिजुवा प्रहरी चौकीमा आगजनी गर्ने मुख्य नाइके रामनयन यादवलाई जिल्लाकै चर्चित ५ वटा अभियोगबाट दुई दिनभित्रै धरौटीमा छाडिएको छ… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top