अन्तर्वार्ता

अराजकता ल्याउन र ‘कू’ हुनसक्छ

– पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता/संवैधानिक कानुनविद् नेपालमा कमर्सियल लका थोरै विज्ञ छन्, तीमध्येका अग्रणी मानिन्छन्, पूर्णमान शाक्य । सँगै उनी संवैधानिक कानुनका ज्ञाता पनि हुन् । आस्थाले कांग्रेसनिकट, तर कांग्रेसकै कार्यशैलीको खुलेर आलोचना गर्ने वकिल मानिन्छन् । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति क्रममा उनको नाम पनि चर्चामा थियो । तर, सिफारिस हुनेबेलासम्ममा कुरै उल्टियो । यसकारण पनि आफू आस्थावान पार्टीको आलोचना गर्न पछि पर्दैनन् । ०… विस्तृत समाचार

नत्र मैले त्यहीं हात हाल्थें

यशोदाकुमारी लामा, सांसद सिन्धुली, भिमानकी यशोदाकुमारी लामा कहिले एमाले, कहिले कांग्रेस हुँदै पछिल्लो समय विश्वेन्द्र पासवानको पार्टीमा लागिन् । दोस्रो संविधानसभाबाट सांसद त बनिन्, तर पासवानसँग सम्बन्ध राम्रो रहेन । संसदीय दलको नेतादेखि पार्टीको तर्फबाट मन्त्री हुने व्यक्तिसम्बन्धी विवाद चर्कंदा दुई सीटे पार्टी फुटाइन् । आफू एउटा र विश्वेन्द्र अर्कै पार्टीका भए । तर, पार्टी फुटाए पनि मन्त्री बन्न सकेकी छैनन् । ओली सरकारमा मन्त्री… विस्तृत समाचार

हामीले नमान्दा के फरक प¥यो र !

मीना पाण्डे, कांग्रेस नेतृ हालै सम्पन्न कांग्रेससम्बद्ध नेपाल महिला संघको अध्यक्षमा पराजित मीना पाण्डे कांग्रेसभित्र सादगी नेतृका रुपमा परिचित छन् । कुनै तामझाम नरुचाउने उनी निष्ठावान नेतृ हुन् । शायद, त्यसैले होला– हरेक अवसरबाट बञ्चित रहँदै आएकी छन् । देउवा र सिटौलाबीच गठबन्धन हुँदा महिला संघमा रामचन्द्र पक्ष झण्डैझण्डै ‘साफ’ हुने स्थितिमा पुग्यो । तर, मीना यसबाट बिचलित छैनन् । ० महिला संघ महाधिवेशनको अनुभव… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top